ThulDai

ThulDai Memes • Funny Status • Satire • Opinion
Entertainment with a pinch of truth. Laugh hard, think deeper! 😂🔥

Who is she ?New boxer in the house !
31/05/2026

Who is she ?
New boxer in the house !

31/05/2026

पहिला सांसदमा नेताहरु मात्र हुन्थ्ये
अहिले सांसदमा जनताहरु पुगेका रैछन ।

31/05/2026

सांसदमा यति रमाइलो ...
यति रोइलो ....
हान्दे हो हान्दे
परेको नेपाली जनताले बेहोर्छ ।

Finally All credit goes to mato gang😂
31/05/2026

Finally
All credit goes to mato gang😂

Share market ko king what he is thinking ? 😅 यो मान्छे सांसद हुदा अब सियर मार्केटले सर्किट ब्रेक गर्छ भन्थ्ये कोहि कोहि ...
31/05/2026

Share market ko king
what he is thinking ?
😅
यो मान्छे सांसद हुदा अब सियर मार्केटले सर्किट ब्रेक गर्छ भन्थ्ये कोहि कोहि ।

माननीय र सम्माननिय ज्युहरुको यस्तो नगराओ न यार केटा हो । के गर्या के ?
30/05/2026

माननीय र सम्माननिय ज्युहरुको यस्तो नगराओ न यार केटा हो ।
के गर्या के ?

अर्थको कुरा खास अर्थसाश्त्रीले मात्र बुझ्छ रे 😅
30/05/2026

अर्थको कुरा खास अर्थसाश्त्रीले मात्र बुझ्छ रे 😅

अबे 🤐
30/05/2026

अबे 🤐

30/05/2026

यसो बिचार गर्यो
नेपालिले आफू अनुसार कै देश पाको हो । 😂
यतिको देश र यतिको expert जनता बिस्वमा अन्त पाइदैन।

30/05/2026

हैन हौ ३००℅ कर घटाउने कुरा पो थियो त?
यो फेरि बढेर पो आएछ 🤣😆
जय घण्टी 😆

Address

New Baneshwor
Kathmandu
1234

Website

Alerts

Be the first to know and let us send you an email when ThulDai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ThulDai:

Share