Ancient walled city lomanthang

Ancient walled city lomanthang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ancient walled city lomanthang, modicication lomanthang, Mustang.

03/03/2026
https://www.youtube.com/watch?v=U3VTzzYcmG8
10/05/2025

https://www.youtube.com/watch?v=U3VTzzYcmG8

Song Title: Monthang GyasaVocal: Tsering GurungLyrics: Khenpo Kunga TenzinComposed by: Kunsang Lodoe & Tsering GurungProduction: Sanjal Bandari (Bittu)Video ...

Happy new year 2023 You all are most welcome Mustang
04/01/2023

Happy new year 2023
You all are most welcome Mustang

https://youtu.be/_LvUSp5KiSE
11/02/2022

https://youtu.be/_LvUSp5KiSE

🎞Lo Mustang videos &Videos ©lo Mustang videos Sonam Losar celebration by lo Nyamship Association...

हिमाली जिल्ला मुस्ताङ धार्मिक,सांस्कृतिक र ऐतिहाँसिक संम्पदाले धनी छ । माटोको सहर लोमान्थाङको मौलिक कलासंस्कृति ,रहनसहन ...
07/07/2021

हिमाली जिल्ला मुस्ताङ धार्मिक,सांस्कृतिक र ऐतिहाँसिक संम्पदाले धनी छ । माटोको सहर लोमान्थाङको मौलिक कलासंस्कृति ,रहनसहन र ऐतिहाँसिक सम्पदाले मुस्ताङको पर्यटकीय धरोहरलाई जिवन्त तुल्याएको छ ।
तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्म दर्जनौ यस्ता धार्मिक,सांस्कृतिक र ऐतिहाँसिक विविधता झल्किने मौलिक सम्पदा छन् जसले मुस्ताङको पर्यटनक्षेत्रलाई उचाईमा पू¥याएको पाईन्छ ।

मुस्ताङमा सदिंयौवर्ष अघिबाट निर्माण भएका ऐतिहाँसिक सांस्कृतिक संम्पदा पछिल्लो समय जीर्ण हुँदै जान थालेको छ ।अन्नपूर्ण संरक्षण आयोजना अन्तर्गत पर्ने उपल्लो मुस्ताङमा दर्जनौ यस्ता सांस्कृतिक तथा प्राकृतिक सम्पदा छन् जुन अवलोकन गर्दा उपल्लो मुस्ताङ पुग्ने पर्यटक मख्ख पर्ने गर्छन् ।

उपल्लो मुस्ताङ जाने पर्यटकले अध्यागमन विभागलाई ५ सय डलर रोयल्टी तिरेपछि मात्र उपल्लो मुस्ताङ जाने अनुमती दिईन्छ । धार्मिक,सांस्कृतिक सम्पदाले प्रचूर संम्भावना बोकेको उपल्लो मुस्ताङमा सांस्कृति मासिने होकी भन्ने चिन्ता स्थानीयमा छ ।

उपल्लो मुस्ताङमा झन्डै ७ सय पुराना मुस्ताङी राजाको ऐतिहासिक राजदरबार देखि गुफा ,गुम्बा र छोर्तेन अवस्थित छन् । तिब्बतीयन कलासंस्कृतिको प्रभाव रहेको उपल्लो मुस्ताङमा तिब्बती संस्कृतिको मौलिकतामा निर्माण भएका सदिंयौ वर्ष पुराना छोर्तेनहरुको पुननिर्माणमा सरकारले चाँसो दिन थालेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड््यन मन्त्रालय अन्तर्गत पुरातत्व विभागले उपल्लो मुस्ताङको लोमान्थाङमा अवस्थित ३ वटा जीर्ण छोर्तेन पूननिर्माणमा जोड दिएको छ ।यस्तै ,पुरातत्वले लोमान्थाङमा रहेको छोर्तेन पूननिर्माणका अलावा मुक्तिनाथको ज्वालामाई गुम्बा र थासाङ—२ कोवाङमा अवस्थित जीण गुम्बाको पूननिर्माणका लागि १ करोड ८० लाख बजेट बिनियोजन गरेको थियो ।

