चितवन पर्सा

चितवन पर्सा It is the place where kind peole lives..where there is beauty of chitwan national park and the blessing of kali mata
(1)

26/07/2022

श्रीमतीलाई खुकुरी हानेर भागेका पुरुष ३ तलादेखि झरे, उपचारको क्रममा दुवैको एकै समय मृत्यु

भरतपुरमा श्रीमानद्धारा श्रीमतीको हत्या भएको छ । हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि ज्यान गएको छ । गए राती साढे १० बजेको समयमा भरतपुर १० रमाईलोचोकस्थीत आफ्नै घरमा श्रीमान कृष्णप्रसाद आचार्यले खुकुरी प्रहार गरी श्रीमती रुष्मा आचार्यको हत्या गरी भाग्ने क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
घरको बैठक कोठामा ४३ बर्षिय कृष्णले ३५ बर्षीय श्रीमती रुष्माको हत्या गरेपपछि तीन तलाबाट हामफालेर भाग्ने क्रममा श्रीमानको पनि मृत्यु भएको हो। हत्याको सुचना लगत्तै उपचारको क्रममा पुरानो मेडिकल कलेजमा पुराईएको मा १०ः४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए भने श्रीमतीको हत्या गरी तलाबाट हाम फाल्दा गम्भिर कृष्णको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ११ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ। प्रहरीका अनुसार कृष्णप्रसाद केहीदिन अघिमात्र विदेशबाट फर्किएका थिए । घटनाको थप अनुसन्धान भइरहेको छ ।q

चितवन : चितवनको भरतपुर-१४ स्थित पकौडी बजारमा आज केहीबेर अगाडि गम्भीर दुर्घटना भएको छ । माडीबाट भरतपुर आउँदै गर्दा यात्रु...
28/03/2021

चितवन : चितवनको भरतपुर-१४ स्थित पकौडी बजारमा आज केहीबेर अगाडि गम्भीर दुर्घटना भएको छ । माडीबाट भरतपुर आउँदै गर्दा यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिँदा ३ जना गम्भीर घाइते भएका छन ।
घाइतेलाई उपचारको लागी भरतपुर अस्पताल ल्याउदै गरिएको चितवन प्रहरीले जनाएको छ ।घटनाको बारेमा थप जानकारी आउन बाँकी रहेकोे प्रहरीको भनाई छ ।

24/01/2021

बाटोमा आऊदाआउदै टिकौलीमा बाध देखियो

19/03/2020
14/03/2020

चितवन, १ चैत । चितवनको खैरहनीमा दिनदहाडै ९ लाख रुपैयाँ लुटिएको भन्ने घटनामा नयाँ तथ्य फेला परेको छ । खैरहनी- ८ पर्सा बजार नजिक ९ लाख रुपैयाँ लुटिएको नभई ठगी भएको खुलासा भएको हो ।

पीडित भनिएका गुल्मी जिल्ला सत्यवती गाउँपालिका ६ बस्ने वर्ष ३१ का नारायण घर्ती चितवनमा जग्गा खरिदका लागि नभई अमेरिकी डलर साट्न आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

घर्तीले ९ लाख नेपाली रुपैयासँग २७ हजार अमेरिकी डलर साट्ने योजनाअनुसार बैंकबाट रकम निकाली पर्साबजार पुगेका थिए । अनिल राई नाम गरेका व्यक्तिले घर्तीको साथबाट ९ लाख रुपैयाँ लिएर २७ हजार डलर रहेको भन्दै एउटा झोला उनलाई दिएका थिए । तर, उक्त झोलाभित्र अमेरिकी डलरको सट्टा कागजका बिटा मात्रै रहेको फेला परेकाे हाे ।

अनिल नाम गरेको व्यक्ति ९ लाख नगदको झोला लिएर डलर भएको झोला थमाउनासाथ त्यहाँबाट भागेको पीडित घर्तीलाई उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीले जानकारी दिए ।

डलर रहेको भनिएको झोलामा कागज मात्रै देखेपछि घर्तीले प्रहरीलाई खबर गरेका थिए । जग्गा खरिदको लागि ल्याएको रकम लुटिएको भन्दै उनले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनाको अनुसन्धान र लुटेराको खोजीमा जुटेको थियो ।

पीडित घर्तीको भनाइमा प्रहरी विश्वस्त नभएपछि प्रहरीले उनलाई र उनीसँगै आएका पदम घर्तीलाई केरकार सुरु गर्यो । अनुसन्धान गर्दै जादाँ उनीहरु दुवैजना नेपाली रकमसँग डलर साट्न खैरहनी आएको खुलेको प्रहरी निरीक्षक घर्तीले जानकारी दिए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको र ठगी गर्नेहरुको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।

27/12/2018

27/11/2018

Dhannai mariyana

07/10/2018

विजया दशमीको अवसरमा आयोजित फोटो कन्टेस्ट

विजेता लाई रू• २०००/- बराबरको रिचार्ज कार्ड

नियमहरु :-
1) पुरा तथा आधा(full/half) फोटो हुनु पर्ने छ।
2) फोटो सफा अनि कसैलाई असर नपर्ने हुनुपर्नेछ।
3)सहभागि हुनको लागी Page अनिवार्य Like गर्नुपर्नेछ
चितवन पर्साको पेजको Message Box मा पठाउनु पर्नेछ ।
5) फोटोमा Mension ,Share गर्न सक्नु हुने छ।
6)बिजेता likes , Share को आधारमा हुनेछ ।( पेजको फोटोको )
7)फोटो २०७५ असोज २१ गते राति १० बजे सम्म पठाउनु पर्ने छ ।
8)नतिजा असोज २५ गते गोला पर्था बाट नाम सावजनिक गरिनेछ ।

Address

Chaubiskothi Road
Jhawani

Telephone

+9779845109010

Website

Alerts

Be the first to know and let us send you an email when चितवन पर्सा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share