04/05/2026
पोखरा चाइल्ड स्टार सिजन ५ मा
बालबालिका संग आमाबुवाहरूको हृदयस्पर्शी प्रस्तुति
साँचिकै भावुक, प्रेरणादायी र संस्कारले भरिपूर्ण रह्यो। 🌸
माया, सम्मान र पारिवारिक सम्बन्धको सुन्दर झल्को प्रस्तुत गर्ने
यो भिडियोले हरेक दर्शकको मन छोएको छ। ❤️
यी साना–साना क्षणहरूले नै हाम्रो संस्कृति, संस्कार र
भविष्यका आधारहरू निर्माण गर्छन् भन्ने सन्देश दिएको छ। 🌟
यस्ता अमूल्य प्रस्तुतिका लागि सम्पूर्ण बालबालिका र अभिभावकप्रति
हार्दिक सम्मान र धन्यवाद! 🙏✨