Acharya ranch agro farm

Acharya ranch agro farm From the remote villages and hinterlands, we bring organic fruits and vegetables straight to your tables.

Delivering quality service to consumers and supporting the farmers is the main motto of this organization.

सुन्दर ,वजार ५ 'गहते ' लमजुङ कासफल एक ब्यवासायी८५० भन्दा वढी मौरी घार१५ जना स्थानीय लाई रोजगरमिन ब गुरुङ वाट  हरेक किसान...
12/04/2026

सुन्दर ,वजार ५ 'गहते ' लमजुङ का
सफल एक ब्यवासायी
८५० भन्दा वढी मौरी घार
१५ जना स्थानीय लाई रोजगर
मिन ब गुरुङ वाट हरेक किसान ले धेरै कुरा सिक्न सक्छ ।

. अनुभवजसो तसो Flow Hive Assamble गरियो
06/07/2025

. अनुभव
जसो तसो Flow Hive Assamble गरियो

06/04/2025

चराचर जगत को आ -आफ्नै चरन

'मौरी घुम्यो फूल को रसैमा '

मधुमास आयो, ऋतुराजको आगमन,कुसुम-काननमा, प्याउलीको अभिनन्दन।पल्लव नाचे, जीवनको गान गाउँदै,मृदु भाषा ले, मनमा उमङ्ग ल्याउँ...
09/02/2025

मधुमास आयो, ऋतुराजको आगमन,
कुसुम-काननमा, प्याउलीको अभिनन्दन।

पल्लव नाचे, जीवनको गान गाउँदै,
मृदु भाषा ले, मनमा उमङ्ग ल्याउँदै।

सूर्यको किरणले, स्पर्श गर्दा प्याउलीलाई,
जाग्छन् नव आशा, उमङ्गको गीत गाई।

भ्रमर गुञ्जनले, मन हर्छ, मोहित पार्छ,
प्याउलीको सुषमाले, सबैलाई आकृष्ट गर्छ।

आँखामा राख्छु, यो दिव्य कुसुमको याद,
वसन्तको यो उपहार, अनमोल, शाश्वत, आबाद।

22/12/2024

कृषि कर्म

23/10/2024

चराचर जगत को
तिर्खा

05/06/2024

परिदृष्य को परिचर्चा पर्दा वरिपरी
दिनचर्या

07/05/2024
20/04/2024

छोरा सुर्यमुखी को छाता संग

Address

Sayala
Pokhara

Telephone

+9779846588088

Website

Alerts

Be the first to know and let us send you an email when Acharya ranch agro farm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Acharya ranch agro farm:

Share

Category