एड्मिन :-चित्र फकामी मगर

एड्मिन :-चित्र फकामी मगर चित्र फकामी मगर

बनौ गाउ को परिचय
सामान्यतया समुन्द्रि सतह देखि करिब करिब २,५०० मिटरको उचाइमा रहेको यो गाउ निकै रमाइलो र मनमोहक सुन्दरताले भरपुर्न ठाउ हो। यहाको प्राय सबै भागमा मगर वस्तिले भरिएको छ भनै न्युन संख्यामा ब्राहामण तथा अन्य जातहरुको पनी बसोवास रहेको छ। बिहान उठ्ने बितिकै हिमाल देख्न पाइयोस भनेजस्तै साच्चै विहानको मिरमरेसगै बेलुकिको सन्धाया नहुन्जेल आमुन्ने सामुन्य भयर धौलागिरि हिमाल अनी वर्षौ देखि काधमाकाध मिलाइ सहयात्रा
गरिरहेको कालिगन्डकी नदी सग लुकामारी गर्दागर्दै दिनहरु वितिरहेको थाहै हुदैन। माथिदेखि तल सम्म केहि फराकिलो फाँटको रुपमा फैलिएको यो गाउ नौ वार्डमा विभाजित रहेको छ। भौगोलिक सुन्दरतामा निकै धनि यस ठाउमा, सुचना तथा संचारको अभावले गर्दा पर्यटन विकास भने न्युन मात्रामा वाहेक केहि प्रगतिहुन सकेको छैन। भौगोलिक रुपमा यस ठाउलाइ हेर्नेहो भने माथिल्लो तथा पुर्विभागमा गुरास तथा अन्य रुखहरुको घना जङगल छ भने गाउको भित्रीभागहरुमा पनि रुखविरुवाहरु रहेकोले झट्टहेर्दा सारै समाइलो लाग्दछ। वर्षभरिनै केहि गर्मि तथा धेरै जाडो हुने यस ठाउमा आलु, धान, मकै, केदो तथा फापर अधिक मात्रामा उत्पादन हुपठन पाठनको लागी दुइ ओटा वाल शिक्षा एक नि. मा. वि. तथा एक मा. वि. रहेको छ। शिक्षाको हिसावले हेर्ने हो भने 5/6 वर्ष पहिलोको तुलनामा यतिवेलाको अवस्थालाइ धेरै राम्रो मान्नु पर्दछ, हरेक वर्ष कक्षा दश पास गर्ने हरुको संख्या पनि धेरै नै रहेको छ। केहि वर्ष पहिले कक्षा एक देखि नै वाहिरको शिक्षक खोजेर कक्षा चलाउनु पर्ने वाध्यता रहेको थियो भने यति वेला कक्षा दश सम्मनै गाउकै स्थानिय शिक्षकहरु वाट पठन पाठन भइरहेको छ। भने केहि समय को अन्तरालमा 10+2 पनि खुल्ने योजना रहेको स्कुल व्यवस्थापन पक्ष वाट थाहा भयको छ। मलाइ लाग्दछ कि स्कुलको राम्रो व्यव्सथापनले पनी छोटो समयमै राम्रो उपलव्धि लिन सकोको हो।यस गाउको आयस्रोतलाइ हेर्ने हो भने अधिकमात्रामा लोकल आलु उत्पादन हुन्छ। प्रत्येक वर्ष आलु लगभग यक कोरोड रुपैया देखिमाथी नै निर्यात हने गर्दछ यस कुरालाइ नया पत्रिका तथा केहि साष्ट्रिय दैनिकहरुले पनी छापोको थियो। जतिवेला आलु लगाउने समयहुन्छ पुरा जिल्लाकै मान्छेहरु आलुको विउकै लागि भयपनि यस गाविस मा छिर्ने गर्दछन। यसवाट पनि वनौ गा. वि. स. को आय आर्जनमा ठुलो सहयोग पुराइ रहेको छ। साथै गाउमा उतापादन भयका कुनैपनि वस्तुहरु निर्यातको लागी साथै कुनै वस्तुहरु आयातको लागी मोटर वाटोको सुविधा रहेको छ। यसलेपनी यहाका मानिसहरुको दैनिक जिवनमा धेरै साहायता दिइ रहेको छ। गाउमा विजुली पानि तथा दैनिक उपभोग्य वस्तुहरुको खासै समस्या नरहेकोले पनी यसगाउका व्यक्तीहरु सुखमय जिवन विताइ रहेको अनुमान गर्न सकिन्छ
मेरो गाउ बनौको बरेमा उल्लेखित गरेको छु
म चित्र फकामी बनौ ५ मै मेरो बाल्येकाल देखि अहिले सम्म सोहि गाउमा बसोबास गर्दै छु पर्वत बनौ समाज

