Sujit Lama

Sujit Lama जिन्दगीमा कोहीकोही व्यक्ति
सार्है "प?

२०७६ सालको सबैलाई शुभकामना
14/04/2019

२०७६ सालको सबैलाई शुभकामना

गरिवको झुपडी बाट खुला आकाश देखेको छु अनि उनका सारा सपना जलेको देखेको छु आज मानिसहरू सोच्दैन अरूका बारेमा कति निर्वस्त्र ...
12/03/2019

गरिवको झुपडी बाट खुला आकाश देखेको छु
अनि उनका सारा सपना जलेको देखेको छु

आज मानिसहरू सोच्दैन अरूका बारेमा
कति निर्वस्त्र अनि भोकै हिडेको देखेको छु

मान्छेलाई किन यति धेरै पिडा अनि दुख हुन्छ भनेर
उता खुलेआम गरिवको घर धनीलेउझाडेको देखछु...।

कर्तव्य बोकेर एक़्लै हिडनुसाहारा कसैको नखोजनुस्वार्थी छन सबै मानिसबिस्वास कसैको नगर्नु!
01/03/2019

कर्तव्य बोकेर एक़्लै हिडनु
साहारा कसैको नखोजनु
स्वार्थी छन सबै मानिस
बिस्वास कसैको नगर्नु!

कर्णाली एस्पो २०१९
14/02/2019

कर्णाली एस्पो २०१९

जिन्दगीको कुनै समयमा खुट्टा मा लगाइएको चप्पल हराउदा रोइनथ्यो तर अहिले जिन्दगी को गन्तव्य हराउदा पनि मौन बस्नुपरेको छ ।
10/02/2019

जिन्दगीको कुनै समयमा खुट्टा मा लगाइएको चप्पल हराउदा रोइनथ्यो तर अहिले जिन्दगी को गन्तव्य हराउदा पनि मौन बस्नुपरेको छ ।

सबैले खोज्छन् सुखको सम्बन्ध के थाहा सबैलाइ दुखको सम्बन्धमाकति आत्मियता हुन्छ भनेर।।
28/01/2019

सबैले खोज्छन् सुखको सम्बन्ध
के थाहा सबैलाइ दुखको सम्बन्धमा
कति आत्मियता हुन्छ भनेर।।

सुन्दर सपनाहरु कति सजिएका थिएआँखाभरि, यो जिम्मेवारीको भारीले न त सपना साकार हुन दियो न त सपना आज सजाउन नै दियो।
20/01/2019

सुन्दर सपनाहरु कति सजिएका थिए
आँखाभरि, यो जिम्मेवारीको भारीले न त सपना साकार हुन दियो न त सपना आज सजाउन नै दियो।

संसार जतिसुकै  रमाइलो किन नहोस, मनदुखि भएपछि सुनसान लाग्छ ।
14/01/2019

संसार जतिसुकै
रमाइलो किन नहोस, मन
दुखि भएपछि सुनसान लाग्छ ।

जिन्दगीमा कोहीकोही व्यक्तिसार्है "प्रिय" बन्न पुग्छन्.....!!
06/01/2019

जिन्दगीमा कोहीकोही व्यक्ति
सार्है "प्रिय" बन्न पुग्छन्.....!!

Address

Lalitpur
4700

Website

Alerts

Be the first to know and let us send you an email when Sujit Lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sujit Lama:

Share

Category