Tourist Guide Association of Nepal

Tourist Guide Association of Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tourist Guide Association of Nepal, Kamalpokhari, Kathmandu.

29/10/2024

काठमाडौँ । टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टुर्गान)ले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरे.....

29/10/2024

काठमाडौं । टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टुर्गान)ले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरे.....

29/10/2024

टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टुर्गान) ले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको छ।

सवैको दशै शुभ रहोस् ।
07/10/2024

सवैको दशै शुभ रहोस् ।

भावपूर्ण श्रद्धाञ्जली ।यस टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान) का पूर्व वरिष्ठ  उपाध्यक्ष तथा अंगेजी र जर्मन भाषाका ...
30/09/2024

भावपूर्ण श्रद्धाञ्जली ।

यस टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान) का पूर्व वरिष्ठ उपाध्यक्ष तथा अंगेजी र जर्मन भाषाका टुरिष्ट गाईड भाईकृष्ण खड्काको असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको पहिरोमा परि लेले ललितपुरमा निधन भएको खवरले हामीलाई मर्माहत वनाएको छ । दिवङ्गत आत्माको चिर शान्तीको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ।
साथै यस दुखद घडीमा सम्पूर्ण परिवारजनमा धैर्य धारणा गर्ने शक्ति श्री पशुपतिनाथले प्रदान गरुन भनि हार्दिक समबेदना प्रकट गर्दछौ।

थानेश्वर देवकोटा
अध्यक्ष तथा
टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान), परिवार

हार्दिक वधाई ।नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा नियुक्ति हुनु भएकोमा श्री दीपक राज जोशीज्युलाई हा...
10/09/2024

हार्दिक वधाई ।

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा नियुक्ति हुनु भएकोमा श्री दीपक राज जोशीज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।

थानेश्वर देवकोटा
अध्यक्ष
टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान)

हार्दिक वधाई ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को ४६ औं वार्षिक साधारणसभा संगै भएको निर्वाचनबाट अध्यक्ष जस्तो...
03/09/2024

हार्दिक वधाई ।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को ४६ औं वार्षिक साधारणसभा संगै भएको निर्वाचनबाट अध्यक्ष जस्तो गरिमामय पदमा अत्यधिक मत सहित निर्वाचित हुनु भएकोमा सागर पाण्डे लगायत सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरुलाई कार्यकालको पूर्ण सफलताको लागि हार्दिक वधाई तथा शुभ–कामना व्यक्त गर्दछु ।


थानेश्वर देवकोटा
अध्यक्ष
टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान)

आज टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टुर्गान) ले डा.निर्मला पोखरेलज्यूवाट पशुपतिनाथ क्षेत्रको मुर्त अमुर्त सम्पदाहरुको बार...
31/08/2024

आज टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टुर्गान) ले डा.निर्मला पोखरेलज्यूवाट पशुपतिनाथ क्षेत्रको मुर्त अमुर्त सम्पदाहरुको बारेमा टुरिष्ट गाईडहरुहरुलाई जानकारि मुलक प्रशिक्षण तथा स्थलगत अवलोकन कार्यक्रम

21/08/2024

टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टुर्गान) ले डा.निर्मला पोखरेलज्यूवाट पशुपतिनाथ क्षेत्रको मुर्त अमुर्त सम्पदाहरुको बारेमा टुरिष्ट गाईडहरुका लागि जानकारि मुलक प्रशिक्षण तथा स्थलगत अवलोकन कार्यक्रम गर्न गईरहेको हुदा कार्यक्रममा सक्रिय सहभागिता जनाईदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
रजिस्ट्रेसन शुल्क रू. १,०००।–
(कृपया सम्पर्क गरि आफ्नो नाम दर्ता गर्नुहुन अनुरोध गर्दछु ।

कार्यक्रम तालिकाः
मिति :२०८१ भाद्र १५ गते शनिवार (३१ अगस्ट,२०२४)
भेट्ने स्थान : तिलगंगा,काठमाडौं (पर्यटक वस पार्किङ्ग संगै)।
समय :ठिक विहान ११ः ३० बजे
(प्रशिक्षण कार्यक्रम पश्चात दिउंसो खाजाको व्यवस्था गरिएको छ)

थानेश्वर देवकोटा
अध्यक्ष
टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान)

सम्पर्कको लागि :
रोहित कुमार फुयल
मोबाइल : ९८४१५८९७७५
युवराज पण्डित
मोबाइल : ९८५१०६३०३२
टुर्गान कार्यालय सम्पर्क नम्बर :०१–४५३८१०२

Today Tourist Guide Association of Nepal (TURGAN) has participated in a special Bagmati River Heritage Walk at the Bagma...
17/08/2024

Today Tourist Guide Association of Nepal (TURGAN) has participated in a special Bagmati River Heritage Walk at the Bagmati River Festival.

टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टुर्गान) ले आज डा.मदन कुमार रिमालज्यूवाट वसन्तपुर दरवार क्षेत्रको मुर्त अमुर्त सम्पदाहरु...
04/08/2024

टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टुर्गान) ले आज डा.मदन कुमार रिमालज्यूवाट वसन्तपुर दरवार क्षेत्रको मुर्त अमुर्त सम्पदाहरुको बारेमा टुरिष्ट गाईडहरुलाई जानकारी दिने उदेस्यले आयोजना गरियको प्रशिक्षण तथा स्थलगत अवलोकन कार्यक्रमका केहि तस्बिरहरु :

Address

Kamalpokhari
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

01-4225102

Alerts

Be the first to know and let us send you an email when Tourist Guide Association of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share