Swayambhu Star Banquet

Swayambhu Star Banquet Swayambhu Star Banquet is here to excel your expectations of a party venue.

Remember us for any kind of family functions, gatherings or official seminars.We believe our strength to be our 3 separate halls with a total holding capacity of more than 1500.

विजयादशमी २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा शान्ति, सुख, स्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगति...
30/09/2025

विजयादशमी २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा शान्ति, सुख, स्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं॥
🎊🎈🕉️🪷🔯🎈🎊
श्यम्भू स्टार वेन्क्युट परिवार ॥

30/03/2025

🌟 Booking Open for Baisakh! 🌟

Celebrate your special moments at Swayambhu Star Banquet – where elegance meets perfection! 🎉✨

📅 Now taking bookings for Baisakh – Secure your date for weddings, receptions, birthdays, and corporate events.

📍 Located in the heart of Swayambhu, we make your events unforgettable with exquisite decor, delicious cuisine, and seamless hospitality.

📞 Call now to reserve your date! Limited slots available!
📞 Call us now at 01-5672286, 9851118272, 9851051992
✉️ [email protected]
🌐 www.swayambhustarbanquet.com.np

11/03/2025

📢 Book Your Event at Swayambhu Star Banquet! 🌟🎉

Planning a wedding, reception, birthday party, seminar, or corporate event? Make it unforgettable at Swayambhu Star Banquet! ✨

From elegant décor to top-notch catering and spacious halls, we have everything to make your event extraordinary.

📅 Now taking bookings for Chaitra & Baisakh! Secure your date before it's gone!

📍 Prime location
🍽 Delicious catering
🅿️ Ample parking space
🎶 Music & delicious setup
🎈 Spacious halls for all types of events

📞 Call us now at 01-5672286, 9851118272, 9851051992
✉️ [email protected]
🌐 www.swayambhustarbanquet.com.np

✨ A Night to Remember at Swayambhu Star Banquet! ✨Congratulations to the lovely couple on their beautiful reception! Wis...
08/03/2025

✨ A Night to Remember at Swayambhu Star Banquet! ✨

Congratulations to the lovely couple on their beautiful reception! Wishing you both a lifetime of love and happiness. ❤️

Thank you for choosing Swayambhu Star Banquet to celebrate your special day. Our team is honored to have been a part of your joyous occasion, ensuring a seamless and unforgettable experience. From elegant décor to delicious cuisine, we are here to make your dream event come true!

Planning your wedding, reception, or special event? Let us create magical moments for you!

📍 Visit us at Swayambhu Star Banquet
📞 Book your event today:015672286/9851118272
✉️ [email protected]

06/03/2025

हजुरको शुभकार्यको लागि सेवा दिन हामी तयार छौँ । काठमाडौँ रिङ्गरोड स्वयम्भू हलचोकमा अवस्थित स्वयम्भू स्टार ब्याङ्केट्ले १७ वर्षदेखि निरन्तर सेवा दिइरहेको छ । एकै पटकमा २००० जना भन्दा बढी संख्यालाई सेवा दिन सक्ने ३ वटा ठूला हल भएको, प्रशस्त पार्किङ को व्यवस्था भएको पार्टी प्यालेसमा यहाँलाई स्वागत गर्दछौँ।
विवाह, व्रतबन्ध, पास्नी, जन्मदिन, गुन्यूचोलीलगायत कुनै पनि इनडोर कार्यक्रम वा पिकनिक लगायत आउट्डोर कार्यक्रमको लागि हामीलाई सम्झनुहोस्। बैंक वित्तीय संस्था क्लबका सेमिनार र गोष्ठीहरूका लागि सम्झनुहोस् स्वयम्भू स्टार ब्याङ्केट लाई । बिहान ६ बजे देखि राति १० बजेसम्म ३६५ दिनै सेवा दिइरहेका छौँ। तपाईंको रोजाइमा पर्नेछ हाम्रो पार्टी प्यालेस। अत्यन्त हाइजेनिक खाना तपाईंकै बजेटमा तयार गर्नेछौँ, ओपन किचनको व्यवस्था गरिएको हुँदा हजुरहरूले प्रत्यक्ष निगरानी गर्नसक्ने व्यवस्था मिलाइएको छ । DJ को व्यवस्था छ डेकोरेसन हजुरको डिमान्डको आधारमा तयार गरिनेछ भने पेय पदार्थ आफैँ ल्याउन वा हामीलाई अर्डर गर्न सक्नुहुनेछ। मेनु तपाईंको अनुरोधमा १६ देखि २४ आइटम् । साथै जज्ञको व्यवस्था पनि हामीसँग छ । यहाँले माग गरेमा गाडीहरु भाडामा मिलाउने देखि प्रोफेसनल क्यामेरा म्यानको समेत व्यवस्था गर्न सकिनेछ । होस्टको प्रस्ताव आएको अवस्थामा लाइभ म्युजिक र संगीतकारको समेत व्यवस्था गर्ने गरेका छौँ
तपाईंको विशेष दिनलाई अविस्मरणीय बनाउन हामीलाई सम्पर्क गर्नुहोस्! 📞📍
📞 सम्पर्क: 01-5672287, 01-5672286, 9851051992, 9851118272, 9851161992

