Olee G

Olee G Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Olee G, Sports Event, Kathmandu, Ghorahi.

Breaking: चर्चित नायक अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई प...
30/09/2023

Breaking: चर्चित नायक अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको हो। रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले अनमोलविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएपछि अनमोललाई पक्राउ गरिएको हो। निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् र पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिइएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार, अनमोलले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएको,फिल्मका लागि एक करोड १५ लाख खर्च भैसकेपछि काम गर्न नमानेको कारण निर्माण टिम प्रहरी शरणमा पुगेको हो।

30/12/2020
25/07/2016
20/05/2016

"ढुंगा" एक पटक मन्दिर जान्छ र भगवान बन्छ ।
तर...
मान्छे दिनदिनै मन्दिर जान्छ र पनि सधै ढुंगै रहन्छ।

14/05/2016

Address

Kathmandu
Ghorahi

Telephone

+9779813572214

Website

Alerts

Be the first to know and let us send you an email when Olee G posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category