She Leads Icon

She Leads Icon Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from She Leads Icon, Event, Kathmandu.

07/07/2026

महिलाहरुलाई अझै पनि सजिलो छैन : शरु जोशी
दोस्रो संस्करणमा निर्णायक मण्डलको तर्फबाट मन्तव्य राख्नु हुदै

14/05/2026

तेस्रो संस्करण: आवेदन फारम खुल्ला

शी लिड्स आइकन स्थानीय तहमा निर्वाचित भई कार्यरत ( उपप्रमुख / उपाध्यक्ष ) को सुकर्मलाई संचार गर्ने अभियान हो।तेस्रो संस्करण सुरु हुन् गई रहेको छ। अबको तेस्रो संस्करणबाट Wow Magazine (वर्ल्ड अफ वेमन म्याग्जिन) ले आयोजना गर्दै छ।

विस्तृत वा फारम भर्न :
https://sheleadsicon.org/sheleadicon3rd/

शी लिड्स आइकन सचिवालय
नक्साल, काठमाडौ,नेपाल
+977-9869800190

बुद्ध जयन्ती/उभौली पर्व/चण्डेश्वरी जात्रा/अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना शी लिड्स आइकन स्थानीय तहमा निर्वाचित भई...
01/05/2026

बुद्ध जयन्ती/उभौली पर्व/चण्डेश्वरी जात्रा/अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

शी लिड्स आइकन स्थानीय तहमा निर्वाचित भई कार्यरत ( उपप्रमुख / उपाध्यक्ष ) को सुकर्मलाई संचार गर्ने अभियान हो।तेस्रो संस्करण सुरु हुन् गई रहेको छ। अबको तेस्रो संस्करणबाट Wow Magazine (वर्ल्ड अफ वेमन म्याग्जिन) ले आयोजना गर्दै छ।
विस्तृत वा फारम भर्न :
https://sheleadsicon.org/sheleadicon3rd/

शी लिड्स आइकन सचिवालय
नक्साल, काठमाडौ,नेपाल
+977-9869800190

तेस्रो संस्करण: आवेदन फारम खुल्लाशी लिड्स आइकन स्थानीय तहमा निर्वाचित भई कार्यरत ( उपप्रमुख / उपाध्यक्ष ) को सुकर्मलाई स...
21/04/2026

तेस्रो संस्करण: आवेदन फारम खुल्ला
शी लिड्स आइकन स्थानीय तहमा निर्वाचित भई कार्यरत ( उपप्रमुख / उपाध्यक्ष ) को सुकर्मलाई संचार गर्ने अभियान हो।तेस्रो संस्करण सुरु हुन् गई रहेको छ। अबको तेस्रो संस्करणबाट Wow Magazine (वर्ल्ड अफ वेमन म्याग्जिन) ले आयोजना गर्दै छ।

विस्तृत वा फारम भर्न :
https://sheleadsicon.org/sheleadicon3rd/

शी लिड्स आइकन सचिवालय
नक्साल, काठमाडौ,नेपाल
+977-9869800190

नयाँ बर्षको शुभकामना विस्तृत वा फारम भर्न : https://sheleadsicon.org/sheleadicon3rd/शी लिड्स आइकन सचिवालय नक्साल, काठमाड...
14/04/2026

नयाँ बर्षको शुभकामना

विस्तृत वा फारम भर्न :
https://sheleadsicon.org/sheleadicon3rd/
शी लिड्स आइकन सचिवालय
नक्साल, काठमाडौ,नेपाल
+977-9869800190

26/03/2026

नेपाली राजनीतिको एउटा निश्चल आवाज, स्व. भुपेन्द्रा बुढा, जसको सपना र संघर्षले हजारौं जनताको जीवनमा परिवर्तन ल्याउन खोजेको थियो ।

उहाँको त्यो अटल साहसको मुत्युपरांत सम्मान स्वरुप आम नेपाली महिलाहरुले पाठेघरको मुखमा हुने क्यान्सर बाट भोग्नु परेको दुर्ग पीडालाई मलहम लगाउने सोच , संकल्प नै यस कार्यक्रमको जननी हो।

२०८२ साल चैत्र २३ र २४ गते माईजोगमाई गाउँपालिका, इलाममा स्वास्थ्य गाउँ साक्षरता तथा निःशुल्क स्वास्थ्य शिविर हुदैछ ।

“मातृत्व जोगाउने अभियान” मा यहाँहरूको सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ।

The She Leads Icon, previously organized by Kalpa Empower Women Nepal under its “Women in Politics” project, will now be...
26/03/2026

The She Leads Icon, previously organized by Kalpa Empower Women Nepal under its “Women in Politics” project, will now be led by WOW Magazine Nepal following a formal agreement between the two organizations.

The initiative has been instrumental in amplifying the impactful work of Nepali women representatives, highlighting their leadership, accountability, and contributions to community transformation at the local level.

With this understanding, WOW Magazine Nepal will take forward the Program in the coming years, continuing to showcase inspiring stories of women leaders while expanding its reach and visibility nationwide.

🌸 अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना 🌸नारी शक्ति, साहस, नेतृत्व र परिवर्तनको प्रतीक हुन्।समाज, राजनीति, शिक्षा, स्वास्...
08/03/2026

🌸 अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना 🌸

नारी शक्ति, साहस, नेतृत्व र परिवर्तनको प्रतीक हुन्।
समाज, राजनीति, शिक्षा, स्वास्थ्यदेखि राष्ट्र निर्माणसम्म महिलाको योगदान अमूल्य छ।

आजको दिन समानता, सम्मान र अवसरका लागि अझ दृढ प्रतिबद्धता जनाउने दिन हो।
आउनुहोस्, नारीको सम्मान गरौं, अधिकार सुनिश्चित गरौं र समतामूलक समाज निर्माणमा हातेमालो गरौं।

सबै आमा, दिदीबहिनी तथा छोरीहरूलाई हार्दिक शुभकामना। 💜

We are proud to celebrate our President Pooja Koirala for being featured in the 30 Under 30 by WOW Magazine Nepal.Throug...
07/03/2026

We are proud to celebrate our President Pooja Koirala for being featured in the 30 Under 30 by WOW Magazine Nepal.
Through her leadership at Kalpa Empower Women Nepal, she continues to champion women’s leadership, political participation, and youth engagement across Nepal. Her dedication to building platforms like She Leads ICON is inspiring a new generation of women leaders.
Congratulations and best wishes for the journey ahead. 🌟

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when She Leads Icon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category