BURNA Khawash

BURNA Khawash Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BURNA Khawash, Sports Event, Nashville, TN.

Thank you  dai for your support
10/26/2020

Thank you dai for your support

Welcome to Nashville Tennessee
10/26/2020

Welcome to Nashville Tennessee

Tennessee Cup 2020, Dashain Tihar Dhamaka:नमस्कार सबैमा!हामी टेनिसीका युवाहरूले आयोजना गर्न लागेको Tennessee Cup 2020 Da...
10/16/2020

Tennessee Cup 2020, Dashain Tihar Dhamaka:
नमस्कार सबैमा!
हामी टेनिसीका युवाहरूले आयोजना गर्न लागेको Tennessee Cup 2020 Dashain Tihar Dhamaka हुन्छ या हुन्न भन्ने बडो अन्योल्ता शुभ चिन्तक तथा सहभागी हुन् चाहने City/State मा रहेको थियो। विशेष गरेर कुनै पनि कार्यक्रमहरू टेनिसीमा सहजै ६ महिना अगाडी नै रिजर्बेशन गरेर गर्न सकिन्थ्यो तर यो महामारीको विसम परिस्थितिमा State को Health Department र CDS को Guidelines को आधारमा, यी सम्बन्धित निकायबाट स्वीकृति कार्यक्रमको मिति भन्दा ठिक १५ दिन अगाडी मात्र स्विकृति दिने या नदिने भन्ने प्रावधान भएकोले हामी आयोजक समिति हिजो सम्म त्यसैको पर्खैमा थियौं।
यहाँ सबै क्षेत्रबाट हामीलाई स्विकृति पत्रहरू प्राप्त भईसकेकोले, यहाँहरू सबैलाई टेनिसीमा Tennessee Cup 2020, Dashain Tihar Dhamaka हुनेमा पूर्ण विश्वस्त दिलाउन चाहन्छौं।
कुनै पनि शंका या ढकमक नगरिकन टिमहरू तयार पारेर ल्याए हुन्छ।
टुनामेन्ट भव्य र सभ्यरूपमा तामझामका साथ हुनेमा निर्धक्क हुनु होस्।
दशैं तिहारको शुभ अवसरमा नेपाली भाषी Inter-State Boys, Girls and Veterans को State Tournament यही October 30, 31 र November 1, 2020 मा हुने सबैमा जानकारी गराँउदा छौं।
आउनुहोस्, सबै मिलेर रमाईलो गरौं।
बाँकी केही महत्वपूर्ण टुनामेन्टको नियमवलीहरू यहाँहरूलाई पठाउने छौं।
धन्यबाद
पूर्ण खवास
टुनामेन्ट कअडिनेटर

09/22/2020
Recertification done,,,ready for 2k19
12/10/2018

Recertification done,,,ready for 2k19

Thanks BASL 2ND BASL CHAMPION CUP for inviting me as a referee,
08/20/2017

Thanks BASL 2ND BASL CHAMPION CUP for inviting me as a referee,

Nashville Tennessee under 21 team is almost ready for Louisville Kentucky tournament,,,
08/04/2017

Nashville Tennessee under 21 team is almost ready for Louisville Kentucky tournament,,,

01/25/2017
09/29/2016

Address

Nashville, TN

Website

Alerts

Be the first to know and let us send you an email when BURNA Khawash posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category