Pokhara Marathon Main Page

Pokhara Marathon Main Page AIMS & World Athletics Certified, Oldest Race of South Asia.

27/08/2026

पोखरा, ११ भदौ । पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले बाढी प्रभावितका लागि ५....

27/08/2026
Congratulations to the Winners! A huge congratulations to all the winners and top performers of the 20th Weekly/Monthly ...
27/08/2026

Congratulations to the Winners!

A huge congratulations to all the winners and top performers of the 20th Weekly/Monthly 5K Road Race!

Your dedication, determination, and passion for running truly stood out. Wishing you even greater achievements and many more milestones ahead!

Race results are now available on our official website.

Keep running. Keep inspiring

पोखरा म्याराथनको आयोजक सस्था नेपाल भुपु खेलाडी मन्चको सहयोगी  सस्था, पोखरा रंगशाला पर्खाल निर्माणको अन्तर्राष्ट्रिय सहयो...
25/08/2026

पोखरा म्याराथनको आयोजक सस्था नेपाल भुपु खेलाडी मन्चको सहयोगी सस्था, पोखरा रंगशाला पर्खाल निर्माणको अन्तर्राष्ट्रिय सहयोगी सस्था, युकेमा कार्यरत नेपाली सस्था हरु मद्धे सबैभन्दा प्रतीस्ठित, चर्चित र जेठो सस्था तमु धि युकेको आयोजनामा अगस्त ३० बाट हुन लागेको १७ औ नेपाली मेलाको भब्य र पुर्ण सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।

पोखरा म्याराथनको अन्तर्राष्ट्रिय  पार्टनर पोखरेली मन्छ युके को आयोजनामा नवौ पिपल नेपालकप टी २० क्रीकेट टुर्नामेन्ट २०२६ ...
25/08/2026

पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मन्छ युके को आयोजनामा नवौ पिपल नेपालकप टी २० क्रीकेट टुर्नामेन्ट २०२६ र क्याम्प नेपाल २०२६ को सफल आयोजना गर्नु भएकोमा हार्दिक बधाई दिदै सो कार्यक्रमको समिक्षा र भाबी कार्य योजनाको बैठक पुर्णरुपले सफल होस भनी हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

पोखरा म्याराथनका आयोजक सस्था नेपाल भुतपुर्ब खेलाडी मन्चको आयोजना र वडा नम्बर ११ को समन्वयमा २० सौ सस्करणको साप्ताहिक/मास...
23/08/2026

पोखरा म्याराथनका आयोजक सस्था नेपाल भुतपुर्ब खेलाडी मन्चको आयोजना र वडा नम्बर ११ को समन्वयमा २० सौ सस्करणको साप्ताहिक/मासिक सडक दौड सफलता पुर्बक सम्पन्न भयो । नियमित छात्र /छात्रा दौड, खुल्ला महिला/पुरुष दौड, वडा नम्बर११ स्तरिय आमा समूह दौड र यस महिनाको बिशेष दौड भुपु सैनिक दौड कार्य पश्चिम प्रीतना हेक्वाका प्रीतनापती उपरथी श्री भोलानाथ थापाज्युको प्रमुख आतित्यथामा भएको सो कार्यक्रममा विशेष अतिथिको रुपमा वडा अध्यक्ष श्री प्रेम कुमार कर्माचार्य लगाएत भरतिय भुपुगोर्खा ब्रीगेड पोखरा का अध्यक्ष श्री कर्णेल कृष्ण बहादुर खत्रीज्यु , गोर्खा कम्युनिटिका निर्बतमान अध्यक्ष क्याप्टेन श्री चोक बहादुर गुरुङ लगाएत वडा ११ का वडा सदस्यज्युहरु, नेपाल भुतपुर्ब खेलाडी मन्चका पदाधिकारिज्यु हरुले बिजयी खेलाडिहरुलाई प्रमाण पत्र, मेडल र गिफ्ट हेम्पर बितरण गरिएको थियो ।

23/08/2026

पोखरा । पोखरा ११ मा शनिबार आयोजित विभिन्न विधाका दौड प्रतियोगितामा विभिन्न क्षेत्रका धावकहरू विजयी भएका छन् । पो...

23/08/2026

Address

Gaihrapatan
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Pokhara Marathon Main Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pokhara Marathon Main Page:

Shortcuts

Share

Category