20/08/2025
𝗚𝗼 𝗔𝗻𝗱 𝗗𝗼 𝗦𝘂𝗽𝗽𝗼𝗿𝘁 𝗚𝘂𝘆𝘀 𝗳𝗼𝗿 Rekha Poudel
👉 भोट गर्ने तरिका :(𝗘𝘃𝗲𝗿𝘆 𝗩𝗼𝘁𝗲𝘀 𝗖𝗼𝘂𝗻𝘁, 𝗧𝗼𝘁𝗮𝗹 𝟭𝟬𝟬%🙏)
1️⃣ 𝗡𝗦𝗝𝗙 𝗣𝘂𝗹𝘀𝗮𝗿 𝗦𝗽𝗼𝗿𝘁𝘀 𝗔𝘄𝗮𝗿𝗱 को आधिकारिक फेसबुक पेजमा जानुहोस।
2️⃣ रेखा पौडेलको फोटो खोजि , लायक,कमेन्ट र सेयर गर्नुहोस।(𝗩𝗼𝘁𝗲 🗳️:𝟮𝟱% यस बाट 𝗖𝗼𝘂𝗻𝘁 हुने छ)
3️⃣ 𝗞𝗵𝗮𝗹𝘁𝗶 𝗔𝗽𝗽 मार्फत पनि भोट दिन सकिन्छ।(𝗩𝗼𝘁𝗲 🗳️:𝟱𝟬% यस बाट 𝗖𝗼𝘂𝗻𝘁 हुने छ)
4️⃣ बाकी 𝗩𝗼𝘁𝗲 🗳️:𝟮𝟱% 𝗡𝗲𝗽𝗮𝗹 𝗢𝗹𝘆𝗺𝗽𝗶𝗰 𝗖𝗼𝗺𝗺𝗶𝘁𝘁𝗲𝗲 𝗖𝗼𝗮𝗰𝗵𝗲𝘀(𝟭𝟮.𝟱%) र 𝗡𝗲𝗽𝗮𝗹 𝗞𝗵𝗲𝗹𝗸𝘂𝗱 𝗣𝗮𝘁𝗿𝗮𝗸𝗮𝗿 𝗠𝗮𝗻𝗰𝗵 का 𝗠𝗲𝗺𝗯𝗲𝗿𝘀(𝟭𝟮.𝟱%) बाट हुने छ।
तपाईँहरुको एउटा 𝗟𝗶𝗸𝗲, 𝗖𝗼𝗺𝗺𝗲𝗻𝘁, 𝗦𝗵𝗮𝗿𝗲 र 𝗩𝗼𝘁𝗲 ले ठूलो सहयोग पुग्न सक्दछ ।