Basu

Basu जिन्दगीमा मुस्कराउने बानी राख्नुस मन कहिले दुखी हुदैन " जय भोले ॐ नम : शिवाय 🙏❤️😘

जनअस्थाका पत्रकार कानुनी घेरामा ... Nepal Police Nepali Maan TV Highlights Nepal Nepali Congress New Heights Nepal Ice N...
16/08/2026

जनअस्थाका पत्रकार कानुनी घेरामा ... Nepal Police Nepali Maan TV Highlights Nepal Nepali Congress New Heights Nepal Ice Nepal Airlines Corporation News5

भारतीय प्रधानसेनापति आज नेपाल आउँदै..see more
16/08/2026

भारतीय प्रधानसेनापति आज नेपाल आउँदै..see more

शान्त स्वभाव अभाव र परिवर्तनले मलाई सिकाउदैछ के कमी छ ? र कसरी कमजोरी सुधार गर्नुपर्छ ? Basukit Kr Mandal Basukit Kumar ...
15/08/2026

शान्त स्वभाव अभाव र परिवर्तनले मलाई सिकाउदैछ के कमी छ ? र कसरी कमजोरी सुधार गर्नुपर्छ ? Basukit Kr Mandal Basukit Kumar Mandal News5

12 बर्ष पूरा भएछ स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको मृत्यु भएको😪तपाईंको अभिनय, तपाईंको त्यो मनमोहक मुस्कान र सदाबहार गीतह...
12/08/2026

12 बर्ष पूरा भएछ स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको मृत्यु भएको😪तपाईंको अभिनय, तपाईंको त्यो मनमोहक मुस्कान र सदाबहार गीतहरू सधैँ हामी माझ जीवित रहनेछन्। बाल्यकाल र युवावस्थाका ती सुनौलो दिनहरूमा तपाईंको चलचित्र र गीतबिना हाम्रो जीवन अधուրो जस्तै लाग्थ्यो। आज तपाईं हामीबीच हुनुहुन्न तर तपाईंको कलाले हामीलाई सधैँ हँसाउने र रुवाउनेछ।
तपाईंका फिल्मका ती मर्मस्पर्शी गीतहरू आज पनि हाम्रा ओठमा गुनगुनाइरहन्छन्। तपाईंको नाच र अभिनयको जादुले नेपाली दर्शकको मनमा कहिल्यै नमेटिने छाप छाडेको छ। भौतिक रूपमा टाढा भए पनि तपाईं हाम्रो हृदयमा सधैँ अमर हुनुहुन्छ। हार्दिक श्रद्धाञ्जली प्रिय हिरो श्रीकृष्ण श्रेष्ठज्यू! 🌹🎶😥😥😥💞"

महादेव बस उम्मीद टुट्ने ना देना कामयाबी से जरुर महोब्बत हो जाएगी रहि बात नाकामयाबीका तो दिलसे धन्यवाद है सबको जो जज करते...
10/08/2026

महादेव बस उम्मीद टुट्ने ना देना कामयाबी से जरुर महोब्बत हो जाएगी रहि बात नाकामयाबीका तो दिलसे धन्यवाद है सबको जो जज करते है Happy Sawan ..Har Har MaHadev ..jay Bhole ❤️🙏

आज सोमबार भगवान शिवको दर्शन गर्नुहोस् ॐ नम: शिवाय🙏🌷
10/08/2026

आज सोमबार भगवान शिवको दर्शन गर्नुहोस् ॐ नम: शिवाय🙏🌷

🔱 शिव परिवार — प्रेम, शक्ति और संस्कारों का दिव्य स्वरूप 🙏✨जहाँ महादेव हैं, वहाँ शांति है…जहाँ माँ पार्वती हैं, वहाँ ममत...
10/08/2026

🔱 शिव परिवार — प्रेम, शक्ति और संस्कारों का दिव्य स्वरूप 🙏✨

जहाँ महादेव हैं, वहाँ शांति है…
जहाँ माँ पार्वती हैं, वहाँ ममता है…
जहाँ गणेश जी हैं, वहाँ बुद्धि और शुभता है…
जहाँ कार्तिकेय जी हैं, वहाँ साहस और विजय है…
और जहाँ माँ अशोकसुंदरी हैं, वहाँ सौभाग्य, प्रेम और समृद्धि का आशीर्वाद है। 🌺✨

महादेव और माँ पार्वती का यह दिव्य परिवार हमें सिखाता है कि परिवार की असली खूबसूरती प्रेम, विश्वास और एक-दूसरे के साथ में होती है। ❤️

🙏 हे शिव परिवार,
हर घर में सुख-शांति बनाए रखना,
हर मन से दुख दूर करना,
और अपने भक्तों पर सदैव अपनी कृपा बनाए रखना। 🕉️🌸

हर हर महादेव 🔱
जय माँ पार्वती 🌺
जय श्री गणेश 🐘
जय श्री कार्तिकेय 🚩
जय माँ अशोकसुंदरी 🙏

08/08/2026
.केही समय लाग्छ, सही समय आउनलाई।ढिला होला, तर गलत हुँदैन नआत्तिनुहोस्।सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन...
07/08/2026

.केही समय लाग्छ, सही समय आउनलाई।
ढिला होला, तर गलत हुँदैन नआत्तिनुहोस्।

सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होईन

प्रदेशले यो निर्णय राम्रो गरेछ..... Nepal Police Nepali Maan TV B***n Nepali Congress New Heights News5 Highlights Nepal...
07/08/2026

प्रदेशले यो निर्णय राम्रो गरेछ..... Nepal Police Nepali Maan TV B***n Nepali Congress New Heights News5 Highlights Nepal Basukit Kumar Mandal Basukit Kr Mandal Nepal Ice Nepal Airlines Corporation OpIndia.com

Address

Biratnagar

Telephone

+97474056811

Website

Alerts

Be the first to know and let us send you an email when Basu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share