15/03/2022
कुनै विवाद र बहस जरुरी छैन!आत्मसात को खाँचो छ!जबर्जस्त कलाकारिता! कलाकार को सम्मान गरौ!
#प्रकाश_सपुत_को_पिर_गीत_मा_समेटिएका_दृश्यहरु:-
▪️मासु पसलको कथा कसैले देखेन,
▪️ट्याक्सी चालकको कथा कसैले देखेन,
▪️कोठा भाड तिर्न नसकेको कथा कसैले देखेन,
▪️आर्थिक अभावका कारण महिला विदेशीनु परेको कथा कसैले देखेन,
▪️विदेशमा अलपत्र परेर बन्दक भएको कथा कसैले देखेन,
▪️आफू सँगैको योद्धा मन्त्री भैइरहदा आफ्नै साथीलाई नचिनेको कथा कसैले देखेन,
▪️एउटै उदेश्य लिएर युद्धबाट आएका तर चिल्लो कार वालाले हिलो छ्यापेको कथा कसैले देखेन,
▪️वैदेशिक रोजगारमा जानको लागि घुस लेन देनको कथा कसैले देखेन,
▪️विदेशमा बन्दक रहेकी महिलाको उद्धारको लागि सहयोग माग्दा उपेक्षा गरेको कसैले देखेन,
▪️देह ब्यापारको कथा मात्रै देख्ने कति भिटामिन ए युक्त आँखा र कति ओखर सँगसँगै बदाम खाएको मस्तिष्क हो ?
#साभार_गरिएको ।।।