Nepalgunj Marathon

Nepalgunj Marathon Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepalgunj Marathon, Sports Event, Creative House, Nepalgunj-1, Dhambojhi, Nepalganj.
(2)

नेपालमा शान्ति स्थापनाको महत्वपूर्ण दिनको स्मरण गर्दै दीगो शान्ति र सद्भावका लागि सामाजिक पहल जरुरी ठानेर नेपालगन्ज म्याराथन तथा सांस्कृतिक सद्भाव उत्सव आयोजना गर्न लागिएको छ । यो क्षेत्रका स्थानीय तथा मौलिक पहिचान बोकेका गीत, संगीत र खेलकुद मार्फत शान्ति र सद्भावको माहोल बनाउने कार्यक्रमको उद्देश्य हो ।

पुस्तक कप्तान १९९८ का नायक, नेपाली राष्ट्रिय क्रिकेट टाेली 1998 का क्याप्टेन, नेपाली महिला क्रिकेटका प्रणेता एवं धारा Ne...
17/08/2026

पुस्तक कप्तान १९९८ का नायक, नेपाली राष्ट्रिय क्रिकेट टाेली 1998 का क्याप्टेन, नेपाली महिला क्रिकेटका प्रणेता एवं धारा Nepalgunj Marathon का शुभेच्छुक LB Chhetri( नेपाल अंकित टिसर्टमा)लाई जन्मदिनको अनगिन्ती शुभकामना । देश र समाजप्रति तपाईंको याेगदान सदा रहाेस् ।

नेपालगन्ज म्याराथनका महत्त्वपूर्ण पिलर ममता थापा 'नाइस अवार्ड २०८३' बाट सम्मानित भएकोमा हार्दिक बधाई दिन चाहन्छौं । साथै...
06/08/2026

नेपालगन्ज म्याराथनका महत्त्वपूर्ण पिलर ममता थापा 'नाइस अवार्ड २०८३' बाट सम्मानित भएकोमा हार्दिक बधाई दिन चाहन्छौं । साथै जीवनमा खुशी र समृद्धिले बास गरुन् । उत्तराेत्तर प्रगतिको कामना ।

Congratulations, Miss Nepal 2026! 👑🇳🇵Heartiest congratulations to Deep Mala Dhakal  on being crowned Miss Nepal 2026!Con...
01/08/2026

Congratulations, Miss Nepal 2026! 👑🇳🇵
Heartiest congratulations to Deep Mala Dhakal on being crowned Miss Nepal 2026!
Congratulations as well to all the titleholders, finalists, organizers at The Hidden Treasure, judges, mentors, and everyone who made this remarkable journey possible.
As a proud partner and well-wisher, Nepalgunj Marathon celebrates women who inspire through confidence, leadership, compassion, and social impact. We believe true beauty is reflected not only in appearance, but in purpose, character, and service to society.
We look forward to seeing Miss Nepal 2026 and the entire Miss Nepal family continue inspiring young people and contributing to a healthier, more inclusive, and more compassionate Nepal.
Congratulations once again, and best wishes for a successful journey ahead! 🌸🏃‍♀️🇳🇵


2026

Happy birthday Golden Girl Santoshi Shrestha
01/08/2026

Happy birthday Golden Girl Santoshi Shrestha

घृणाले मानिसलाई छुट्याउँछ, यात्रा र दौडले मानिसलाई जोड्छ।सायद यही कारण हो, संसारका विकसित र समृद्ध समाजहरूले म्याराथनलाई...
01/08/2026

