Sajha colour suppliers

Sajha colour suppliers asian paints nepal

१४ औ गणतन्त्र दिवसको शुभकामना ! 🇳🇵
29/05/2021

१४ औ गणतन्त्र दिवसको शुभकामना ! 🇳🇵

हृदयको खेतमा सत्यता अनि शान्तिको बिऊ बिजारोपण गर्न सिकाउने बुद्ध नै महान हुन् ।  बुद्ध जयन्तीको शुभ अवसरमा सम्पुर्ण प्रा...
26/05/2021

हृदयको खेतमा सत्यता अनि शान्तिको बिऊ बिजारोपण गर्न सिकाउने बुद्ध नै महान हुन् । बुद्ध जयन्तीको शुभ अवसरमा सम्पुर्ण प्राणी जगत साथै विश्व मानव समुदायमा सुख् शान्ति समृद्धि , र कल्याण होस् हार्दिक शुभकामना ।।
happy .🙏🙏.

बुद्ध जयन्ती को शुभकामना।

आज आमाको मुख हेर्ने दिन ''माथातीर्थ औसी '' को पावन अबसरमा हाम्रो जिवन लाई नै रङाउने र रङ्गिन बनाउने सम्पूर्ण आमाहरु प्रत...
11/05/2021

आज आमाको मुख हेर्ने दिन ''माथातीर्थ औसी '' को पावन अबसरमा हाम्रो जिवन लाई नै रङाउने र रङ्गिन बनाउने सम्पूर्ण आमाहरु प्रति Sajha Color Suppliers परिवार धेरै धेरै माया , सम्झना र दिर्घायु को कामना गर्दछौ ।

मनपर्ने Color सँग तपाईंको घर चम्काउनुहोस।Sajha Color Suppliers ले हजुरहरुको इक्छा अनुसार विभिन्न कलरहरुको व्यवस्था गर्ने...
05/05/2021

मनपर्ने Color सँग तपाईंको घर चम्काउनुहोस।
Sajha Color Suppliers ले हजुरहरुको इक्छा अनुसार विभिन्न कलरहरुको व्यवस्था गर्नेछ।👈👈
यस नम्बरमा ९८०-४४५९९८५ सम्पर्क गरी आफ्नो इक्छा अनुसार कलर अर्डर गर्नुहोस्।😊😊

Location:चिनिमिल B- गेट अगाडी , सुनवल १, नवलपरासी , प्रो रेशम गुरुङ ९८०-४४५९९८५

03/05/2021

"हरेक घरको रोजाई
Sajha Colors"

Give your home a new makeover with the best shade of .
Let people talk only about your 🏡 color with the magic of .👈👍


अन्तर्राष्ट्रिय श्रमिक दिवस- "मे डे" का अवसरमा विश्वभरीका श्रमजीवी वर्गमा हार्दिक शुभकामना !
01/05/2021

अन्तर्राष्ट्रिय श्रमिक दिवस- "मे डे" का अवसरमा विश्वभरीका श्रमजीवी वर्गमा हार्दिक शुभकामना !

विश्व सम्पदाको संरक्षण तथा सम्वर्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन हरेक बर्ष विश्वभर विश्व सम्पदा दिवस मनाइन्छ । नेप...
18/04/2021

विश्व सम्पदाको संरक्षण तथा सम्वर्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन हरेक बर्ष विश्वभर विश्व सम्पदा दिवस मनाइन्छ । नेपालमा पनि यो दिवस सम्पदा संरक्षणका विविध विषयमा जनचेतनामूलक कार्यक्रम गरी मनाइदैछ । प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमा प्रत्यक्ष सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाबीच सहकार्य गरी विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउने गरिन्छ ।

Sajha Colour Suppliers परिवार तर्फबाट विश्व सम्पदा दिवसको हार्दिक मंगलमय शुभकामना !

Sajha Colour Suppliers परिवार तर्फबाट नयाँ बर्ष २०७८ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाज...
13/04/2021

Sajha Colour Suppliers परिवार तर्फबाट नयाँ बर्ष २०७८ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, सुख, शान्ति तथा प्रगतिको निम्ति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

सु-स्वास्थ ,दिर्घायु एवम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना !

#नयाँबर्ष

घोडा, घोडचढी, घोडसवारी, यात्रा तथा यूद्धजस्ता मानव सभ्यताको इतिहासमा घोडा अनि मानवबिचको सहकार्यलाई इतिहासका विभिन्न दस्त...
11/04/2021

घोडा, घोडचढी, घोडसवारी, यात्रा तथा यूद्धजस्ता मानव सभ्यताको इतिहासमा घोडा अनि मानवबिचको सहकार्यलाई इतिहासका विभिन्न दस्तावेजहरूमा निरन्तर व्याख्या गरिएकै छ। टुँडिखेलमा सेनाले घोडेजात्राको बढाईं गरेपछि उपत्यकाका किसानले आफ्नो खेतबारीमा सिमी, बोडी, भटमास, काँक्रो र फर्सी जस्ता तरकारीबालीको बीऊ रोप्ने चलन पनि कायमै छ । हाल घोडेजात्रालाई काठमाडौँमा मात्रै सिमित नराखेर राष्ट्रिय महत्त्व बोकेको जात्राका रुपमा मनाउने गरिएको छ । काठमाण्डौ बाहेक पाल्पा, धरान र बुटवलमा समेत घोडेजात्रा मनाउने गरिन्छ ।

घोडे जात्राको शुभकामना ।

रङहरु जस्तै सबैको जिवन रङ्गिन बनोस भन्दै यस बर्षको फागु पर्बको पावन अवसरमा सबैको सुख, शान्ती र समृद्धिको लागि हार्दिक मङ...
29/03/2021

रङहरु जस्तै सबैको जिवन रङ्गिन बनोस भन्दै यस बर्षको फागु पर्बको पावन अवसरमा सबैको सुख, शान्ती र समृद्धिको लागि हार्दिक मङलमय शुभ-कामना ।
SAJHA COLORS SUPPLIERS

#

Happy New Year 2021 to everyone!! 🎉🎉May the new year bring you warmth, love, and light to guide your path to a positive ...
01/01/2021

Happy New Year 2021 to everyone!! 🎉🎉
May the new year bring you warmth, love, and light to guide your path to a positive destination.
Here’s wishing you all the joy of the season

Address

Sunwal

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

9804459985

Website

Alerts

Be the first to know and let us send you an email when Sajha colour suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share