Crystal Vision International Limited (क्रिष्टल भिजन इन्टरनेशनल लिमिटेड)

  • Home
  • Nepal
  • Kathmandu
  • Crystal Vision International Limited (क्रिष्टल भिजन इन्टरनेशनल लिमिटेड)

Crystal Vision International Limited (क्रिष्टल भिजन इन्टरनेशनल लिमिटेड) क्रिष्टल भिजन इन्टरनेशनल लिमिटेड नेपालको पहिलो पब्लिक लिमिटेड डाइरेक्ट सेल्लिङ कम्पनी हो । २

Happy Anniversary to all Crystal Vision Family... Missing those days. You are not forgotten.
05/02/2019

Happy Anniversary to all Crystal Vision Family...
Missing those days. You are not forgotten.

नेटवर्क मार्केटिङ् व्यवसायले वैधानिकता पायो । के हामी क्रिष्टल कर्मीहरु फेरि उही उर्जा र उही जोसका साथ आफ्नो टीमलाई जागृ...
15/06/2016

नेटवर्क मार्केटिङ् व्यवसायले वैधानिकता पायो । के हामी क्रिष्टल कर्मीहरु फेरि उही उर्जा र उही जोसका साथ आफ्नो टीमलाई जागृत गर्न तैयार छौं ? यदि छौं भने आउनु होस्, फेरि एक जुट बनौं ।

05/02/2016

क्रिष्टल भिजन ईन्टरनेशनल लिमिटेडको 12 औं बार्षिकोत्सवको अवसरमा संपूर्ण शूभ चिन्तक तथा लिडरहरुमा हार्दिक शूभ कामना ।

2069 साल माघ 22 गते दर्ता भएर संचालनमा आएको क्रिष्टल भिजन ईन्टरनेशनल लिमिटेड आजैका मिति देखि 12 औं बर्ष पुरा गरि 13 औं बर्षमा प्रवेश गरेको छ ।

05/03/2015

HAPPY HOLI to all of our customers who loved us till now.

क्रिष्टल भिजन ईन्टरनेशनल लिमिटेडको एघारौं बार्षिकोत्शवको अवसरमा सबै तत्कालिन शुभ चिन्तकहरुमा यो पुरानो तस्विर, सम्झना स्...
05/02/2015

क्रिष्टल भिजन ईन्टरनेशनल लिमिटेडको एघारौं बार्षिकोत्शवको अवसरमा सबै तत्कालिन शुभ चिन्तकहरुमा यो पुरानो तस्विर, सम्झना स्वरुप

अन्त त: ढिलै भए पनि "अकवरी सुनलाई कसी लगाउनु पर्दैन" भन्ने कुरा प्रमाणित् भयो र हामीले अङ्गालेको बाटो गलत थिएन भन्ने पुष...
24/05/2013

अन्त त: ढिलै भए पनि "अकवरी सुनलाई कसी लगाउनु पर्दैन" भन्ने कुरा प्रमाणित् भयो र हामीले अङ्गालेको बाटो गलत थिएन भन्ने पुष्टी भएको छ । संपूर्ण शुभ-चिन्तक तथा ग्राहकज्यूहरुमा धेरै धेरै धन्यवाद ।

18/12/2012

Jagte Raho....

SMART Back2Basics Workshop 2012. I am sure you are selected for the workshop. We welcome our performer for the year 2011...
06/03/2012

SMART Back2Basics Workshop 2012. I am sure you are selected for the workshop. We welcome our performer for the year 2011 to get trained and empowered hugely to achieve their BIG dreams in the coming year! Looking forward to meet you all!
Your Chief coach and GMD.

06/01/2012

The only man who never makes a mistake is the man who never does anything.

~Theodore Roosevelt

31/12/2011

__/\__

नयाँ पलाउन जोस-जाँगर, नयै रहुन इच्छा-चाहना,
मिलोस शुख-शान्ती र सम्रिद्धी, यही मंगल कामना !
अरु धेरै त के दिन सक्छु र म गरीबले ?
सुरु हवोस नयाँ जीवन, यही छ नयाँ बर्षको शुभ कामना !!

-तेज राई

Merry Christmas and Happy New Year 2012 to all valued Crystal customers and your loving Family! CVIL Family.
25/12/2011

Merry Christmas and Happy New Year 2012 to all valued Crystal customers and your loving Family! CVIL Family.

Crystal Jadibuti Abhiyan 2068- WESTERN Nepal. Together we make a difference!
25/12/2011

Crystal Jadibuti Abhiyan 2068- WESTERN Nepal. Together we make a difference!

Address

Kamaladi Ganeshsthan
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Crystal Vision International Limited (क्रिष्टल भिजन इन्टरनेशनल लिमिटेड) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Crystal Vision International Limited (क्रिष्टल भिजन इन्टरनेशनल लिमिटेड):

Share