Nepal Trend Hub

Nepal Trend Hub student

20/05/2026

चेतावनीपछि पनि पछि हटेनन् हर्क: सभामुखसँग संसदमै चल्यो 'इगो'को लडाईँ

आज बुधबार: भगवान बुढानीलकण्ठको आशीर्वादले तपाईंको दिन शुभ रहोस्  l🙏❤️
13/05/2026

आज बुधबार: भगवान बुढानीलकण्ठको आशीर्वादले तपाईंको दिन शुभ रहोस् l🙏❤️

12/05/2026

दु:खद खबर 😥 : अर्घाखाँचीमा ३० जना बोकेको बस सडकबाट तल खसेर दु'र्घटना भएको छ, दु'र्घटना बारे बिस्तृतमा आउन बाँकी छ ।

12/05/2026

सरकारी स्कुलको ऐतिहासिक सफलता: चितवनको नारायणी नमुना माविका ३७ विद्यार्थीले ल्याए ४.० जीपीए !

✅ कुल परीक्षार्थी: ३८० जना
✅ ४.० जीपीए प्राप्त गर्ने: ३७ जना (गत वर्ष ७ जना मात्र थिए)
✅ ३.६ देखि ४.० जीपीए सम्म: २१६ जना
✅ ३.२ देखि ३.६ जीपीए सम्म: १०२ जना
✅ २.८ देखि ३.२ जीपीए सम्म: २१ जना
✅ २.४ देखि २.८ जीपीए सम्म: ३ जना

निजी विद्यालयको महँगो शुल्कलाई चुनौती दिँदै सरकारी विद्यालयबाटै यसरी सामूहिक रूपमा सर्वोत्कृष्ट नतिजा आउनुले सामुदायिक शिक्षाको स्तर उकासिएको प्रमाणित गरेको छ। ३८० जना मध्ये मात्र १ जना विद्यार्थी नन-ग्रेड (सामाजिक विषयमा) परेका छन्।

11/05/2026

🙏🏿🙏🏿

SEE को नतिजा यसरी हेर्न सकिन्छ -🔹नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र युएसएसडीमार्फत नतिजा हेर्न सकिने छ ।🔹 परीक्षा नियन्...
11/05/2026

SEE को नतिजा यसरी हेर्न सकिन्छ -

🔹नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र युएसएसडीमार्फत नतिजा हेर्न सकिने छ ।

🔹 परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट (www.see.gov.np) बाट पनि हेर्न सकिनेछ

🔹राष्ट्रिय परीक्षा बोर्ड (www.neb.gov.np) बाट पनि हेर्न सकिनेछ ।

🔹 नेपाल टेलिकम (www.see.ntc.net.np)लगायतबाट नतिजा हर्न सकिनेछ ।

Powered by GIWMS | DOIT

11/05/2026

लौ हेर्नुस् साथीहरू ठूला ठूला नदिमा कसरी पुल बनाउँछन्
रमाइलो हुँदो रैछ हेर्न

11/05/2026

हेर्नुस् त साथी Ovdrload भाको गाडी कसरी ब्याक भयर खस्यो

11/05/2026

कताको ठाउँ होला साथी हरु

राष्ट्रिय भूमि आयोग को लगत संकलन सम्बन्धी पुन: प्रकाशित  ३५ दिने सुचना
13/02/2024

राष्ट्रिय भूमि आयोग को लगत संकलन सम्बन्धी पुन: प्रकाशित ३५ दिने सुचना

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Trend Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category