17/09/2025
कलमको बिर्को खोलिसकेको थिए यो आन्दोलनको बारे केहि लेखु कि भनेर!तर लेख्न सकिन,बरु मनमनै कोरि बसे ,देशको माया हुँदाहुदै पनि व्यक्त गर्न सकिन मनका कुरा,कस्तो निरंकुश सङ साइनो गस्ना पुगेछु ? झोला बोक्न छोडम भनेपनि भोलि हात मुख जोडनु लाई डर, बरु अदृश्य रुपमै भने पनि झोला बोकु डोरी लामै गस्नु पर्छ भन्ने सोच.....( झोलेहरुको विडम्बान)