Swayambhu star banquet मा मिति 2081/10/25 गते का दिन बिबाहाको कार्यक्रम स्थगित भएको हुनाले 450 देखि 550 सम्म कार्यक्रम ग...
04/02/2025

Swayambhu star banquet मा मिति 2081/10/25 गते का दिन बिबाहाको कार्यक्रम स्थगित भएको हुनाले 450 देखि 550 सम्म कार्यक्रम गर्न मिल्ने हल खाली भएकोहुनाले समय छोटो भएको कारणले सानो ठुलो कार्यक्रम गर्नु परेमा जानकारी गराउनु होला
सम्पर्क 9851051992/985118272

02/01/2025

सत्यवचन परम-इस्वरी मार्ग दर्शन बाचन कार्यक्रम ।

शुभ-अन्नप्राशनको धेरै धेरै शुभकामना रोस्वेनलाई ॥ 🎊🎈🎂🎈🎊 अथितीहरुलाई हार्दिक स्वागत। 🎊🎈
20/12/2024

शुभ-अन्नप्राशनको धेरै धेरै शुभकामना रोस्वेनलाई ॥ 🎊🎈🎂🎈🎊
अथितीहरुलाई हार्दिक स्वागत। 🎊🎈





धेरै धेरै बधाई तथा शुभ-कामना नव विवाहित जोडीलाई। हजुरहरुलाई उत्साहजनक जीवनकालागि हार्दिक शुभकामना॥ 🎊🎈🎂🎈🎊आजको हाम्रो अथित...
07/12/2024

धेरै धेरै बधाई तथा शुभ-कामना नव विवाहित जोडीलाई। हजुरहरुलाई उत्साहजनक जीवनकालागि हार्दिक शुभकामना॥ 🎊🎈🎂🎈🎊

आजको हाम्रो अथितीहरुलाई विषेश स्वागत। 🎊🍾👯‍♂️🪩🪅🙏
Swayambhu Star Banquet





धेरै धेरै बधाई तथा शुभ-कामना महेश अनी प्रकृती जी। हजुरहरुलाई उत्साहजनक जीवनकालागि हार्दिक शुभकामना॥ 🎊🎈🎂🎈🎊आजको हाम्रो अथि...
01/12/2024

धेरै धेरै बधाई तथा शुभ-कामना महेश अनी प्रकृती जी। हजुरहरुलाई उत्साहजनक जीवनकालागि हार्दिक शुभकामना॥ 🎊🎈🎂🎈🎊

आजको हाम्रो अथितीहरुलाई विषेश स्वागत। 🎊🍾👯‍♂️🪩🪅🙏
Swayambhu Star Banquet





जन्मदिनको धेरै धेरै शुभ-कामना नानी कुनसाङ लाई 🎊🎈🎂🎈🎊। आजको हाम्रो अथितीहरु विषेश स्वागत। 🙏
27/11/2024

जन्मदिनको धेरै धेरै शुभ-कामना नानी कुनसाङ लाई 🎊🎈🎂🎈🎊। आजको हाम्रो अथितीहरु विषेश स्वागत। 🙏

शुभ-विवाह, व्रतबन्ध , जन्मोत्सव , पार्टी , सेमिनार, सहकारी तथा विभिन्न संघ संस्थाको वार्षिक साधरण शभा तथा कुनै पनि कार्य...
25/11/2024

शुभ-विवाह, व्रतबन्ध , जन्मोत्सव , पार्टी , सेमिनार, सहकारी तथा विभिन्न संघ संस्थाको वार्षिक साधरण शभा तथा कुनै पनि कार्यक्रम का लागि बिशेष छुट सहित बुकिङ खुल्ला गरिएको छ ॥

Swayambhu Star Banquet Swayambhu Chowk - 16, Kathmandu Outdoor Catering, Picnic & Any kinds of Outdoor Program Please Contact Us For Booking :- 9851118272, 9851126351

Address

Halchowk
Kathmandu
44600

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Saturday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Telephone

+97715672286

Alerts

Be the first to know and let us send you an email when Swayambhu Star Banquet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Swayambhu Star Banquet:

Share