Kabita Nyaupane

Kabita Nyaupane personal

12/08/2024

अगस्ट १२

अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना
२५ औ अन्तराष्ट्रिय दिवस २०२४
नारा::

दिगो विकास लक्ष्य मा प्रगति र समृद्धि,

डिजीटल प्रविधिमा युवा पहुँच अभिवृद्धि

03/03/2024

पराई देश लाई जित्ने नेपाली चेली
आफ्नै देश बासी द्वारा मृतु वरण गर्नु पर्ने
यो कस्तो विडम्वना

03/03/2024

पराई देश लाई जित्ने नेपाली चेली
आफ्नै देश बासी द्वारा मृतु वरण
गर्नु पर्छ कस्तो विडम्वना

14/02/2024

प्रेम दिवस

प्रेम अन्तर आत्मा बाट हुन्छ
जुन न देखाउन सकिन्छ न मेटाउन
न कसैको दवाव मा टुट्छ
न कसैको बिरोध मा हट्छ
न कसै सॅग गुनासो
न कसै को खण्डन
बस् सॅाचो प्रेम मात्र
अभाब खड्किन्छ
एकान्त मा आशॅु अनि
कल्पना मा प्रेमिल जोडी
सम्झना विगत
अनि कल्पना मा तिमी
नजर मा होइन
अन्तरमन मा बस्ने प्रेमी
प्रेम दिवस को शुभकामना

11/01/2024

खुसी बन्नु त देखाउनका लागि मात्र नै होे
यहाँ खुसी लुटिएको वर्षौ भै सक्यो

11/01/2024

मनमा त अरु नै सजिएको छ देखाउन को लागि कसै लाई अङ्गाले पनि😭

07/01/2024

यो जुनी मा माया को सराप
लागेछ
त्यसैले अर्को जुनी को अपेक्षा

07/01/2024

बाचुन्जेल धारे हात लगाउने
हरुले मरे पछि
स्रद्दा गर्नु अर्थहिन हो।

Address

Rupandehi
Butuan City

Website

Alerts

Be the first to know and let us send you an email when Kabita Nyaupane posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share