Hamro Jubhung - Ramro Jubhung / हाम्रो जुभुङ्ग - राम्रो जुभुङ्ग

  • Home
  • Nepal
  • Gulmi Tamghas
  • Hamro Jubhung - Ramro Jubhung / हाम्रो जुभुङ्ग - राम्रो जुभुङ्ग

Hamro Jubhung - Ramro Jubhung / हाम्रो जुभुङ्ग - राम्रो जुभुङ्ग देस र समाजका गतिबिधि रमाइला भिडियो सँगै परिवर्तनका लागी निरन्तर साथ रहनुस मोवाइलको भरमा जुभुङ्ग चिनाउने हाम्रो महा - अभियान ।
(1)

22/08/2026

View from sarangkot🇳🇵

21/08/2026

मौलिक संस्कृति, परम्परा र आपसी मायाले भरिएको गुल्मी बलिथुम को तीज—हेर्दै रमाइलो गरौँ, हाम्रो संस्कृति जोगाउँदै अघि बढौँ। ❤️🙏
#बलिथुम #गुल्मी #तीज #हाम्रो_जुभुङ्ग_राम्रो_जुभुङ्ग #मौलिक_संस्कृति ゚viralシfypシ゚ ゚ ゚viralシ सोर्स = Tenzoo Phungjeli Magar
प्राबिधिक गल्तीले गर्दा यो भिडियो डिलिट हुन पुगेको थियो क्षमा चाहान्छौ।

गुल्मीमा बादर  धपाउन जादा भिर बाट लडेर महिलाको मृत्यु !गुल्मीको रेसुङगा नगरपालिका ७ कुडापानी बस्ने अन्दाजी ५०।५५ वर्षकी ...
21/08/2026

गुल्मीमा बादर धपाउन जादा भिर बाट लडेर महिलाको मृत्यु !

गुल्मीको रेसुङगा नगरपालिका ७ कुडापानी बस्ने अन्दाजी ५०।५५ वर्षकी कमला पाण्डेको सोहि ठाउँको निउरेनी जङगलको भिरबाट बादर धपाउन जादा लडेर ज्यान गएको छ । भिरबाट लडेर घाईते भएकी पाण्डेको उपचारको क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको हो ।

21/08/2026

राम्रो कन्डिसनमा रहेको Second Hand Scooty खोजीमा छौ।
कसैले स्कुटी बिक्री गर्ने सोचमा हुनुहुन्छ भने inbox मा जानकारी गराउनु होला
📍 प्राथमिकता: गुल्मी आसपास
अथवा बुटवल सम्म।
स्कुटीको मोडल, वर्ष, कन्डिसन र मूल्यसहित जानकारी पठाइदिनुहोला। 🙏

Hamro Jubhung - Ramro Jubhung / हाम्रो जुभुङ्ग - राम्रो जुभुङ्ग

जिल्ला प्रशासन कार्यालय गुल्मीको सूचना ।
21/08/2026

जिल्ला प्रशासन कार्यालय गुल्मीको सूचना ।

कुन ठाउँ जाने बाटो होला साथीहरु कमेन्ट गर्नुहोस्।    ゚viralシ
21/08/2026

कुन ठाउँ जाने बाटो होला साथीहरु कमेन्ट गर्नुहोस्। ゚viralシ

Address

Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Jubhung - Ramro Jubhung / हाम्रो जुभुङ्ग - राम्रो जुभुङ्ग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share