Hyari Photography, Videography& Production

Hyari Photography, Videography& Production i can do my work in pratically in shoot

18/10/2025
14/06/2025

हिन्दु धर्मको पौराणिक कथा अनुसार महादेवको पत्नी सतिदेबीले देहत्याग गरेपछि महादेवले उनको शरिर लिएर हिडने क्रममा उनको जटा (टाउकोको कपाल) पतन भएको स्थानको रुपमा उक्त क्षेत्रलाई लिईन्छ । सतिदेबीको जटा झरेर पतन भएको पौराणीक कथा अनुसार उक्त स्थानको नाम लटारम्मेश्वर महादेब भएको बताईन्छ ।

23/05/2025

बुंग द्यः जात्रा प्रसाद ग्रहण कार्यक्रम रातो मच्छिन्द्रनाथको रथयात्रा
जाः ह्वला भ्वःय १८ गते आईतबार भोटो जात्रा

27/10/2023

१२ वर्षे पचली भैरव नाच (गथु प्याखं) का क्रममा खड्ग सिद्धिका लागि श्री पचली भैरव गण मरुटोलको भूतेश्वर प्राङ्गणमा । विगतमा राजासँग खड्ग साट्ने परम्परा रहेकोमा गणतन्त्र आएदेखि आसन राखी खड्ग साट्ने गरिएको ।

बाह्र वर्षे पचली भैरब जात्रा 2080
25/10/2023

बाह्र वर्षे पचली भैरब जात्रा 2080

Address

Kuleswor Hight
Kathmandu
00977

Telephone

+9779848584110

Website

Alerts

Be the first to know and let us send you an email when Hyari Photography, Videography& Production posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hyari Photography, Videography& Production:

Share

Category