15/01/2025
निःशुल्क सीपमूलक तालिमको (QR SCAN )क्यू आर कोड परिवर्तन भएको बारे सूचना!https://docs.google.com/forms/d/e/1FAIpQLSdWbDMP6k5ThJlaaIVsUoQnS6Yvwz2UpRWrBd_ozVfqmh0PYg/viewform?usp=header
२०८१ माघ २१ गते देखि विभिन्न विषयमा निःशुल्क सीपमूलक तालिमको QR SCAN मा समस्या आएकोले फाराम नभरेका व्यक्तिहरुले नयाँ QR SCAN गरी आवेदन फाराम भर्न हुन सबैलाई जानकारीका लागि अनुरोध गरिन्छ। फारम भरेकाहरुको हकमा दोस्रो पटक नभर्नुहोला ।
समयमै आवेदन दिई सिट सुरक्षित गर्नुहाेला ।