एड्मिन :-चित्र फकामी मगरपिडाले पोल्दैन भन्छन पिएर जिउँने हरूलाई!काँडाले घोच्दैन भन्छन सिएर जिउँने हरूलाई!!सडकमा लडेका ति...
07/06/2014

एड्मिन :-चित्र फकामी मगर
पिडाले पोल्दैन भन्छन पिएर जिउँने हरूलाई!
काँडाले घोच्दैन भन्छन सिएर जिउँने हरूलाई!!
सडकमा लडेका ति मान्छे हरूलाई छोएरै सोधेँ!
कहिल्यै नदुख्दो रहेछ खिएर जिउँने हरूलाई!!
झरिघामले नछुदो रहेछ दिनरात कहिल्यै!
ढुक्ढुकिमा थोरै सास लिएर जिउने हरूलाई!!
भगवानले डाकी स्वर्गमा सम्मान गर्दा रहेछन!
आफ्नै मुटु उपहार दिएर जिउने हरूलाई!!

05/24/2014

किर्पया मेरो पेज लाइेक गरीछोटा र मिठालव स्टोरिपढ्नु होला
http://www.facebook.com/204577359666270

माया प्रेम सम्बन्धि इच्छुक महानु भाब हरुले मात्र यो पेज लाईक गर्नु होला मायाको जोडी परिवार ,,,,,,

 #चित्रमगररदर्शन नमस्कार ! साथी सुभविहानी सुभदिन सुखदपलको कामना संगैअनमोल मिठोसम्झना सदाजस्तै आजपनि खुसी अनि सुखमयरहोस् ...
05/17/2014

#चित्रमगर

दर्शन नमस्कार ! साथी सुभविहानी सुभदिन सुखदपलको कामना संगैअनमोल मिठोसम्झना सदाजस्तै आजपनि खुसी अनि सुखमयरहोस् आजको दिन हजुरकोअनि हरपल शुभ रहोस प्रतेक योजनामा सफलता मिलोस सधै सुख शान्तिले बितोस भनि श्री राम सीता माता संगयहिप्रार्थना छ !!आउनुहोस आजको दिन पनि श्री राम सीता लाइ १/१ लाइक भेटी चढाई आजको दिन सुरुवात गरौ ।।

एड्मिन :-चित्र फकामी मगरआउनुहोस आजको दिनमनकामना मन्दिरको दर्शन गरी१/१लाईक भेटि चढाउँदै शुभ दिनको शुरूवातगरौं।तपाइँहरू सब...
05/14/2014

एड्मिन :-चित्र फकामी मगर
आउनुहोस आजको दिन
मनकामना मन्दिरको दर्शन गरी१/१
लाईक भेटि चढाउँदै शुभ दिनको शुरूवात
गरौं।तपाइँहरू सबैको दिन सुखद वितोस
यहि हाम्रोशुभकामना छ ।

यड्मिन ;- चित्र फकामी मगर  बुद्धम सरनम गच्छामी !!धर्मम  सरनम गच्छामी !!!! दर्शन नमस्कार ! साथी सुभविहानी सुभदिन सुखदपलको...
05/14/2014

यड्मिन ;- चित्र फकामी मगर
बुद्धम सरनम गच्छामी !!
धर्मम सरनम गच्छामी !!!!
दर्शन नमस्कार ! साथी सुभविहानी सुभदिन सुखदपलको कामना संगै अनमोल मिठो सम्झना सदाजस्तै आज पनि खुसी अनि सुखमय रहोस् आज को दिन विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्म जयन्तीको दिन हो ! त्यसैले आजको दिन गौतम बुद्ध लाइ १ /१ लाइक भेटी चढाई आजको दिन सुरुवात गरौ !

