Diyalo Foodland

Diyalo Foodland Best Indian and multi-cuisine Restaurant with perfect cocktail bar and events venue listed under top 10 venues in the town.
(850)

माघे संक्रान्तिको न्यानो शुभकामना- Diyalo Foodland & Party Palace
15/01/2026

माघे संक्रान्तिको न्यानो शुभकामना

- Diyalo Foodland & Party Palace

Diyalo Foodland, Basundhara बार्षिक रूपमा आयोजना हुनेOfficial Picnic को अवसरमा भोलि बुधबार, पौष २३ गते एक दिनका लागि Diy...
06/01/2026

Diyalo Foodland, Basundhara बार्षिक रूपमा आयोजना हुनेOfficial Picnic को अवसरमा भोलि बुधबार, पौष २३ गते एक दिनका लागि Diyalo Foodland, Basundhara बन्द
रहने जानकारी गराइन्छ ।

यसबाट पर्न सक्ने असुविधाप्रति हाम्रा सम्पूर्ण आदरणीय अतिथि ज्युहरूप्रति हार्दिक क्षमायाचना सहित जानकारी गराउँदछौ ।

- Diyalo Foodland Basundhara परिवार

Happy New Year 2026!May the new year bring joy, health, and prosperity to your life.Warm wishes from the Diyalo Foodland...
01/01/2026

Happy New Year 2026!

May the new year bring joy, health, and prosperity to your life.

Warm wishes from the Diyalo Foodland family!

Cheers to 2026! New Year Eve Special Diyalo Foodland
31/12/2025

Cheers to 2026! New Year Eve Special Diyalo Foodland

May the spirit of Christmas bring light to your life, warmth to your heart, and smiles that last forever. This season is...
25/12/2025

May the spirit of Christmas bring light to your life, warmth to your heart, and smiles that last forever. This season is about love, kindness, and creating memories to cherish. Merry Christmas! 🌟❤️""

📍Basundhara, Kathmandu
☎ 985-1198320



🌿 पुष – पिकनिक र वनभोजको महिना! 🌿पुष महिनालाई हाम्रो नेपाली समाजमा पिकनिक महिना र वनभोज महिना भनेर चिनिन्छ। यही चलन र रम...
17/12/2025

🌿 पुष – पिकनिक र वनभोजको महिना! 🌿

पुष महिनालाई हाम्रो नेपाली समाजमा पिकनिक महिना र वनभोज महिना भनेर चिनिन्छ। यही चलन र रमाइलो अनुभवलाई ध्यानमा राख्दै, हामीले ल्याएका छौँ स्पेशल Picnic Menu Offers 🍲🌿

📩 आजै Inbox गर्नुहोस् वा 📞 Call गरेर बुकिङ पक्का गर्नुहोस्। ०१-४९५९०० / ९८५१३६२२९३

22/11/2025

✨ दियालो फुड्ल्यान्ड एण्ड पार्टी प्यालेस – मङ्सिर र पुस महिनाको लागि बुकिङ खुल्ला ✨

मङ्सिर महिनामा विवाह, व्रतबन्ध, जन्मदिन, कर्पोरेट कार्यक्रम, पारिवारिक भोज वा कुनै पनि विशेष कार्यक्रम आयोजना गर्ने योजना छ भने दियालो फुड्ल्यान्ड एण्ड पार्टी प्यालेस तपाईंको सेवामा सधैँ तयार छ।

हाम्रो प्रशस्त हल, स्वादिष्ट खानपान, उत्कृष्ट सेवा र पार्किङ सुविधासहित
तपाईंको विशेष दिनलाई अझै यादगार बनाइदिनु नै हाम्रो उद्देश्य हो।

👉 आफ्नो मनपर्ने मिति चाँडै बुक गर्नुहोस्।
👉 आजै सम्पर्क गर्नुहोस्।
सम्पर्क नम्बर:01-4959000/9851362293

दियालो फुड्ल्यान्ड एण्ड पार्टी प्यालेस बसुधारा

22/10/2025

सुपादेउरली समूहलाई हार्दिक धन्यवाद

तिहारको उल्लासमय अवसरमा दियालो फुडल्याण्ड मा आएर देउसी खेली हाम्रो कार्यक्रमलाई अझ रमाइलो र अर्थपूर्ण बनाइदिन ु भएकामा सुपादेउरली समूहका सम्पूर्ण सदस्यहरूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।

तपाईंहरूको उत्साह, गीत-संगीत र ऊर्जा साँच्चै प्रशंसनीय रह्यो ।

- Diyalo Foodland परिवार

Basundhara, Kathmandu

21/10/2025

प्रिय अतिथिहरू एवं ग्राहक महानुभाव,
उज्यालो र उल्लासको पर्व **तिहार (दिपावली)**को अवसरमा
दियालो फुडल्यान्ड एन्ड पार्टी प्यालेस, बसुन्धरा
२०८२ साल कार्तिक ४, ५ र ६ गते (तीन दिन)
का लागि बन्द रहनेछ ।

हामी पुनः कार्तिक ७ गतेदेखि नियमित रूपमा सेवा सञ्चालनमा रहनेछौं ।

यस अवधिमा सेवाबाट असुविधा पुगेमा
ग्राहक महानुभावहरूमा हामी हृदयपूर्वक क्षमाप्रार्थी छौं 🙏

सबैमा तिहारको उज्यालोले खुशी, माया र समृद्धि ल्याओस् भन्ने
दियालो परिवारको तर्फबाट हार्दिक मंगलकामना 🌸🪔

— ✨ दियालो फुडल्यान्ड एन्ड पार्टी प्यालेस, बसुन्धरा

धन, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको कृपा सबैमा रहोस् भन्ने कामना गर्दै, लक्ष्मी पूजाको हार्दिक शुभकामना! 💫— दियालो फु...
20/10/2025

धन, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको कृपा सबैमा रहोस् भन्ने कामना गर्दै, लक्ष्मी पूजाको हार्दिक शुभकामना! 💫
— दियालो फुडल्यान्ड एन्ड पार्टी प्यालेस, बसुन्धरा

🕯️✨ Happy Kag Tihar & Dhanwantri Jayanti 2082 ✨🕯️यस शुभ पर्वले सबैमा स्वास्थ्य, समृद्धि, शान्ति र सकारात्मकता ल्याओस् ।ह...
19/10/2025

🕯️✨ Happy Kag Tihar & Dhanwantri Jayanti 2082 ✨🕯️

यस शुभ पर्वले सबैमा स्वास्थ्य, समृद्धि, शान्ति र सकारात्मकता ल्याओस् ।
हाम्रो संस्कृति, संस्कार र परम्पराको गर्व गरौँ —
सधैं उज्यालो फैलाऔँ 💐

– Diyalo Foodland & Party Palace Family

happy dhanteras!!📍Basundhara, Kathmandu☎ 985-1198320
18/10/2025

happy dhanteras!!

📍Basundhara, Kathmandu
☎ 985-1198320

Address

Basundhara
Kathmandu
44600

Opening Hours

Monday 08:00 - 22:00
Tuesday 08:00 - 22:00
Wednesday 08:00 - 22:00
Thursday 08:00 - 22:00
Friday 08:00 - 22:00
Saturday 08:00 - 22:00
Sunday 08:00 - 22:00

Telephone

+9779851198320

Alerts

Be the first to know and let us send you an email when Diyalo Foodland posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Diyalo Foodland:

Share