Amartya

Amartya Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Amartya, Sports Event, Kathmandu.

02/03/2026

चुनाव लक्षित हाम्रो Academy यस हप्ताको Tuesday र Thursday बन्द रहने तथा आउने आईतबार फाल्गुन २४ देखि फेरी सुचारु हुने जानकारी गराउदछौं।

Winter session just startedLimited seat available Booked your seat on time Contact : 9813480666
10/11/2025

Winter session just started
Limited seat available
Booked your seat on time
Contact : 9813480666

Our future stars.Amartya Academy.Proud of you Guys Ram Saud & La Chhu .💪💪☝️
02/11/2025

Our future stars.
Amartya Academy.
Proud of you Guys Ram Saud & La Chhu .
💪💪☝️

02/11/2025

1st Day;Today.
Amartya on Top.
☝️💪
Sujan Balami Durga Bahadur Rawat Rahul Yonghang Bishal Thapa

Our students doing well in Fields.Congratulations Brothers Ram Saud & La Chhu 💪💪👏👏
31/10/2025

Our students doing well in Fields.
Congratulations Brothers
Ram Saud & La Chhu
💪💪👏👏

31/10/2025

Amartya Academy ले गर्दै आएको Futsal तालिम;दशैं-तिहार बिदा पछि यसै आइतबार, कार्तिक १६ देखि फेरी सुचारु हुने जानकारी गराउदछौं।
Time:5-7 pm
Location:-Krinagar Futsal, Tyanglaphat Kirtipur

Thank you everyone 🙏We are the champion ❤️
01/10/2025

Thank you everyone 🙏
We are the champion ❤️

17/09/2025

प्रिय प्रशिक्षार्थी महानुभावहरु,
नेपालिहरुको महान पर्व दशै, तिहार नजिक आइरहेको हुँदा हाम्रो क्लबले दिदै आइरहेको फुटसल ट्रेनिङ आगामी छड पर्व पछि मात्रै संचालन हुने व्यहोरा सम्पुर्णमा जानाकारी गर्दछौं ।

-अमर्त्य परिवार ।

09/09/2025

आज अमर्त्य एकेडेमीको फुटसल ट्रेनिङ बन्द रहनेछ । देशमा भइरहेको प्रदर्शनको कारण सुरक्षालाई ध्यान दिँदै आजको तालिम स्थगित गरिएको हो । सबै अभिभावक र खेलाडीहरूलाई जानकारी गराइन्छ । नयाँ तालिमको समय चाँडै जानकारी दिइनेछ, कृपया अपडेटका लागि हाम्रो पेज हेर्दै गर्नुहोस् । धन्यवाद ।

अमर्त्य फुटसल क्लब आजदेखि दोस्रो वर्ष पूर्ण गरी तेस्रो वर्षमा औपचारिक रूपमा प्रवेश गर्दैछ। यद्यपि क्लबको स्थापनाअघि नै ह...
26/07/2025

अमर्त्य फुटसल क्लब आजदेखि दोस्रो वर्ष पूर्ण गरी तेस्रो वर्षमा औपचारिक रूपमा प्रवेश गर्दैछ। यद्यपि क्लबको स्थापनाअघि नै हामी गत ७–८ वर्षदेखि अनौपचारिक रूपमा निरन्तर क्रियाशील रहँदै, फुटसल तथा युवा खेल विकासको क्षेत्रमा सक्रिय रूपमा योगदान गर्दै आइरहेका छौं।

यस संस्थागत यात्रामा प्राप्त विविध क्षेत्रका व्यक्तित्व, संघ–संस्था तथा समुदायको निरन्तर सहयोग, साथ र मार्गदर्शनले क्लबलाई आजको यस उपलब्धिसम्म ल्याउन विशेष भूमिका खेलेको छ। यस अतुलनीय योगदानप्रति हामी गहिरो आभार व्यक्त गर्दै, आगामी दिनहरूमा अझ व्यापक सहयोग, सहकार्य र सल्लाहको अपेक्षा राख्दछौं।

विशेषरूपमा, क्लबको विकास र संस्थागत उचाइमा पुर्याउनु अहोरात्र समर्पणसाथ काम गर्नुहुने सदस्यहरू, समर्पित खेलाडीहरू, तथा समस्त सुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं। खेलप्रतिको इमानदारी, अनुशासन र मेहनत क्लबको पहिचान बनेको छ, जसले हामीलाई थप जिम्मेवार बनाएको छ।

#अमर्त्य फुटसल क्लब आगामी दिनहरूमा अझ व्यवस्थित, समावेशी र थप प्रगतिको कार्यदिशामा अघि बढ्दै, युवा र बच्चाहरुको प्रतिभा अभिवृद्धि, खेलकुदको माध्यमबाट सामाजिक उत्थान र सहकार्यमा आधारित संस्थागत निर्माणमा समर्पित रहनेछौं ।

हामी सबैको साथ, सहकार्य र प्रतिबद्धताबाट प्रेरित हुँदै, नयाँ सफलताको उचाइ चुम्न अग्रसर भइरहनेछौं।
हार्दिक आभार व्यक्त गर्दछौं:
Sujan Balami Bishal Thapa Mahendra Chand Thakuri Rahul Yonghang Durga Bahadur Rawat Sisir Paneru kc लगायन सबै खेलाडी सदस्यहरु ।

– अमर्त्य फुटसल क्लब परिवार
किर्तिपुर, काठमाडौँ

We warmly invite all interested children to join the Amartya Yuwa Club's futsal training sessions. Our program is design...
07/07/2025

We warmly invite all interested children to join the Amartya Yuwa Club's futsal training sessions. Our program is designed to help kids develop their skills, improve teamwork, and enjoy the spirit of the game in a supportive and energetic environment.
हामी अमर्त्य युवा क्लबको फुत्सल प्रशिक्षण कार्यक्रममा सबै इच्छुक बालबालिकालाई हार्दिक आमन्त्रण गर्न चाहन्छौं। यो कार्यक्रमले बालबालिकालाई खेल कौशल विकास गर्न, टिम वर्क सिक्न र रमाइलो वातावरणमा आत्मविश्वास बढाउन सहयोग पुर्‍याउँछ।

09/06/2025

अमर्त्य क्लबले गरेको प्रगती प्रती खुसी व्यक्त गर्दै मनोज दाइ ।
अमर्त्य क्लबका प्रमुख प्रशिक्षक व्यक्तित्व
Bishal Thapa
Sujan Balami

Address

Kathmandu
9

Telephone

+9779840222106

Website

Alerts

Be the first to know and let us send you an email when Amartya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Amartya:

Share

Category