NEPAL Cricinfo

NEPAL Cricinfo Flying high on dreams and possibilities �
Creating a wonderful life �
Big goals �

🎉 Facebook recognized me as a top rising creator this week!
23/05/2026

🎉 Facebook recognized me as a top rising creator this week!

नेपालको 🇳🇵अर्को ठूलो चुनौती अब नेदरल्यान्ड्समा! ICC CWC League 2 अन्तर्गत नेपालले अब Netherlands 🇳🇱 र Namibia 🇳🇦 विरुद्ध...
23/05/2026

नेपालको 🇳🇵अर्को ठूलो चुनौती अब नेदरल्यान्ड्समा!
ICC CWC League 2 अन्तर्गत नेपालले अब Netherlands 🇳🇱 र Namibia 🇳🇦 विरुद्ध महत्वपूर्ण खेलहरू खेल्नेछ। सबै खेलहरू Utrecht स्थित Sportpark Maarschalkerweerd मा आयोजना हुनेछन्।

TOP 4 को race अहिले झन् रोमाञ्चक बनेको छ, र नेपालको लागि अब हरेक खेल “must win” जस्तै हुने वाला छ। हालको form हेर्दा नेपाली टोलीबाट ठूलो आशा गर्न सकिन्छ।
नेपालको यो journey सँग जोडिन र सबै updates का लागि अहिले नै follow गर्नुहोस्!

वैशाख २८ देखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन हुनेनेपाल सरकारले आगामी वैशाख २८ देखि जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ता...
11/05/2026

वैशाख २८ देखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन हुने

नेपाल सरकारले आगामी वैशाख २८ देखि जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ।

अभियानअन्तर्गत सरकारी कार्यालय, सार्वजनिक संस्था तथा स्थानीय तहमा सरसफाइ, फोहोर व्यवस्थापन, शौचालय सुधार तथा सेवाग्राहीमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिइने जनाइएको छ।

अभियानको शुभारम्भ निशा मेहेताले वीर अस्पतालबाट गर्ने कार्यक्रम तय गरिएको छ।

सरकारले सार्वजनिक सेवा प्रवाहलाई थप व्यवस्थित र स्वच्छ बनाउन अभियान प्रभावकारी हुने अपेक्षा गरेको छ।


#सरसफाइसप्ताह #नेपालसरकार #फोहोरव्यवस्थापन #सार्वजनिकस्वास्थ्य

अर्जुन कुमाल भन्छन् : मलाई कोचले एक दिन अघि भोलि खेल्न सक्छस् भन्दा त्यो रातभरि निन्द्रा लागेन। 🇳🇵
11/05/2026

अर्जुन कुमाल भन्छन् : मलाई कोचले एक दिन अघि भोलि खेल्न सक्छस् भन्दा त्यो रातभरि निन्द्रा लागेन। 🇳🇵

अमेरिकाविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ रोज्यो, कति रनको लक्ष्य दिनुपर्ला? अमेरिकासँगको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’ ले ट...
11/05/2026

अमेरिकाविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ रोज्यो, कति रनको लक्ष्य दिनुपर्ला?

अमेरिकासँगको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’ ले टस जितेर ब्याटिङ रोजेको छ। नेपाल ‘ए’ लगातार चौथो जितको खोजीमा छ। यस सिरिजमा नेपाल ‘ए’ ले अघिल्लो तीन खेलमा अमेरिका र स्कटल्याण्डलाई हराएको थियो।

🚨 𝐁𝐑𝐄𝐀𝐊𝐈𝐍𝐆 🇳🇵🏏Cricket Association of Nepal has officially announced Nepal’s squad for the upcoming CWC League 2 series —...
09/05/2026

🚨 𝐁𝐑𝐄𝐀𝐊𝐈𝐍𝐆 🇳🇵🏏
Cricket Association of Nepal has officially announced Nepal’s squad for the upcoming CWC League 2 series — and Ishan Pandey earns a spot in the team.
A big opportunity for the young talent to prove himself on the international stage.

ओमान र युएई विरुद्ध त्रिकोणात्मक सिरिजको ४ खेलमा नेपालले ३ वटा जित दर्ता गर्दै शानदार प्रदर्शन गरेको छ। जित पछि नेपाल १८...
05/05/2026

ओमान र युएई विरुद्ध त्रिकोणात्मक सिरिजको ४ खेलमा नेपालले ३ वटा जित दर्ता गर्दै शानदार प्रदर्शन गरेको छ। जित पछि नेपाल १८ अंक सहित सातौँ स्थानमा यथावत छ। स्कटल्याण्ड र अमेरिका विरुद्ध आगामी साता मंगलबार सुरु त्रिकोणात्मक सिरिज अघि नेपालले महत्वपूर्ण लय समातेको छ।

चार वर्षपछि कमब्याक गरेका विनोदको अर्धशतक आइसिसी विश्वकप लिग–२ सिरिजअन्तर्गत यूएईविरुद्ध नेपाली ओपनर विनोद भण्डारीले अर्...
01/05/2026

चार वर्षपछि कमब्याक गरेका विनोदको अर्धशतक

आइसिसी विश्वकप लिग–२ सिरिजअन्तर्गत यूएईविरुद्ध नेपाली ओपनर विनोद भण्डारीले अर्धशतक पूरा गरेका छन्। उनले ७२ बलमा ६ चौकासहित अर्धशतक पूरा गरेका हुन्। ओडिआईमा भण्डारीको यो दोस्रो अर्धशतक हो।

उनले चार वर्षपछि पुनरागन गर्दै अर्धशतकीय पारी खेले। यसअघि विनोदले सन् २०२२ मा ओडिआई खेलेका थिए। त्यसयता उनी टिम बाहिर रहे। तर, यसपालि मौका पाउँदै विनोदले सकारात्मक संकेत देखाएका छन्।
Photo : CAN

29/04/2026
आईसीसी विश्व कप लिग २ मा टस जितेर ओमानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपाली टिममा आज एक परिवर्तन गरिएको छ। ललित ...
29/04/2026

आईसीसी विश्व कप लिग २ मा टस जितेर ओमानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपाली टिममा आज एक परिवर्तन गरिएको छ। ललित नारायण राजवंशीको स्थानमा गुल्सन झाले खेल्नेछन्।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when NEPAL Cricinfo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category