26/09/2025
एजेन्डाका लागि आन्दोलनले दीर्घकालीन सुधार र स्थायित्व सुनिश्चित गर्दछ । आन्दोलनकै लागि एजेन्डा प्रायः तत्कालीन असमानता वा अधिनायकवादविरुद्ध हुने भए पनि स्थायी समाधान र संस्थागत सुधारमा चुनौती आउँछ । नेपालमा जेनजी आन्दोलन पनि यसै श्रेणीमा पर्छ । असन्तोष आन्दोलनको शक्ति बनेको छ, तर दीर्घकालीन एजेन्डा अझै अस्पष्ट छ ।
आन्दोलन र एजेन्डाबीचको सम्बन्ध बुझ्न आवश्यक छ । आन्दोलनले असन्तोष र परिवर्तनको आवश्यकता जनाउँछ भने एजेन्डाले त.....