02/10/2024
Help Post💁
हाम्राे page मा नयाँ नयाँ मान्छे हरु आउँदा उहाँ लाई Trust को समस्या भई रहेको छ । जस्तै:- पैसा खाइदिन्छ कि? पैसा पठाए पछी काम हुँदैन कि? Block गर्दिन्छ की ?
हामी सँग कारोबार गर्नु भएका सम्पूर्णले यो post को comment Box मा आफ्ना Experience राखीदिन हुन अनुरोध छ ।
Thank you 🙏
- Messi Yt Gaming Top-up center