नेपाल राष्ट्र बैंक तयारी

नेपाल राष्ट्र बैंक तयारी Loksewa & Banking Preparation Hub
📚 Notes & MCQs
📰 Daily Current Affairs
📝 Model Questions
🚀 Prepare Smart, Achieve Success

नेपाल राष्ट्र बैक मा सोध्न सक्ने हरेक प्रकारका प्रश्नहरुको संगालो तथा उत्तर हरु ।

30/08/2026

पृथ्वी राजमार्ग को कृष्ण भिर नजिकै सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।

रसुवाको त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितहरूलाई सहयोग गर्न चाहनुहुने महानुभावहरूले निम्न खातामार्फत आर्थिक सहयोग गर्न...
26/08/2026

रसुवाको त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितहरूलाई सहयोग गर्न चाहनुहुने महानुभावहरूले निम्न खातामार्फत आर्थिक सहयोग गर्न सक्नुहुनेछ। 🙏
सानो–सानो सहयोगले पनि पीडित परिवारहरूको दुःखमा ठूलो राहत पुग्न सक्छ। 🤝❤️

23/08/2026

कर्मचारी आवस्यकता
05/08/2026

कर्मचारी आवस्यकता

Miss nepal 2026
01/08/2026

Miss nepal 2026

30/07/2026

राष्ट्रिय मानव अधिकार आयोगले पुरुष कर्मचारीका लागि प्रसूति स्याहार बिदा ४५ दिन दिनको लागि सिफारिस गरेको छ ।
सरकारी, गैरसरकारी वा निजी संघसंस्थामा कार्यरत पुरुष कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्ता कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि पारि श्रमिकसहितको ४५ दिन प्रसूति स्याहार बिदा दिने व्यवस्था ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ मा आवश्यक संशोधन गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ।

यो व्यवस्था कतिको प्रभावकारी होला कमेन्ट गर्नु है त ।

गोरखापत्रमा आज २०८३/०४/१३ गते बुधवार प्रकाशित लोकसेवा सामाग्री
29/07/2026

गोरखापत्रमा आज २०८३/०४/१३ गते बुधवार प्रकाशित लोकसेवा सामाग्री

प्रसुती बिदा ६ महिना प्रस्ताव गरिएको छ ।ठिक कि बेठिक प्रतिक्रीया दिनुहोला
28/07/2026

प्रसुती बिदा ६ महिना प्रस्ताव गरिएको छ ।
ठिक कि बेठिक प्रतिक्रीया दिनुहोला

हाल सम्म्म un ko महासचिव हरु
28/07/2026

हाल सम्म्म un ko महासचिव हरु

Pre test❤️
27/07/2026

Pre test❤️

Address

Kathmandu

Telephone

+9779843040130

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल राष्ट्र बैंक तयारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category