नेपाने सक्रिय युवा समूह झाक्रिगाउँ

  • Home
  • Nepal
  • Pyuthan
  • नेपाने सक्रिय युवा समूह झाक्रिगाउँ

नेपाने सक्रिय युवा समूह झाक्रिगाउँ Nepane group is a social page, it helps in the development and promotion of sports and cultural programs including solving the problems of every village.

27/10/2025

I got over 40 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

26/10/2025

Celebrating my 9th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

24/10/2025
NEPANE💪💪
24/10/2025

NEPANE💪💪

22/10/2025

हाम्रो भैलो निरन्तर चलिरहेको सबैमा जानकारी गराउदछौ ।

16/10/2025

भोलिदेखि सुरु हुने चौठो वडाध्यक्ष कपको लागि हाम्रो समूहलाई जीतको अग्रिम शुभकामना 🎉

18/06/2025

नेपाने सक्रिय युवा समुह झाक्रीगाउँले यहिँ मिति २०८२/०३/०७ गते देखि ०९ गतेसम्म खुल्ला मिडीयम पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हुँदा बिभिन्न संघ संस्था युवा समुहहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ।

पुरस्कारहरु
प्रथम पुरस्कार :- नगद रु.१०००० मेडल र प्रमाणपत्र
दोस्रो पुरस्कार :- नगद रु.७००० मेडल र प्रमाणपत्र
तेस्रो पुरस्कार :- नगद रु. ४५०० मेडल र प्रमाणपत्र
दर्ता शुल्क :- १६००
स्थान :- नेपाने सक्रिय युवा समुहको खेल मैदान
सम्पर्कको लागि
विबेक पुन :- ९७६८३२४९९३
युवराज महरा :- ९७६८३२३९२१
गुल्सन पुन :- ९८६१३४९६९१
नोट :- खेलमा कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
- खेलाडीहरुले खान र बस्नको व्यवस्था आफैंले गर्नु पर्नेछ ।
- खेलाडीहरुले २०८२/०३/०६ गते बेलुका भित्र दर्ता गरिसक्नु पर्नेछ।
- मैत्रिपूर्ण खेल निर्धारित समयमा उपस्थित हुने टोलीसँग खेलिने छ ।
- खेलाडी सङ्ख्या ७ जनाको हुनुपर्नेछ ।
- उत्कृष्ट र अनुसाशित खेलाडीलाई नगद सँगै प्रमाणपत्रले सम्मान गरिनेछ ।
- खेल पोल सिस्टममा खेलाईनेछ ।

नयाँ बर्ष २०८२ को पावन अबसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई नयाँ बर्षले सबैको मनमा हर्ष उल्लास प्रदान ग...
14/04/2025

नयाँ बर्ष २०८२ को पावन अबसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई नयाँ बर्षले सबैको मनमा हर्ष उल्लास प्रदान गरोस् भन्दै उत्तर उत्तर प्रगतिको कामना गर्दछौं ।
साथै भोली देखि सुरू हुन गैरहेको जुनियर खुल्ला पुरुष भलिवल प्रतियोगितामा सहभागीताको लागि पनि सादर अनुरोध गर्दछौ ।

07/04/2025

नेपाने सक्रिय युवा समुह झाक्रीगाउँले नयाँ बर्षको अवसर पारेर यहिँ मिति २०८२/१/२ गते देखि खुल्ला जुनियर पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हुँदा बिभिन्न संघ संस्था युवा समुहहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ।

पुरस्कारहरु
प्रथम पुरस्कार :- नगद रु.७००० मेडल र प्रमाणपत्र
दोस्रो पुरस्कार :- नगद रु.५००० मेडल र प्रमाणपत्र
तेस्रो पुरस्कार :- नगद रु. ३००० मेडल र प्रमाणपत्र
दर्ता शुल्क :- १०००
स्थान :- नेपाने सक्रिय युवा समुहको खेल मैदान
सम्पर्कको लागि
युवराज महरा :- ९७६८३२३९२१
धन बहादुर पुन :- ९७६७५७३३००
प्रेम पुन :- ९७६६२४९६५९
नोट :- खेलमा कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ । खेलाडीहरुले खान र बस्नको व्यवस्था आफैंले गर्नु पर्नेछ ।
खेलाडीहरुले २०८२/१/१ भित्र दर्ता गरिसक्नु पर्नेछ।

07/01/2025

सबैले सक्दो सहयोग गरौ मनिसा पुनको जीवन रक्षाको कामना गरौ ।

नेपाने सक्रिय युवा समूह झाक्रिगाउँ ले मृगौला पिडित मनिषा पुन मगरलाई १०००० (दश हजार) रुपैयाँ सहयोग स्वरुप प्रदान गर्ने नि...
09/12/2024

नेपाने सक्रिय युवा समूह झाक्रिगाउँ ले मृगौला पिडित मनिषा पुन मगरलाई १०००० (दश हजार) रुपैयाँ सहयोग स्वरुप प्रदान गर्ने निर्णय गरेको छ। साथै उहाँको जीवन रक्षाको लागि सबैमा सहयोगको लागि अपिल पनि गर्दछौँ 🙏

Address

Pyuthan

Website

Alerts

Be the first to know and let us send you an email when नेपाने सक्रिय युवा समूह झाक्रिगाउँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category