Bhadrapur Jhapa Gold Cup

Bhadrapur Jhapa Gold Cup establish: Bhadrapur Jhapa Gold Cup 2079.

धन्यवाद छ प्रेष क्लब भद्रपुर परिवार।भद्रपुर झापा गोल्डकप आजीवन सदस्य बन्नुभएको यस अवसरमा।
21/05/2026

धन्यवाद छ प्रेष क्लब भद्रपुर परिवार।
भद्रपुर झापा गोल्डकप आजीवन सदस्य बन्नुभएको यस अवसरमा।

https://bhadrapurjhapagoldcup.org.np/posts/2026-05-20/30542
20/05/2026

https://bhadrapurjhapagoldcup.org.np/posts/2026-05-20/30542

निर्वाचन कार्यक्रम प्रकाशन भएको छ।भद्रपुर झापा गोल्डकपको नयाँ नेतृत्व चयन गर्न अधिवेशनले छलफल गर्ने....

मेची रंगशालामा फ्लड लाईट जडानको सम्झौता हस्तान्तरण कार्यक्रममा प्रदेश सरकारसग सम्पन्न भयो ।
19/05/2026

मेची रंगशालामा फ्लड लाईट जडानको सम्झौता हस्तान्तरण कार्यक्रममा प्रदेश सरकारसग सम्पन्न भयो ।

भद्रपुर ४ निवासी, युवा व्यवसायी, खेलकुदप्रेमी देवेन्द्र पाेखरेल भद्रपुर झापा गाेल्डकपकाे आजीवन सदस्य बन्नुभएकाे छ । देवे...
17/05/2026

भद्रपुर ४ निवासी, युवा व्यवसायी, खेलकुदप्रेमी देवेन्द्र पाेखरेल भद्रपुर झापा गाेल्डकपकाे आजीवन सदस्य बन्नुभएकाे छ । देवेन्द्रलाई धन्यवादसहित भद्रपुर झापा गाेल्डकप परिवारमा स्वागत छ ।

सुचना ।
15/05/2026

सुचना ।

भद्रपुर झापा गोल्डकपको दोस्रो अधिवेशन मिति २०८३/२/९ गते शनिबार गर्न पुर्व तयारी बैठक सम्पन्न भएको छ।बैठकले तयारीका लागि ...
14/05/2026

भद्रपुर झापा गोल्डकपको दोस्रो अधिवेशन मिति २०८३/२/९ गते शनिबार गर्न पुर्व तयारी बैठक सम्पन्न भएको छ।
बैठकले तयारीका लागि बिभिन्न कामकाज सम्पादनका लागि जिम्मेवारी तोक्ने, निर्वाचन समितिद्वारा तयार पारिएको निर्वाचन कार्यतालिका जानकारी तथा अनुमोदन गर्ने, अन्तिम मतदाता नामावली प्रमाणिकरण गर्ने जस्ता महत्त्वपूर्ण निर्णय गरेको छ।

आजीवन सदस्यज्यूहरुलाई उपस्थिति निम्ति हार्दिक अनुरोध छ। निर्वाचन सम्वन्धि कार्यक्रम प्रकाशन भएको ब्यहोरा अनुरोध गर्दछौं ...
13/05/2026

आजीवन सदस्यज्यूहरुलाई उपस्थिति निम्ति हार्दिक अनुरोध छ। निर्वाचन सम्वन्धि कार्यक्रम प्रकाशन भएको ब्यहोरा अनुरोध गर्दछौं ।

२०८२/१२/१५ गते बसेको भद्रपुर झापा गोल्डकपको बैठकले मिति २०८३/०२/०९ गते शनिबार ११ बजेदेखि हुने दोस्रो अधिवेशनका लागि गठित...
13/05/2026

२०८२/१२/१५ गते बसेको भद्रपुर झापा गोल्डकपको बैठकले मिति २०८३/०२/०९ गते शनिबार ११ बजेदेखि हुने दोस्रो अधिवेशनका लागि गठित निर्वाचन समितिको बैठक २०८३/१/३० गते बिहान ८ बजे भद्रपुर झापा गोल्डकप सचिवालयमा निर्वाचन समिति संयोजक अधिवक्ता दिपेन्द्र भट्टराई ,सदस्यद्वय गोपाल गिरी र रोहित काफ्लेसमेतको उपस्थितिमा बस्यो। बैठकले निर्वाचन प्रकृयाका लागि आवश्यक कार्यबिधि,कागजात र कार्यक्रम बारे छलफल गरी
निर्वाचन कार्यक्रम प्रकासन गर्ने निर्णय गरिएकोछ।

12/05/2026

भद्रपुर झापा गोल्ड कपको साधारण सभा सम्बन्धि मिति २०८२/१२/१९ गते आजीवन सदस्यज्यूहरुलाई पठाइएको पत्रमा मिति २०८३/०२/०९ गते शनिबार हुनु पर्नेमा २०८३/०२/०९ गते बिहिबार भनि भुलबस सुचना सम्प्रेषण भएकाले भुल सुधार गर्दै सो मितिका दिन शनिबारका दिन पर्ने भएको जानकारी अनुरोध गर्दछौं।

Address

Mechi Stadium , Bhadrapur/08
Jhapa District
57202

Alerts

Be the first to know and let us send you an email when Bhadrapur Jhapa Gold Cup posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhadrapur Jhapa Gold Cup:

Share

Category