Ganesh puja - Duhabi Samiti

Ganesh puja - Duhabi Samiti ॐ श्री गणेशाय नमः

🎉🏆 गणेश पूजा फोटो प्रतियोगिता 2082 🏆🎉विजेता राहुल रौनीयार लाई पुरस्कार हस्तान्तरण गर्दै हाम्रो समिति सदस्य रितेश शाह हलु...
21/09/2025

🎉🏆 गणेश पूजा फोटो प्रतियोगिता 2082 🏆🎉

विजेता राहुल रौनीयार लाई पुरस्कार हस्तान्तरण गर्दै हाम्रो समिति सदस्य रितेश शाह हलुवाई

सहभागी सबैलाई पुनः धन्यवाद र शुभकामना!

11/09/2025

📢 गणेश पूजा फोटो प्रतियोगिता 2082 – नतिजा घोषणा 📢

प्रिय सहभागीहरू र समर्थकजनहरू 🙏,

देशमा कठिन परिस्थिति भएको कारणले गर्दा नतिजा सार्वजनिक गर्न ढिलाइ भयो। तर सहभागीहरू र आम जनताले निरन्तर फोन र सन्देशमार्फत नतिजा प्रकाशनको माग गर्नुभएकोले, आज हामीले नतिजा सार्वजनिक गरेका छौं।

📌 Valid Votes को परिणाम यसप्रकार छन्:

प्रतियोगी नं. १ नाम : मनिष शाह – 96
प्रतियोगी नं. २ नाम : राहुल रौनीयार – 123
प्रतियोगी नं. ३ नाम : दिया शाह – 81
प्रतियोगी नं. ४ नाम : छोटा गब्बर – 46
प्रतियोगी नं. ५ नाम : प्रलाद गोस्वामी – 105
प्रतियोगी नं. ६ नाम : सिद्धि शाह – 28
प्रतियोगी नं. ७ नाम : चन्दन हलुवाई – 51
प्रतियोगी नं. ८ नाम : अजय रौनियार – 76
प्रतियोगी नं. ९ नाम : प्रदिप शाह – 29
प्रतियोगी नं. १० नाम : अमन रौनियार – 32
प्रतियोगी नं. ११ नाम : कमल रौनियार – 18
प्रतियोगी नं. १२ नाम : कोमल रौनियार – 13
प्रतियोगी नं. १३ नाम : Awadhedh Shah – 23
प्रतियोगी नं. १४ नाम : गणेश गोस्वामी – 41
प्रतियोगी नं. १५ नाम : डेविड शाह – 56
प्रतियोगी नं. १६ नाम : अभिषेक चौधरी – 13
प्रतियोगी नं. १७ नाम : कृष्ण दास – 30
प्रतियोगी नं. १८ नाम : सालु जैसवाल – 29
प्रतियोगी नं. १९ नाम : अभिषेक मण्डल – 56
प्रतियोगी नं. २० नाम : बलराम रौनियार – 43

🏆 विजेता: प्रतियोगी नं. २ – राहुल रौनीयार(Duhabi- 6)🏆
🙏 सम्पूर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद।

पुरस्कार बुझ्ने सम्बन्धमा:
विजेता तथा सम्बन्धित सम्पर्कका लागि कृपया सम्पर्क गर्नुहोस्:
रितेश शाह हलुवाई – 9829309933

01/09/2025
30/08/2025
29/08/2025

✨🙏 धन्यवाद 1K परिवार! 🙏✨
आज हाम्रो पेज तपाईंहरूको माया र समर्थनका कारण १,००० Followers सम्म पुगेको छ ❤️
यो केवल हाम्रो achievement होइन, तपाईं सबैको विश्वास र समर्थनको नतिजा हो।

आगामी दिनमा पनि यस्तै साथ र माया दिइरहनुहोस् 💐
हामी तपाईंहरूलाई अझ राम्रो content दिन निरन्तर प्रयास गर्नेछौं ✨

धेरै धेरै माया – हाम्रो 1K परिवार 💖

29/08/2025
📸✨ गणेश पूजा फोटो प्रतियोगिता 2082 ✨📸प्रतियोगी नं. २०                   नाम : बलराम रौनियार             ठेगाना : दुहबी-५...
29/08/2025

📸✨ गणेश पूजा फोटो प्रतियोगिता 2082 ✨📸
प्रतियोगी नं. २०
नाम : बलराम रौनियार
ठेगाना : दुहबी-५ , सुनसरी
तपाईँलाई मन परेमा, यस फोटोलाई Like गरी आफ्नो मनपर्ने प्रतियोगीलाई विजेता बनाउन सहयोग गर्नुहोस्।
फोटोमा भोट गर्नका लागि दर्शकहरूले हाम्रो पेजलाई follow गर्नुपर्नेछ।
हाम्रो पेजमा सबैभन्दा बढी Like भएको प्रतियोगीको फोटो नै विजेता हुनेछ।
भोट मान्य हुनका लागि, भोटरले हाम्रो पेज follow गर्न अनिवार्य छ।

📸✨ गणेश पूजा फोटो प्रतियोगिता 2082 ✨📸प्रतियोगी नं. १९                  नाम : अभिषेक मण्डल            ठेगाना : दुहबी-६ , ...
29/08/2025

📸✨ गणेश पूजा फोटो प्रतियोगिता 2082 ✨📸
प्रतियोगी नं. १९
नाम : अभिषेक मण्डल
ठेगाना : दुहबी-६ , सुनसरी
तपाईँलाई मन परेमा, यस फोटोलाई Like गरी आफ्नो मनपर्ने प्रतियोगीलाई विजेता बनाउन सहयोग गर्नुहोस्।
फोटोमा भोट गर्नका लागि दर्शकहरूले हाम्रो पेजलाई follow गर्नुपर्नेछ।
हाम्रो पेजमा सबैभन्दा बढी Like भएको प्रतियोगीको फोटो नै विजेता हुनेछ।
भोट मान्य हुनका लागि, भोटरले हाम्रो पेज follow गर्न अनिवार्य छ।

Address

Duhabi Sunsari
Kathmandu
56707

Telephone

+9779805337909

Website

Alerts

Be the first to know and let us send you an email when Ganesh puja - Duhabi Samiti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ganesh puja - Duhabi Samiti:

Share

Category