Nepali Football Fans Club

Nepali Football Fans Club Nepali Football Fans Club

नेपाली चेलिहरु भुटानी महिला लिगमा चम्क्दै।रेनुका नगरकोटी सरु लिम्बू    ⚽️🏆️🏅🇳🇵🇧🇹
09/08/2026

नेपाली चेलिहरु भुटानी महिला लिगमा चम्क्दै।

रेनुका नगरकोटी
सरु लिम्बू




⚽️🏆️🏅
🇳🇵🇧🇹

09/08/2026

यस्ता लुकेर बसेका प्रतिभावान खेलाडी हरु हाम्रो गाउँठाउमा धेरै छ्न मात्र उनिहरुलाइ साथ र सहयोगको खाचो छ।

भिडियो लाई सबै शेयर गरिदिनुहोला।



All Nepal Football Association-ANFA
🙏⚽️

🏆🇪🇸 𝐒𝐏𝐀𝐈𝐍 𝐁𝐄𝐀𝐓 𝐀𝐑𝐆𝐄𝐍𝐓𝐈𝐍𝐀 𝐀𝐍𝐃 𝐁𝐄𝐂𝐎𝐌𝐄 𝐖𝐎𝐑𝐋𝐃 𝐂𝐇𝐀𝐌𝐏𝐈𝐎𝐍𝐒 𝐅𝐎𝐑 𝐒𝐄𝐂𝐎𝐍𝐃 𝐓𝐈𝐌𝐄! ⭐️⭐️Final score  Spain - 1Argentina - 0
19/07/2026

🏆🇪🇸 𝐒𝐏𝐀𝐈𝐍 𝐁𝐄𝐀𝐓 𝐀𝐑𝐆𝐄𝐍𝐓𝐈𝐍𝐀 𝐀𝐍𝐃 𝐁𝐄𝐂𝐎𝐌𝐄 𝐖𝐎𝐑𝐋𝐃 𝐂𝐇𝐀𝐌𝐏𝐈𝐎𝐍𝐒 𝐅𝐎𝐑 𝐒𝐄𝐂𝐎𝐍𝐃 𝐓𝐈𝐌𝐄! ⭐️⭐️

Final score
Spain - 1
Argentina - 0


कर्मको फल अदालतले नै  पुर्व अध्यक्ष गणेश थापाका र  छोरा गौरवलाई धुलिखेल साधारणसभामा नरोक्न आदेश दिए पनि रोकिएको थियो। अद...
03/07/2026

कर्मको फल
अदालतले नै पुर्व अध्यक्ष गणेश थापाका र छोरा गौरवलाई धुलिखेल साधारणसभामा नरोक्न आदेश दिए पनि रोकिएको थियो। अदालतको आदेशलाई अटेरी गरिएको थियो।

अहिले फेरि आफूलाई विमानस्थलमा रोकियो भनेर त्यही अदालत पुग्नुपरेछ ।
कठै

Right person in Right placewish you all the best Bishal Shrestha 🙏🇳🇵
11/06/2026

Right person in Right place

wish you all the best

Bishal Shrestha
🙏🇳🇵

सात वर्षपछि भारतले साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार आठौं संस्करणको फाइनलमा भारतले बंगलादेशलाइ ३–१ ले हर...
06/06/2026

सात वर्षपछि भारतले साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।
शनिबार आठौं संस्करणको फाइनलमा भारतले बंगलादेशलाइ ३–१ ले हरायाे । समग्रमा भारतको यो छैटौं उपाधि हो ।

Congratulations 🎉 Indian Football Team - SAFF Women's Championship 2026 winnerINDIA 3-1 BANGLADESH - FT
06/06/2026

Congratulations 🎉 Indian Football Team - SAFF Women's Championship 2026 winner

INDIA 3-1 BANGLADESH - FT

सिध्र स्वास्थ्यलाभको कामना विमला विकडिफेन्डर विमला विकको शल्यक्रिया गर्नु पर्ने चिकित्सकले बताएका छन् । अस्पतालका चिकित्...
04/06/2026

सिध्र स्वास्थ्यलाभको कामना विमला विक
डिफेन्डर विमला विकको शल्यक्रिया गर्नु पर्ने चिकित्सकले बताएका छन् । अस्पतालका चिकित्सकका अनुसार विमलाको नाकको एउटा हड्डी र नली भाँच्चिएको छ ।

03/06/2026

Goal Celebration

03/06/2026

Goooooa Nepal
Gita Rana Score

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Football Fans Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Football Fans Club:

Shortcuts

Share

Category