Sachchai Kendra Nepal

Sachchai Kendra Nepal Equity is a powerful force for positive change. It recognizes the dignity and worth of every person, regardless of background or status.

Embracing equity creates a just, compassionate society where all people are treated with love, respect, and honor.

घाम उदाउँछ, फेरि अस्ताउँछ Bijaya Dip Gaire, Gabai Ishworiya Mahima || Sachchai Kendra Nepal |Tuesday
17/09/2026

घाम उदाउँछ, फेरि अस्ताउँछ Bijaya Dip Gaire, Gabai Ishworiya Mahima || Sachchai Kendra Nepal |Tuesday

परमेश्वरमाथि सच्चा विश्वास राखौँ Gabai Bachan Ishworiya Marga Bhajan Mandal Sachchai Kendra Nepal
17/09/2026

परमेश्वरमाथि सच्चा विश्वास राखौँ Gabai Bachan Ishworiya Marga Bhajan Mandal Sachchai Kendra Nepal

यस्तै रमाईलो भजन, ईश्वरले दिनुभएको सत्य गबाई र उत्साही महिमाको भिडि...

17/09/2026

सके सम्म भलो सोचौ कुभलो नसोचौ

16/09/2026

Sachchai Kendra Nepal Mahima

यसरी सम्पन्न भयो मंगलबारको केन्द्रको महिमा || Gawai Bachan Sikshya || Sachchai Kendra Nepal
15/09/2026

यसरी सम्पन्न भयो मंगलबारको केन्द्रको महिमा || Gawai Bachan Sikshya || Sachchai Kendra Nepal

ईश्वरलाई करोड करोड धन्यवाद ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल मंगलबार महिमाकाकेही तस्बिरहरु:
15/09/2026

ईश्वरलाई करोड करोड धन्यवाद
ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल
मंगलबार महिमाका
केही तस्बिरहरु:

परमेश्वरले हामीलाई हरेक परिस्थितिमा मजबुत बनाउनुभएको छ ?Ishworiya Marga Bhajan Mandal SachchaiKendra
14/09/2026

परमेश्वरले हामीलाई हरेक परिस्थितिमा मजबुत बनाउनुभएको छ ?Ishworiya Marga Bhajan Mandal SachchaiKendra

यस्तै रमाईलो भजन, ईश्वरले दिनुभएको सत्य गबाई र उत्साही महिमाको भिडि...

सामाजिक उत्तरदायित्वको अनुकरणीय अभ्यासस् सच्चाई केन्द्र नेपालद्वारा शैक्षिक सामग्री सहयोग Sachcha
14/09/2026

सामाजिक उत्तरदायित्वको अनुकरणीय अभ्यासस् सच्चाई केन्द्र नेपालद्वारा शैक्षिक सामग्री सहयोग Sachcha

ईश्वरलाई करोड करोड धन्यवाद।  अभावका पर्खालहरू पन्छाउँदै जब ज्ञानको किरण मुस्कुराउँछ,सच्चाईको एउटा सानो सहाराले भोलिको सु...
13/09/2026

ईश्वरलाई करोड करोड धन्यवाद।
अभावका पर्खालहरू पन्छाउँदै जब ज्ञानको किरण मुस्कुराउँछ,
सच्चाईको एउटा सानो सहाराले भोलिको सुन्दर संसार कोर्छ र नयनमा सपना र हातमा कलम भए अभावले कहिल्यै उडान रोक्दैन,सच्चाई केन्द्र नेपालको यो सानो हातले भोलिको चम्किलो भविष्य रोप्छ।

सामाजिक उत्तरदायित्वको अनुकरणीय अभ्यास: सच्चाई केन्द्र नेपालद्वारा शैक्षिक सामग्री सहयोग
आत्मिक चेतनाको विस्तारसँगै सामाजिक सेवालाई आफ्नो मूल मन्त्र मान्दै आएको ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालले पुनः एकपटक आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मानवीय सेवाको सुन्दर उदाहरण पेस गरेको छ। समाजका असहाय र न्यून आय भएका वर्गलाई सहयोग गर्ने आफ्नै निरन्तरतास्वरूप केन्द्रले अर्मला आधारभूत विद्यालय तथा झुप्राङ्गकोट प्राथमिक विद्यालयका जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक तथा दैनिक आवश्यक सामग्री वितरण गरेको छ।
ज्ञानको ज्योति फैलाउन अभाव बाधक नबनोस् भन्ने पवित्र उद्देश्यका साथ सञ्चालित यस कार्यक्रममा विद्यार्थीहरूलाई विद्यालय पोशाक, कापी-कलम, खानेकुरा र पानीका बोतलहरू प्रदान गरिनुका साथै उनीहरूको शारीरिक र मानसिक विकासमा सहयोग पुर्‍याउन विद्यालयलाई एक थान ‘प्ले बोर्ड’ समेत हस्तान्तरण गरिएको छ। सच्चाई केन्द्र नेपालका प्रबन्ध निर्देशक विजय दिप गैरे, पोखरा महानगरपालिका वडा नम्बर १६ का स्थानीय वडा सदस्य मन्जु बस्याल, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक-शिक्षिकाको आत्मीय उपस्थितिमा आयोजित उक्त कार्यक्रमले बालबालिकाको मुहारमा खुसी छाएको थियो।
सच्चाई केन्द्र नेपाल केवल आत्मिक महिमाहरूमा मात्र सीमित नभई विपद् व्यवस्थापन र शिक्षाको क्षेत्रमा निरन्तर समर्पित रहँदै आएको छ। रसुवा-भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख १ हजार १ सय उपलब्ध गराएर विपद्मा मलम लगाइसकेको यस संस्थाले, आज साना बालबालिकाहरूको भविष्य उज्ज्वल बनाउन पुर्‍याएको यो योगदान सामाजिक उत्तरदायित्वको एउटा उत्कृष्ट र प्रेरणादायी नमुना बनेको छ।
ईश्वरलाई करोड करोड धन्यवाद।

Endereço

Mafra Lisbon ( Lamachaur Pokhara)
Lisbon
2640-578

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Sachchai Kendra Nepal publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Entre Em Contato Com O Negócio

Envie uma mensagem para Sachchai Kendra Nepal:

Compartilhar