लोमान्थाङ—५ को ३ वटा छोर्तेन पूननिर्माणका लागि ४० लाख,मुक्तिनाथ ज्वालामाई गुम्बा पूननिर्माणका लागि १ करोड र थासाङको कोवाङ गुम्बाका लागि ४० लाख बजेट बिनियोजन गरिएको थियो ।

कोरोना माहामारीको बिषम अवस्थामा समेत उपल्लो मुस्ताङको लोमान्थाङमा पुराना जीर्ण छोर्तेन पूननिर्माणकार्य अन्तिम चरणमा पुगेको छ । उपल्लो मुस्ताङको मौलिकताले भरिएको ऐतिहाँसिक छोर्तेन पूननिर्माणको जिम्मा खिङ्गा कन्ट्रक्सनले लिएको हो ।

पुरातत्वले तयार गरेको डिजाईन बमोजिम पुरानो संरचना नमासिने गरी पुरानै शैलीमा छोर्तेन पूननिर्माणको काम अन्तिम चरणमा पुगेको कन्ट्रक्सनका प्रतिनिधि लाक्पा वाङ्दी गुरुङले जानकारी दिए । उनका अनुसार लोमान्थाङका ७ वर्ष पुराना ३ वटा छोर्तेनको ९० प्रतिशत भौतिक प्रगती भएको छ ।

जलवायु परिवर्तनको असरले जोखिममा रहेका ऐतिहाँसिक छोर्तेनको जिर्णोद्धारले संस्कृति संरक्षणमा योगदान पुग्ने स्थानीय बताउँछन् । लोमान्थाङमा तिब्बती संस्कृति झल्किने गरी प्राचिनशैलीमा स्थानीय तथा काठमान्डौंबाट कालिगढ झिकाएर छोर्तेनलाई सिङ्गारने काम भईरहेको जनाईएको छ । कन्ट्रक्सनका अनुसार अबको २ साता भित्र छोर्तेन निर्माण भई पुरातत्व विभागलाई हस्तान्तरण गरिनेछ ।

यस्तै,पुरातत्व भिभाग अन्तर्गत २०७२ सालमा भुकम्पको धक्काले जीण बनेको ज्वालामाई गुम्बाको पूननिर्माणको काम भईरहेको मुक्तिनाथ स्थानीय संरक्षण समितिले जनाएको छ ।समितिले पुराना संरचना पुरै भत्काएर पुराना शैलीमा नयाँ गुम्बा पूननिर्माण गरिहेको छ ।

फोटो क्याप्सन ः
उपल्लो मुस्ताङको लोमान्थाङमा ७ सय वर्ष पुरानो छोर्तेन पूननिर्माण अन्तिम चरणमा ।

11/04/2021

On an expedition to traverse the Thakali trail in Mustang Valley, our contributor visits Lo Manthang, an ancient settlement in Nepal.

09/02/2021

“The City gate of Lo Manthang” - 1967

Tashi delek All our page followers And plz Do subscribe this YouTube channel
17/01/2021

Tashi delek All our page followers
And plz Do subscribe this YouTube channel

This channel show u with upper mustang mustangi culture including traditional song ,Dance entertainment shows many more & vlogs.Follow us & subscribe our cha...

Subscribe this YouTube channel m.me/Lomustangvideos.tv https://www.youtube.com/channel/UCHtOMF-HXhk8TOo1ITktoqQ
28/05/2020

Subscribe this YouTube channel m.me/Lomustangvideos.tv https://www.youtube.com/channel/UCHtOMF-HXhk8TOo1ITktoqQ

This channel show u with upper mustang mustangi culture including traditional song ,Dance entertainment shows many more .Follow us & subscribe our channel we...

07/04/2020

जोमसोम : विश्वमै महामारीको रुपमा लिएको कोरोना भाइरसबाट गाउँबासीलाई सुरक्षित राख्न उपल्लो मुस्ताङको लोमान्थाङब....

Address

Modicication Lomanthang
Mustang
73064

Telephone

8133037042

Website

Alerts

Be the first to know and let us send you an email when Ancient walled city lomanthang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share