नवौँ राष्ट्रिय खेलकुद, पोखरा '9th National Games, Pokhara'

  • Home
  • Nepal
  • Pokhara
  • नवौँ राष्ट्रिय खेलकुद, पोखरा '9th National Games, Pokhara'

नवौँ राष्ट्रिय खेलकुद, पोखरा '9th National Games, Pokhara' The 9th National Games is to be held in Gandaki province.

https://hknepal.com/deshbidesh/archives/114896
30/04/2024

https://hknepal.com/deshbidesh/archives/114896

वैशाख १७ पोखरा । ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । स्पोर्टस् अवार्डक.....

12/01/2023

उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ।

17/12/2022
24/10/2022

Months of preparations and a week-long sports festival has come to an end. We were amazed by the involvement, interaction, support for the games, and many more. We'd like to thank everyone who became an eternal part of this event. Thousands of players and officials, hundreds of executives, and 11 teams fighting to be champions. Hundreds of volunteers, a huge number of associations, and collective effort from every single person and organization made it possible to end this event successfully. Thank you! A special thanks to the audience for your time, effort, and support throughout this series of Ninth National Games.

Gandaki Province, you were astonishing! Your passion is remarkable.

What's next? See you soon, Karnali Pradesh! Mark your calendar for an amazing event! We will come up with more energy and new things to experience, to make it bigger, better, and stronger.

22/10/2022
संचारकर्मीले खेलेको भूमिकाको प्रशंसा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद–२०७९...
22/10/2022

संचारकर्मीले खेलेको भूमिकाको प्रशंसा
नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद–२०७९ को प्रचारप्रसारमा संचारकर्मीले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले शुक्रबार संचारकर्मीसँग आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले राष्ट्रिय खेलकुदलाई साँच्चिकै राष्ट्रिय खेल बनाउन र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारमा संचारकर्मीले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् । राष्ट्रिय खेलकुदका लागि जति पूर्वाधार बन्नुपर्ने हो त्यो बन्न नसकेको स्वीकार्र्दै उनले आगामी दिनमा बन्छ भन्ने बुझिदिन समेत आग्रह गरे । उनले भने, ‘कोभिड–१९ ले पारेको प्रभाव, राखेपसम्बन्धी अदालती प्रक्रियाले पारेको असर, राष्ट्रिय खेलकुदको चलायमान र गतिशीलतालाई सुनिश्चित गर्नुपर्छ भन्ने सोच राख्दै अलि छिटो गर्न खोज्दा जति पूर्वाधार बन्नुपर्ने हो त्यो बन्न सकेन । आगामी दिनमा बन्ने नै छ ।’

उनले राखेपका एजेण्डा र वार्षिक कार्यक्रममा भएका पूर्वाधार आगामी दिनमा बजेट, श्रोत सुनिश्चित गराएर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नवौं राष्ट्रिय खेलकुदमा देखिएका कमजोरीहरुका बारेमा सुक्ष्म अध्ययन गदैै दशौं राष्ट्रिय खेलकुदलाई अझै परिष्कृत बनाएर अघि बढने बताउँदै तयारीका लागि समेत प्रदेश सरकारहरुलाई अझै जिम्मेवारी बनाउने बताए ।

राखेप सदस्यसचिव टंकलाल घिसिङले गण्डकीका खेलकुद पत्रकारले व्यवस्थित र जिम्मेवार हिसाबले कार्यसम्पादन गरेकोप्रति धन्यवाद व्यक्त गरे । उनले पोखरामा यस अगाडिका प्रतियोगितामा भन्दा मिडिया सेन्टर व्यवस्थित कार्यसम्पादन, क्रियाशीलता र खटनका हिसाबले उत्कृष्ट पाएको बताए । उनले गण्डकीका पत्रकारको कार्यसम्पादन, क्रियाशीलता र खटनको उच्च मूल्यांकन नेपाली खेलकुदले गर्ने बताए ।

नेपाल खेलकुल पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट बन्न नसकेका पूर्वाधार निर्माणमा विशेष ध्यान दिन आग्रह गरे । उनले पोखरामै स्वीमिङ पुल र सुटिङका पूर्वाधार आवश्यक रहेकोमा जोड दिंदै खेलकुद पत्रकार मञ्चले बर्सेनि आयोजना गर्ने स्पोर्टस् अवार्डमा राखेपको सहयोग निरन्तरतामा जोड दिए ।

गण्डकीमा २८ असोजदेखि ३ कात्तिकसम्म भएको नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलमा ३९६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । जसमा आर्मी च्याम्पियन बन्यो । प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामा आयोजित भव्य समारोहबीच उद्घाटन गरेका थिए भने समापनमा प्रधानमन्त्री शेरबहादुर देउवा आएका थिए ।

22/10/2022

देशको सबैभन्दा ठूलो खेल मेलाको रुपमा रहेको राष्ट्रिय खेलकुदको नवौं संस्करण बिहीबार गण्डकी प्रदेशको राजधानी पोख...

Address

Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when नवौँ राष्ट्रिय खेलकुद, पोखरा '9th National Games, Pokhara' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category