जिल्ला खेलकुद बिकास समिति मुगु गमगढि

  • Home
  • Nepal
  • Mugu
  • जिल्ला खेलकुद बिकास समिति मुगु गमगढि

जिल्ला खेलकुद बिकास समिति मुगु गमगढि sports activities

Dragon Boat Rec Team Karnali
03/01/2025

Dragon Boat Rec Team Karnali

प्रदेश स्तरीय रारा कप कबड्डी खेलकुद प्रतियोगिता २०८१
19/05/2024

प्रदेश स्तरीय रारा कप कबड्डी खेलकुद प्रतियोगिता २०८१

आजको  २१औं सताब्दी को आधुनिक युगमा मुगु जिल्लामा  खेलकुद पुर्बधार नहुदा खेलकुद पुर्बधार का लागि सम्मानित प्रधानमन्त्री ज...
28/10/2023

आजको २१औं सताब्दी को आधुनिक युगमा मुगु जिल्लामा खेलकुद पुर्बधार नहुदा खेलकुद पुर्बधार का लागि सम्मानित प्रधानमन्त्री ज्यु, कर्णाली प्रदेश का मुख्य मन्त्री ज्यु लाई प्रमुख जिल्ला अधिकारी ज्यु मार्फत ध्यानाकर्षण तथा ज्ञापन-पत्र साथै दबाबमुलक कार्यक्रम का झलक।

श्रीलंका मा भएको एसियन गेममा कराते फाईट तर्फ मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वार्ड नम्बर १निवासी श्री एटन कुमार मल्ल...
28/10/2023

श्रीलंका मा भएको एसियन गेममा कराते फाईट तर्फ मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वार्ड नम्बर १निवासी श्री एटन कुमार मल्ल ज्यु ले रजत पदक दिलाउन सफल हुनु भएको र यही कार्तिक २ देखि ४ गते सम्म बंगलादेशको ढाका (BKSP) स्थित भएको 1Bangabandhu Open international taekwondo championship मा यस मुगु जिल्ला खत्याड गाउँपालिका वडा नं ११, रिखिया निवासी श्री हेम राज शाही ज्यूले एकल पुम्से(काता)तर्फ रजत पदक दिलाउन सफल भएकोमा दुबैजना मुगु जिल्ला का खेलाडी ले समग्र देश लाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय रजत पदक दिलाउन सफल हुनुभएकोमा मुगु जिल्ला खेलकुद विकास समिति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।।💐💐💐🥋🥋

जिल्ला स्तरीय ११औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मुगु।
09/08/2023

जिल्ला स्तरीय ११औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मुगु।

09/08/2023
09/08/2023
जिल्ला स्तरीय १२औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रम ।
11/07/2023

जिल्ला स्तरीय १२औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रम ।

खेलाडी सङग मुख्यमन्त्री कार्यक्रम मा सहभागी मुगु जिल्ला खेलकुद बिकास समिति का अध्यक्ष ।
10/07/2023

खेलाडी सङग मुख्यमन्त्री कार्यक्रम मा सहभागी मुगु जिल्ला खेलकुद बिकास समिति का अध्यक्ष ।

विभिन्न कार्यक्रम का झलक ।
10/07/2023

विभिन्न कार्यक्रम का झलक ।

Address

Mugu

Website

Alerts

Be the first to know and let us send you an email when जिल्ला खेलकुद बिकास समिति मुगु गमगढि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category