11/03/2026
सुर्खेत–गुर्भाकोट बडाखोलीकि इनिशा लाई बलात्कारपछि हत्या!
बैनी इनिशा बी.के. माथि भएको बलात्कारपछि हत्या आरोपमा ४ जना पक्राउ:
अनमोल गौली
दीपेश ढकाल
आशिक ढकाल
गौरव ढकाल
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक जानकारी अनुसार, आरोपितहरूले आफ्नो उमेर घटाएर नाबालक सावित गर्ने प्रयास गरिरहेका छन्। तर कानूनी हिसाबले, अपराध गर्ने बेला नाबालक नभएमा पूर्ण सजाय भोग्नुपर्छ।
पीडितको परिवारलाई सुरक्षा र सहयोग सुनिश्चित गर्दै, प्रहरी घटना अनुसन्धानमा ध्यान केन्द्रित गरिरहेको छ।उमेर लुकाएर उमेरलाई ढाँडछल गरेर अपराधी बचाउने काम नगरियोस्।अप्राधीलाई कडा भन्दा कडा कारबाही होस्।
⚖️ सत्य, न्याय र सुरक्षा सबैका लागि जरुरी छ।
कृपया यस्तो घटनाप्रति सचेत र संवेदनशील रहौं