Premier Production

Premier Production Your Education, Your Choice

नयाँ वर्षको सुरुवातसँगै नयाँ कामको जानकारी लिएर आएका छौँ!!जसरी 'परान' समयको माग थियो, अहिलेको नेपाली समाजमा भन्नैपर्ने ए...
14/04/2026

नयाँ वर्षको सुरुवातसँगै नयाँ कामको जानकारी लिएर आएका छौँ!!
जसरी 'परान' समयको माग थियो, अहिलेको नेपाली समाजमा भन्नैपर्ने एउटा कथा हामीले अघि सारेका थियौँ। हाम्रो यस चलचित्रमार्फत पनि अहिलेको समाजको अर्को महत्वपूर्ण कथा प्रस्तुत गर्ने प्रयास गर्नेछौँ।
दर्शकलाई निराश नबनाउने हाम्रो प्रयास निरन्तर रहनेछ। बाँकी जानकारी क्रमशः गराउँदै जानेछौँ।

अहिलेलाई नयाँ वर्ष २०८३ को शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै, सबैलाई "चिरञ्जीवी भवः" भन्न चाहन्छौँ।

20/02/2026

All the best!

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Premier Production posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Premier Production:

Shortcuts

Share

Category