11/05/2026
जहाँ न्यानो बत्तीको उज्यालो, मिठो हाँसो र रमाइला गफले माहोल झन् खास बनाउँछ।
प्लेटहरू स्वादले भरिएका हुन्छन्, र समय बितेको नै थाहा हुँदैन।
कुण्डलिनी रोयल्स बैंक्वेटमा बितेका हरेक पल, सम्झनामा बसिरहने खालका हुन्छन्। ✨