Geokrishi

Geokrishi कृषकको नजिकको साथी, जियोकृषि।

We envision to make every farmland traceable with mission to increase per acres values.

Nepal has an immense diversity in terms of geographic, topographic and climatic conditions. However, intervention to increase crop productivity with pest/diseases control and promoting genetically modified crop are not sufficient in the context of changing climate, population growth and degradation of resources. More specifically and importantly, information such as bio-physical, climatic and agro

economic information are useful but contextualize them to get the relevant information is harder to find. GeoKRISHI leverage geospatial ICT (Geo-ICT) tools to create a platform that provides farmers with site-specific and timely agro-advisory services to improve crop productivity and farmers profitability. Our intelligent analytics tool adopts a proven technology (e.g. crop modeling and machine learning) and use untapped data sources to make farming more efficient. For example, our system will integrate both biophysical and socio-economic data together with our network of partners and deliver site-specific and contextualized information services at the right time that were previously out of reach to farmers and intermediaries.

“Where, which agro-product, when and how?” Connecting people to improve productivity at the farm level.

23/06/2026

थप जानकारीका लागि कमेन्टमा "Yes" लेख्नुहोस् 🙏 अब Pakistani र European castrator हामीसंग उपलब्ध छ ✅

खर्च, आम्दानी, लगानी, नाफा र बचतको सही व्यवस्थापनले आर्थिक निर्णयलाई अझ प्रभावकारी बनाउन मद्दत गर्छ। यस वेबिनारमा वित्ती...
17/06/2026

खर्च, आम्दानी, लगानी, नाफा र बचतको सही व्यवस्थापनले आर्थिक निर्णयलाई अझ प्रभावकारी बनाउन मद्दत गर्छ। यस वेबिनारमा वित्तीय योजना कसरी बनाउने र आफ्नो आय–व्ययको हिसाब व्यवस्थित रूपमा कसरी राख्ने भन्ने बारे सरल र उपयोगी जानकारी प्राप्त गर्नुहोस्। 😊🙏
👉विषय : खर्च र आम्दानीको हिसाब मिलाऔं
⏰समय: ५ असार, २०८३, शुक्रबार बिहान ११:३० बजे
Join Zoom Meeting
https://zoom.us/j/95807292282
Meeting ID: 958 0729 2282

16/06/2026

थप जानकारीको लागि कमेन्टमा "फूल" लेख्नुहोस् 💐Apsara Yellow र Trisan Orange Marigold अब हामीसंग उपलब्ध छ 🙏

14/06/2026

फौजी किराको व्यवस्थापनको लागि आजै हामीलाई सम्पर्क गर्नुहोस्।

‼️चितवन, धादिङ, मकवानपुर लगायतका जिल्लामा चैते धान बालीमा ब्लास्टको सङ्क्रमण देखिएको छ। सबै कृषकहरु सतर्क रहन अनुरोध ! 🚨
12/06/2026

‼️चितवन, धादिङ, मकवानपुर लगायतका जिल्लामा चैते धान बालीमा ब्लास्टको सङ्क्रमण देखिएको छ। सबै कृषकहरु सतर्क रहन अनुरोध ! 🚨

चैते धानमा ‘नेक ब्लास्ट’ रोग सङ्क्रमण देखिएको छ । चितवन, धादिङ, मकवानपुरलगायतका जिल्लामा चैते धान बालीमा रोगको सङ्क्रमण देखिएको हो ।

10/06/2026
कृषि व्यवसायलाई थप प्रभावकारी र व्यवस्थित बनाउन GeoKrishi ले लिएर आएको छ– "ई-चौतारी भेटघाट" 📢समयमै उपस्थित भई आफ्नो कृषि...
10/06/2026

कृषि व्यवसायलाई थप प्रभावकारी र व्यवस्थित बनाउन GeoKrishi ले लिएर आएको छ– "ई-चौतारी भेटघाट" 📢
समयमै उपस्थित भई आफ्नो कृषि व्यवसायलाई स्मार्ट बनाउनुहोस्! 🌱
जियोकृषि ई-चौतारी अनलाइन कार्यक्रमको विवरण :
👉विषय : उत्पादन र कामको व्यवस्थापन गरौँ
⏰समय: २९ जेष्ठ, २०८३, शुक्रबार बिहान ११:३० बजे
Join Zoom Meeting
https://zoom.us/j/95846365544
Meeting ID: 958 4636 5544

09/06/2026

थप जानकारीका लागि कमेन्टमा "मेसिन" लेख्नुहोस् 🌽 तपाईंको आवश्यकता अनुसार म्यानुअल वा इलेक्ट्रिक मकै छुट्याउने मेसिन रोज्नुहोस् 🙏

🌾 यस वर्ष मनसुनमा वर्षा कम हुन सक्ने भएकाले धान खेतीमा सही जात छनोट गर्नु अझ महत्त्वपूर्ण छ। आफ्नो क्षेत्र र सिँचाइको उप...
08/06/2026

🌾 यस वर्ष मनसुनमा वर्षा कम हुन सक्ने भएकाले धान खेतीमा सही जात छनोट गर्नु अझ महत्त्वपूर्ण छ। आफ्नो क्षेत्र र सिँचाइको उपलब्धताअनुसार सिफारिस गरिएका धानका जात प्रयोग गरी सम्भावित खडेरीको जोखिम कम गरौं र उत्पादन सुरक्षित राखौं। 📢✅
थप कृषि सल्लाहका लागि GeoKrishi सँग जोडिरहनुहोस्🙏
Source: नेपाल कृषि अनुसन्धान परिषद्
#धान #खेती #कृषिसल्लाह

Address

Pathway Technologies And Services P. Ltd
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Geokrishi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Geokrishi:

Share