घृणाले मानिसलाई छुट्याउँछ, यात्रा र दौडले मानिसलाई जोड्छ।
सायद यही कारण हो, संसारका विकसित र समृद्ध समाजहरूले म्याराथनलाई केवल खेल मानेनन्; उनीहरूले यसलाई शान्ति, सद्भाव, एकता र सामाजिक रूपान्तरणको अभियान बनाए।
डायनामिक प्रशासक बाँकेका प्रमुख जिल्ला अधिकारीकाे पहलमा विभिन्न राजनीतिक दल र नागरिक अगुवाकाे बृहत उपस्थितिमा नेपालगञ्जमा सद्भाव र्‍याली सम्पन्न भयो । वास्तवमा समाजलाई जोड्ने काम सडकमा नारा लगाएर मात्र पूरा हुँदैन, त्यसका लागि विश्वास, सम्मान र साझा उद्देश्य पनि चाहिन्छ।
नेपालगञ्ज म्याराथनले स्थापना कालदेखि नै एउटा विश्वास बोकेको छ—
"म्याराथनले समाजलाई जोड्छ।"
म्याराथनको सुरुआती रेखामा कुनै जात हुँदैन, कुनै धर्म हुँदैन, कुनै भाषा हुँदैन, कुनै राजनीतिक आस्था हुँदैन। त्यहाँ केवल मानिस हुन्छ— आफ्नो सपनासहित दौडिरहेको मानिस। त्यही दौडले अपरिचितलाई साथी बनाउँछ, प्रतिस्पर्धीलाई सम्मान गर्न सिकाउँछ र समुदायलाई एक परिवारमा रूपान्तरण गर्छ।
आज देशलाई सबैभन्दा धेरै आवश्यकता कसैलाई हराउने होइन, एकअर्कालाई जोड्ने अभियानको खाँचो छ। त्यसैले हामी दौडको संस्कृति निर्माण गरिरहेका छौं, किनकि हामी विश्वास गर्छौं—
जहाँ म्याराथनको संस्कृति हुन्छ, त्यहाँ स्वस्थ नागरिक, बलियो समाज र समृद्ध राष्ट्रको भविष्य हुन्छ।
दौडौं सँगै। जोडौं समाज। बचाऔं सद्भाव। बनाऔं समृद्ध नेपाल। 🇳🇵❤️

हामीले सन्तानलाई घृणा होइन, सम्मान सिकाऔं। रिस होइन, संवाद सिकाऔं। हिंसा होइन, मानवता सिकाऔं। यही नै समृद्ध समाजको आधार ...
31/07/2026

हामीले सन्तानलाई घृणा होइन, सम्मान सिकाऔं। रिस होइन, संवाद सिकाऔं। हिंसा होइन, मानवता सिकाऔं। यही नै समृद्ध समाजको आधार हो। 🇳🇵

 #शान्ति, सद्भाव र एकता हामीले सन्तानलाई घृणा होइन, सम्मान सिकाऔं। रिस होइन, संवाद सिकाऔं। हिंसा होइन, मानवता सिकाऔं। यह...
31/07/2026

#शान्ति, सद्भाव र एकता
हामीले सन्तानलाई घृणा होइन, सम्मान सिकाऔं। रिस होइन, संवाद सिकाऔं। हिंसा होइन, मानवता सिकाऔं। यही नै समृद्ध समाजको आधार हो।

Thanks Rupani GM for this wonderfull story about Dhara - धारा Nepalgunj Marathon and prestigious AIMS Social Award 2026 ...
24/07/2026

Thanks Rupani GM for this wonderfull story about Dhara - धारा Nepalgunj Marathon and prestigious AIMS Social Award 2026 by World Running story. Thanks
https://dainiknepalgunj.com/?p=32333&fbclid=IwY2xjawTQYWZleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZBAyMjIwMzkxNzg4MjAwODkyAAEeq2Gfh7udkjbRZOL3xiSEZZecWDyfgFR0v1TczDa8tn3wD4HdfebgbV73Ies_aem_w_fh0jRTIoghWhU0zvmiGg

रुपनी जिएम “मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान गर्छ र मैले नै यो वर्षको अवार्ड पाउँछु भ

Thanks Energetic Journalist Rupani GM &   for this good coverage and wonderful feature story https://gorkhapatraonline.c...
24/07/2026

Thanks Energetic Journalist Rupani GM & for this good coverage and wonderful feature story https://gorkhapatraonline.com/news/214458?fbclid=IwY2xjawTQYRtleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZBAyMjIwMzkxNzg4MjAwODkyAAEe78voK8Dgyt-BH0cbrsL8HFxLgxB06dgkHefzPrbiVN3EF5G_AT69cTaXdAg_aem_YRRfZtzXBCTWoxQ6s0LtCw

“मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान गर्छ र मैले नै यो वर्षको अवार्ड पाउँछु भन्ने । काम गर्दै जाँदा यस्ता...

Thanks  Thanks Surya Thapaliya sir
24/07/2026

Thanks
Thanks Surya Thapaliya sir

When Nepalgunj Marathon received the AIMS Social Award 2026 in Norway, it was not just a matter of great pride for the event organisers. It was a realisation that an event like sports competition could achieve much more than deci

Address

Creative House, Nepalgunj-1, Dhambojhi
Nepalganj

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779841013149

Alerts

Be the first to know and let us send you an email when Nepalgunj Marathon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalgunj Marathon:

Shortcuts

Share

Category