दर्शन नमस्कार ! साथी सुभविहानी सुभदिन सुखदपलको कामना संगैअनमोल मिठोसम्झना सदाजस्तै आजपनि खुसी अनि सुखमयरहोस् आजको दिन हज...
05/10/2014

दर्शन नमस्कार ! साथी सुभविहानी सुभदिन सुखदपलको कामना संगैअनमोल मिठोसम्झना सदाजस्तै आजपनि खुसी अनि सुखमयरहोस् आजको दिन हजुरकोअनि हरपल शुभ रहोस प्रतेक योजनामा सफलता मिलोस सधै सुख शान्तिले बितोस भनि श्री राम सीता माता संगयहि प्रार्थना छ !!आउनुहोस आजको दिन पनि श्री राम सीता लाइ १/१ लाइक भेटी चढाई आजको दिन सुरुवात गरौजय राम सीता माताकी,,,,

एड्मिन :-चित्र  आउनुहोस आजकोदिन सुरुवात श्री गणेश भगवान को दर्शन गरेर गरौँ।।जय श्री गणेसाय नम !जय श्री गणेसाय नम !! जय श...
05/05/2014

एड्मिन :-चित्र आउनुहोस आजको
दिन सुरुवात श्री गणेश भगवान को दर्शन गरेर गरौँ।।
जय श्री गणेसाय नम !जय श्री गणेसाय नम !! जय श्री गणेसाय नम !!!

पर्बत बनौ समाजदर्शन नमस्कार ! साथी सुभविहानी सुभदिन सुखदपलको कामना संगै अनमोल मिठो सम्झना सदाजस्तै आज पनि खुसी अनि सुखमय...
05/04/2014

पर्बत बनौ समाज
दर्शन नमस्कार ! साथी सुभविहानी सुभदिन सुखदपलको कामना संगै अनमोल मिठो सम्झना सदाजस्तै आज पनि खुसी अनि सुखमय रहोस् आज को दिन हजुरको अनि हरपल शुभ रहोस प्रतेक योजनामा सफलता मिलोस सधै सुख शान्तिले बितोस भनि श्री राम सीता माता संग यहि प्रार्थना छ !!आउनुहोस आजको दिन पनि श्री राम सीता लाइ १ /१ लाइक भेटी चढाई आजको दिन सुरुवात गरौ जय राम सीता माताकी,,,,

एड्मिन :-चित्र फकामी मगरप्रभात कालिन दर्सन नमस्कार मित्र ज्यु हरपलको मिठो सम्झना का साथै हजुर को दिन सुखमय बितोस र हजुर ...
05/03/2014

एड्मिन :-चित्र फकामी मगर
प्रभात कालिन दर्सन नमस्कार मित्र ज्यु हरपलको मिठो सम्झना का साथै हजुर को दिन सुखमय बितोस र हजुर ले चाल्नु भएको सम्पूर्ण पाइला हरु ले सफलता पराप्त मिलोस यहि कामना संगै गुड मोरनिंग सुभ बिहानी सुभ पलको कामना !

__/\__ नमस्कार __/\__न →नम्र स्वभाबले म→ मन मस्तिष्कलाई एकाग्र बनाएरस→ स्वोत फुर्त भएर का →काम को थालनीमा लागम र→ रमाइलो...
03/08/2014

__/\__ नमस्कार __/\__

न →नम्र स्वभाबले
म→ मन मस्तिष्कलाई एकाग्र बनाएर
स→ स्वोत फुर्त भएर
का →काम को थालनीमा लागम
र→ रमाइलो वातावरण बाट

Address

पर्बत बनौ समाज
Huntsville, AL
35805

Alerts

Be the first to know and let us send you an email when एड्मिन :-चित्र फकामी मगर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category