आयुषा गौतम

आयुषा गौतम नमस्कार म बाल कलाकार आयुशा गौतम | Official page of Aayusha gautam 🙏
(2)

हार्दिक श्रद्धाञ्जली Dr आमा देबि गुरुङ्ग ।मलाई संसारकै अमुल्य उपहार मेरो भाइ दिएर मेरो परिवारको खुसी फिर्ता ल्याइदिएर आफ...
31/05/2026

हार्दिक श्रद्धाञ्जली Dr आमा देबि गुरुङ्ग ।
मलाई संसारकै अमुल्य उपहार मेरो भाइ दिएर मेरो परिवारको खुसी फिर्ता ल्याइदिएर आफू संसार बाटै बिदा हुनुभयछ। 😭सायद हजुर हुनु हुन्थेन भने मैले यो खुसी कहिल्यै पाउने थिइन। आमा भाइ लाई तिमी भन्दा talent बनाउन पर्छ भन्नू हुन्थ्यो ।साच्चै भाइ म भन्दा नि सयौ गुणा talent छ त्यो खुसी हजुर लाई देखाउन पाइन sorry आमा एक बर्ष देखि हजुरलाइ भेट्छु भन्दा भन्दै पाइन। 😭हजुर लाई इन्द्रेणी ल्याउने सपना नि पूरा भयन अब स्वर्ग बाटै आशिर्वाद अनि माया गरि राख्नु आमा है हजुरको Venus Prince लाई ।
Rest in peace,Aama! You will be forever in our heart🕊️

15/04/2026
मेरो भाइ र म Doreamon को साथमा ।
07/04/2026

मेरो भाइ र म Doreamon को साथमा ।

25/03/2026

Didi bhai fun time

हार्दिक बधाई तथा शुभकामना प्रचण्ड बुवा। पुराना दलका सबै नेतृत्वहरुको पराजय हुँदा रुकुमपुर्बका जनताले हजुरलाइ बिश्वास गरे...
07/03/2026

हार्दिक बधाई तथा शुभकामना प्रचण्ड बुवा। पुराना दलका सबै नेतृत्वहरुको पराजय हुँदा रुकुमपुर्बका जनताले हजुरलाइ बिश्वास गरेर अगाडि बढाउनुभयको छ । आगामी दिनहरुमा जेन्जी पुस्ताको माग सुनेर परिवर्तन का लागी लागि पर्नुहुनेछ भन्ने आशा छ ।️

05/03/2026

Huge respect PM Sushila Karki Aama ️

15/02/2026

महा शिवरात्रीको दिन आफ्नै घर नजिक गोठाटारमा रहेको गौरिनाथ मन्दिरको भजनमा रमाउदै ️

15/02/2026

हर हर महादेव

Address

Kathmandu

Telephone

+9779841745167

Website

Alerts

Be the first to know and let us send you an email when आयुषा गौतम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share