पापी संसार अनी म

पापी संसार अनी म Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पापी संसार अनी म, Event, Nuwakot.

Offer! Offer!! Offer!!! मौकाको फाईदा उठाउनुहुन्छ?
04/09/2025

Offer! Offer!! Offer!!!
मौकाको फाईदा उठाउनुहुन्छ?

बिहान को पिच सुक्यो कि नाइ भनेर चेक गरेको रे 😂🙄
05/07/2025

बिहान को पिच सुक्यो कि नाइ भनेर चेक गरेको रे 😂🙄

04/07/2025

स्वर्गको टुक्रा नै हो मेरो देश

30/06/2025

सन २०२६ मा ११८ दिन रातो बिदा 🇰🇷😍

सप्ताहमा ५ दिन काम गर्ने कर्मचारीहरूका लागि सन् २०२६ मा कुल बिदा ११८ दिन हुनेछ, जुन सन् २०२५ को तुलनामा १ दिन कम हो।

कोरियाको 우주항공청 ले सन् २०२६ का लागि ‘월력요항’ (वार्षिक पात्रो निर्देशिका) सार्वजनिक गरेको हो, जुन देशभरि प्रयोग हुने पात्रो बनाउने आधार मानिन्छ।

सार्वजनिक बिदा सन् २०२६ मा कुल ७० दिन हुनेछ, जुन यो वर्षभन्दा २ दिन धेरै हो। यसमा हप्ताको ५ दिन काम हुने प्रणाली अनुसार शनिबार ५२ दिन थपिँदा बिदा जम्मा १२२ दिन पुग्छ, तर तीमध्ये ४ वटा बिदा शनिबार परेकाले अन्ततः कुल बिदा ११८ दिन रहन्छ।

३ दिन वा सोभन्दा लामो बिदा हुने समय ८ पटक हुनेछ। सबैभन्दा लामो बिदा फागुन १४ देखि १८ तारिखसम्मको 설날 (कोरियन नयाँ वर्ष) हुनेछ, जसमा शनिबार–आइतबार पनि पर्छ।

추석 (कोरियन चाड) भने सेप्टेम्बर २४ देखि २७ तारिखसम्म ४ दिनको हुनेछ।

त्यस्तै, लगातार ३ दिनको बिदा पाँच पटक हुनेछ, जसमध्ये 부처님오신날 (बुद्ध जयन्ती), 광복절 (स्वतन्त्रता दिवस), 개천절 (राष्ट्र स्थापना दिवस), 한글날 (हंगुल दिवस) र क्रिसमस जस्ता बिदाहरू सप्ताहन्त वा बिदा सारिने दिनसँग जुधेका छन्।

29/06/2025

आज असार 15 अर्थात राष्ट्रिय धान दिबस दहि चिउरा खाने दिन दहि चिउरा खाउ तर दहि चिउरे चाहिँ नबनौ

Address

Nuwakot

Alerts

Be the first to know and let us send you an email when पापी संसार अनी म posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category