Dear Life

Dear Life Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dear Life, Event, Dharan.

26/03/2026

खुसी

24/04/2021

जिउनेलाइ जिन्दगी मर्नेलाइ काल
सम्जिनेलाइ सम्झना बिर्सिनेलाइ बाल ।
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

30/12/2020

बुजाउने मान्छेको कमिले झगडा पर्ने होइन ।
तर
बुज्ने मान्छे कमि भएकोले झगडा पर्ने गर्छ ।

गल्तीलाई देखाने धेरै भेटिन्छ । तर त्यही गल्तीलाई सच्याइदिने कम भेटिन्छ ।
22/12/2020

गल्तीलाई देखाने धेरै भेटिन्छ । तर त्यही गल्तीलाई सच्याइदिने कम भेटिन्छ ।

Event

01/11/2020

आफ्नो हौसला लाई टुट्नु नदिनु मन त सानो सानो कुरामा टुटि रहन्छ ।।

मानिसको जीवन र फुल उस्तै उस्तै हो ।  #फुल फुलेर ओइलाएर झर्छ ।। #मानिस जन्मछ अनि बुढाबुढी भए पछि मर्छ ।।फुल जब फुल्छ तब स...
28/10/2020

मानिसको जीवन र फुल उस्तै उस्तै हो ।
#फुल फुलेर ओइलाएर झर्छ ।।
#मानिस जन्मछ अनि बुढाबुढी भए पछि मर्छ ।।

फुल जब फुल्छ तब सबैले मनपराउछ ।
मान्छे पनि जब जवान हुन्छ तब सबैले माया गर्छ ।।
फुल जब ओइलाउदै जन्छ तब मानिसले वास्ता गर्दैन ।।
मान्छे पनि जब बुढेसकाल हुन्छ तब वास्ता गर्न छोड्द छ्न ।।

27/10/2020

सफल बन्नु छ । भने असफलतामा पनि रम्न सिक ।

21/10/2020
19/10/2020

जन्म र मिर्तु माथी बाट तय गर्नुहुन्छ ।
तर मिलन र बिछोड आफ्नो हातमा हुने गर्छ ।।

दया भिख मगेर पाउन सकिन्छ ।तर माया भिख मागेर पाउन सकिन्दैन ।
19/10/2020

दया भिख मगेर पाउन सकिन्छ ।
तर माया भिख मागेर पाउन सकिन्दैन ।

Event

11/10/2020

दुख दिएर त सबै बाचीरहेका छन ।।

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Dear Life posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category