Dharan-13 Sporting club

Dharan-13 Sporting club

Road to semi final 3rd panchayan goal cup congratulations RFC💪🏆
29/03/2026

Road to semi final 3rd panchayan goal cup congratulations RFC💪🏆

Congratulations dharan 16 vetern 2082 winner  40,111🎊🎉🥇🏆
21/03/2026

Congratulations dharan 16 vetern 2082 winner 40,111🎊🎉🥇🏆

मिति २०८२/११/३० देखि चैत्र ७ गतेसम्म धरान १३ स्पोर्टिङ्ग क्लबल द्वारा आयोजना गरिएको प्रथम वडास्तरीय भेट्रान शिल्डकप फुटब...
21/03/2026

मिति २०८२/११/३० देखि चैत्र ७ गतेसम्म धरान १३ स्पोर्टिङ्ग क्लबल द्वारा आयोजना गरिएको प्रथम वडास्तरीय भेट्रान शिल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको फाइनल खेल मा वडा न, १६ र वडा न, १५ खेल मा गोल रहित बराबर पछि पेनाल्टीमार्फत ३-२ ले पराजित गरदौ प्रथम हुन सफल भाको छ ।
खेल मा
म्यान अफ द म्याच: धरान १६ उमेश जिमी जर्सी नम्बर ११
वेस्ट डिफेन्डर धरान का १५ जर्सि न ४ सुनिल गुरुङ
वेस्ट गोलकिपर धरान १६ का जर्सि नं १ कुमार शाक्य
मिल्डफिलडर धरान १५ का जर्सि नं १५ राजेश राइ
वेस्ट कोच धरान १६ का ईश्वर तिम्सिना
वेस्ट पिल्यर मा धरान १६ का जर्सि नं २
मनिस थापामगर हाइ स्कोर मा धरान १६ का जर्सि न १० मनिस थापामगर
जय फुटबल जय भेट्रान।।⚽️⚽️⚽️

21/03/2026
Final day21 march saturdayTime: 2:00 pmGet ready Dharan-15 vs Dharan 16 for final battle veterns 💪💪🏆If there will be rai...
20/03/2026

Final day
21 march saturday
Time: 2:00 pm
Get ready Dharan-15 vs Dharan 16 for final battle veterns 💪💪🏆
If there will be rain game will be postponed in sunday 1:30 pm Jay vetern 🏆🏆

Friendly match  Nepal perdesh police office vs veternsporting 13 (4-1)🏆
20/03/2026

Friendly match Nepal perdesh police office vs veternsporting 13 (4-1)🏆

मिति २०८२/११/३० देखि चैत्र ७ गतेसम्म धरान १३ स्पोर्टिङ्ग क्लबल द्वारा आयोजना गरिएको प्रथम वडास्तरीय भेट्रान शिल्डकप फुटब...
19/03/2026

मिति २०८२/११/३० देखि चैत्र ७ गतेसम्म धरान १३ स्पोर्टिङ्ग क्लबल द्वारा आयोजना गरिएको प्रथम वडास्तरीय भेट्रान शिल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको पहिलो खेल मा वडा न, १६ ले वडा न, ११ लाई ० को बिरुद्ध १ गोल गर्दै फाईनलमा आफ्नो स्थान पक्का गरेको छ भने, अर्को खेलमा वडा न, १५ ले वडा न, १८ लाई ० को बिरुद्ध १ गोल गर्दै फाईनल पुग्न सफल भएको छ।।फाईनल पुग्ने दुबै टिमलाई बधाई अनि शुभकामना छ।। फाईनल खेल पर्सि शनिबार वडा न, १५ भर्सेस वडा न, १६ बिच हुन गईरहेको जानकारि गराउदछु।।जय फुटबल जय भेट्रान।।⚽️⚽️⚽️

धरान १३ स्पोर्टिङ्ग क्लब द्वारा आयोजना हुँदै गरेको  धरान भेट्रान वाड  स्तरीय शिल्ड कप  २०८२ प्रतियोगिता को लागि धरान १३ ...
19/03/2026

धरान १३ स्पोर्टिङ्ग क्लब द्वारा आयोजना हुँदै गरेको धरान भेट्रान वाड स्तरीय शिल्ड कप २०८२ प्रतियोगिता को लागि धरान १३ निवासी श्री विमला घिसिङ ज्यू बाट रू २५०० /सहयोग उपलब्ध गराउनु भएको मा हामी धरान १३ स्पोर्टिङ्ग क्लब परिवार हार्दिक आभार व्यक्त गर्दछौ | 🙏🙏

धरान १३ स्पोर्टिङ्ग क्लब द्वारा आयोजना हुँदैछ गरेको धरान भेट्रान वाड  स्तरीय शिल्ड कप  २०८२ प्रतियोगिता को लागि धरान १३ ...
19/03/2026

धरान १३ स्पोर्टिङ्ग क्लब द्वारा आयोजना हुँदैछ गरेको धरान भेट्रान वाड स्तरीय शिल्ड कप २०८२ प्रतियोगिता को लागि धरान १३ निवासी श्री टंक लिम्बू ज्यू बाट रू ५००० /सहयोग उपलब्ध गराउनु भएको मा हामी धरान १३ स्पोर्टिङ्ग क्लब परिवार हार्दिक आभार व्यक्त गर्दछौ | 🙏🙏

Day 6Get ready veterns 💪🏆
18/03/2026

Day 6
Get ready veterns 💪🏆

मिति २०८२/११/३० देखि चैत्र ७ गतेसम्म धरान १३ स्पोर्टिङ्ग क्लबल द्वारा आयोजना गरिएको प्रथम वडास्तरीय भेट्रान शिल्डकप फुटब...
18/03/2026

मिति २०८२/११/३० देखि चैत्र ७ गतेसम्म धरान १३ स्पोर्टिङ्ग क्लबल द्वारा आयोजना गरिएको प्रथम वडास्तरीय भेट्रान शिल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएक दोशरो क्वाटरफाईनल खेलमा वडा न,१६ ले वडा न, ८ लाई ० को बिरुद्ध २ गोल गरेको छ भने अर्को खेल वडा न, १५ ले वडा न, २० लाई ० को बिरुद्ध १ गोल गर्दै सेमिफाईनलमा आफ्नो स्थान पक्का गरेको छ।।भोलि हुने पहिलो सेमि वडा न, १६ भर्सेस वडा न, ११ र दोश्रो सेमि वडा न, १५ भर्सेस वडा न, १८ बिच हुन गईरहेको सबैमा जानकारि गराउदछु।।जय फुटबल जय भेट्रान।⚽️⚽️

Day 5Get ready  veterns 💪🏆
17/03/2026

Day 5
Get ready veterns 💪🏆

Address

Dharan
56700

Telephone

+9779829381180

Website

Alerts

Be the first to know and let us send you an email when Dharan-13 Sporting club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dharan-13 Sporting club:

Share

Category