Suryodaya Buddha Vihara

Suryodaya Buddha Vihara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Suryodaya Buddha Vihara, Bhedetar, Dharan Estern, Dharan.

बैंकक,थाइल्याण्ड निवासी सुर्याेदय बुद्ध विहार Thousands Big Buddha का दाता अति श्रदालु उपासक सागर लामा ज्यु काे पुजनिय प...
12/10/2020

बैंकक,थाइल्याण्ड निवासी सुर्याेदय बुद्ध विहार Thousands Big Buddha का दाता अति श्रदालु उपासक सागर लामा ज्यु काे पुजनिय पिता जमान सिं लामा काे निधन काे खबर ले हामी Thousands Big Buddha परिवार स्तब्ध भएका छाै, उहाँ उपासक काे सुगती का साथै निर्वाण प्राप्ती हाेस ।

14/08/2017

देश आज रुइरहेकोछ अविरल झरी को कारण तराई को भूभाग डुबान मा परेकोछ त्यस्तै पहाडी भूभाग पहिरो ले छिया छिया भएकोछ त्यहाँ का जनता हाम्रा दाजु भाइ दिदि बैनी बुबा आमा आज दुख संग संघर्ष गरिरहेका छन कत्ति घर बार बिहीन भएकाछन त्यसै ले आज मुनि विहार भक्तपुर र सुर्योदय बुद्ध विहार(Thousands Big Buddha) धरान ४ को संयोजक्त्व मा ९ सदस्सिया सहयोग समिति गठन गरिएकोछ यस कार्य मा यहाँ हरु सबै मा बिनम्र अनुरोध गर्न चाहन्छु ति बिचल्ली मा पर्नु भएका हाम्रा दाजु भाइ दिदि बैनी बुबा आमा हरु लाई तपाई ले सक्नु भएको सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ I
बढी पिडित राहत सहयोग समिति
संयोजक :- भिक्षु मेधंकर (मगर)
सह-संयोजक :- भिक्षु अर्जुन
सदस्य :- राजकुमार शाक्य
सुचित्रमान शाक्य
पुष्प रत्न बज्रचार्य
रेश्मा शाक्य
समिता यस्माली
सुजाता शाक्य
राजन शाक्य
यस समिति गठन संगै हामी लाई विनु बज्रचार्य शाक्य ज्यु बाट सहयोग स्वरुप रु ५०००- (पाच हजार) सहित ४० थान कपडा प्राप्त भएको छ उहा सहयोगी हात लाई धेरै धेरै साधुवाद छ I

सुर्यदय बुद्ध बिहारमा बुद्ध भगवानको सानो प्रतिमा मुर्ती स्थापना, धम्म हलको निर्माण र २ भन्ते ज्यू हरूलाई ३ महिनाको लागी ...
12/07/2017

सुर्यदय बुद्ध बिहारमा बुद्ध भगवानको सानो प्रतिमा मुर्ती स्थापना, धम्म हलको निर्माण र २ भन्ते ज्यू हरूलाई ३ महिनाको लागी बर्षबास प्रारम्भ। अरू आवस्यक साधारण सुबिधाहरू जस्तै भान्छा कोठा, भन्ते ज्यूहरूकालागी बिश्राम कोठा/कुटी, सानो भन्डारन कोठा र सेबक सेबीकाको लागी कोठा निर्माण जारी।

25/09/2015

सम्पुर्ण इस्लाम धर्मावलम्बी हरु मा बकर इद मुबारक सबै मा सुख
शान्ती र सम्वृदी मिलोस

12/08/2015

भगवान बुद्ध को पढाइ कती भनेर प्रश्न गर्ने एमाले अध्यक्ष ओली
मुर्ख नेता

10/08/2015

THOUSANDS BIG BUDDHA Suryodaya Buddha Vihara Bhedetar,Dharan Nepal has been created new contact office at Dhumbarahi Kathmandu Nepal. Our contact Number is +977-0-14377406 Mobile +977-9860827035 Bhikkshu Magar abbot of vihara, Chair person Pradeep Thapa HK +85296024848 Vice chair person Rita Gurung HK.+85299449594 Raju Sharma Singapore +6590173322 Nima Gyalji Sherpa Australia +61422334371 Mahendra Pradhan Secretary +977-9852047222

The inscription, construction and management of Thousands Big Buddha is undertaken by Suryodaya Buddha Vihara, Nepal to promote Buddha pilgrimage teaching

10/08/2015

पूर्वको पर्यटन प्रवद्र्धन गर्न तथा पर्यटकलाई थप आकर्षित गर्न भेडेटार मुनि भगवान् गौतम बुद्धको विशाल मूर्ति (थाउजेन्ड बिग बुद्ध) निर्माण हुने भएको छ । पर्यटनको सम्भावना भएका धरान लगायतका पूर्वी क्षेत्रमा पर्यटक खासै नआउने गरेका कारण बिग बुद्धको माध्यमबाट पर्यटकलाई आकर्षित गर्ने योजना रहेको पूर्वी क्ष…

News article on Thousands Big Buddha plan.
10/08/2015

News article on Thousands Big Buddha plan.

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

Address

Bhedetar, Dharan Estern
Dharan

Alerts

Be the first to know and let us send you an email when Suryodaya Buddha Vihara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share