Lakhandei Ekata Yuwa Club

Lakhandei Ekata Yuwa Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lakhandei Ekata Yuwa Club, Sports Event, Haripur, Harpur.

10/10/2025

नेपालको शान्दार जित🇳🇵🎊🎉🎇

08/09/2025
08/09/2025

आज भएको "भ्रष्टाचारविरुद्ध राष्ट्रिय आन्दाेलनकाे क्रममा सडकमा उत्रिएका Gen-Z
माथी हत्यारा सरकारले यती सम्मको कठोर दमन गरेको छ ।

आज घटेको घटनाले नि:शब्द बनायेको छ ।हार्दिक श्रद्धाञ्जली🕯️ ती सम्पुर्ण  वीर आमाका देशभक्त सन्तानहरूलाई, ज-जसले ज्यान गुमा...
08/09/2025

आज घटेको घटनाले नि:शब्द बनायेको छ ।हार्दिक श्रद्धाञ्जली🕯️ ती सम्पुर्ण वीर आमाका देशभक्त सन्तानहरूलाई, ज-जसले ज्यान गुमाउनु भयो र घाइते हुनुभएका सम्पुर्ण भाई बहिनिहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
Rest in peace beautiful brave souls

मिति २०७९/१२/०६ गते सोमबारको दिन   स्व. बरुण चौधरीको असामयिक निधन भएकोे १३ औं दिनको पुण्य तिथिमा दिवंगत आत्माको चिरशान्त...
25/03/2023

मिति २०७९/१२/०६ गते सोमबारको दिन स्व. बरुण चौधरीको असामयिक निधन भएकोे १३ औं दिनको पुण्य तिथिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै यस दुःखद् घडिमा शोक सन्तप्त परिवारप्रति इश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी कामना गर्दछौं।
साथै २०७९/१२/१८ गते शनिबारको दिन १३ औं दिनको पुण्य तिथिमा पितृप्रसाद ग्रहणका लागि सम्पुर्ण चिने-नचिनेको महानुभाब तथा इस्टमित्रहरूमा हर्दिक निमन्त्रणा गर्दछौं ।

इन्द्रै बिन्ति गरुन् झुकेर पदमा लाख बिन्ति मान्दैन त्यो। आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो।।टोलाईर...
20/03/2023

इन्द्रै बिन्ति गरुन् झुकेर पदमा लाख बिन्ति मान्दैन त्यो।
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो।।

टोलाईरहे नयन हाम्रा बरुण तुषारापात हूँदा !
दैवपनि कति निस्टुरी रक्ष्याबन्धनकै दिन कुठराघात हूँदा !!
आँखामा राखेपनि नबिज्नेकाला उनकोसाथ हूँदा !!!
सजाएका सपनाहरु अपुरैरहे देहवशान अपवात हूँदा !!!!
याद्हरुअविस्मरणीयभए,अन्तिम संवाद हूँदा!!!!!
मनहरु स्तब्धभए, जिन्दगिको बिहानी कहिलै नउदाउने अन्धेरीरात हूँदा!!!!!!
“उनको मृत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रदाञ्जलि अर्पण गर्दछु “|

श्री लखनदेई एकता युवा क्लब द्वारा जगतपुर कृषि सडकमा भएको रोपिएको बोट-बिरुवाको संरक्षणका लागि घेरा बेरा गर्दै ॥
16/12/2022

श्री लखनदेई एकता युवा क्लब द्वारा
जगतपुर कृषि सडकमा भएको रोपिएको बोट-बिरुवाको संरक्षणका लागि घेरा बेरा गर्दै ॥

इन्द्रै बिन्ति गरुन् झुकेर पदमा लाख बिन्ति मान्दैन त्यो। आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो।।
30/08/2022

इन्द्रै बिन्ति गरुन् झुकेर पदमा लाख बिन्ति मान्दैन त्यो।
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो।।

13/08/2022
खराब गर्ने सोच आयो भने भोली गर्छु भन्नुस्राम्रो गर्ने सोच आयो भने अहिले गर्छु भन्नुस्श्री लखनदेइ एकाता युवा क्लब जगतुरद्...
13/08/2022

खराब गर्ने सोच आयो भने भोली गर्छु भन्नुस्
राम्रो गर्ने सोच आयो भने अहिले गर्छु भन्नुस्
श्री लखनदेइ एकाता युवा क्लब जगतुर
द्वारा जगतपुर खेल मैदान वरिपरि वृक्षा रोपन को लागि सङघर्स गर्दै

Address

Haripur
Harpur

Website

Alerts

Be the first to know and let us send you an email when Lakhandei Ekata Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category