I love cricket

I love cricket I love cricket
NEPAL
VOICE FOR CHANGE THE GAME

08/11/2019
"नेपालि हामी रहौला कहाँ नेपालै नरहे"
08/11/2019

"नेपालि हामी रहौला कहाँ नेपालै नरहे"

"नेपालि हामी रहौला कहाँ नेपालै नरहे"भारत द्वारा भईरहेको दमन र शोषण धेरै पटक सहि रहेको बेला हामी नेपाली माथी पुन एउटा अर्...
08/11/2019

"नेपालि हामी रहौला कहाँ नेपालै नरहे"
भारत द्वारा भईरहेको दमन र शोषण धेरै पटक सहि रहेको बेला हामी नेपाली माथी पुन एउटा अर्को बज्रपात आईपरेको छ भारत सरकारले सार्वजनिक गरेको नक्सा अनुसार हाम्रो देशको सिमाना मा रहेको लिपुलेक र कालापानी उसले आफ्नो नक्सा मा प्रस्तुत गरेको छ तर पनि हाम्रो देशको सरकार यति सबै हुदा पनि मौन रहेको प्रती युवाले यसको घोर बिरोध सहित को दबाब मुलक प्रदर्सन गरिएको छ सरकारको ध्यान केन्द्रित गरि आफ्नो देश बचाउने हाम्रो अभियान साथै सरकारको छिटोभन्दा छिटो ध्यानाकर्षण होस साथै भारत सरकारलाई हामी गोर्खालीको चेतावनी समेत रहेको छ हामी सहनशिल पक्कै छौ तर आफ्नो देशको सिमा मिचिदा चुप लागेर बस्नेवाला छैनौ।।।।

जित्नुहोस नगद रु. १,००,०००।-यो नगत प्राप्त गर्नका लागी निम्न नियमहरु पुरा गर्नुपर्नेछ।१)पेज अनिवार्य Like गर्नुपर्ने छ।२...
04/11/2019

जित्नुहोस नगद रु. १,००,०००।-
यो नगत प्राप्त गर्नका लागी निम्न नियमहरु पुरा गर्नुपर्नेछ।
१)पेज अनिवार्य Like गर्नुपर्ने छ।
२)सहि उत्तर कमेन्ट गर्नुपर्ने छ
३)पोस्ट Share भए मात्र उत्तर मान्य हुनेछ
४)पोस्ट अनिवार्य ५ वटा ग्रुपमा Share गर्नुपर्ने छ।

Like page: Lose tension and get yourself free

previous time winner is ram pandey Kathmandu, where are you please contact us to get your Rs,100000

05/09/2019

के तपाईं जुम्वि भिसा पाएकोमा निराश भएर नेपाल फर्कदैहुनुहुन्छ,या नेपाल फर्कि सक्नु भएको छ
के फेरि जापान आउन चाहनुहुन्छ भने सम्पर्क गर्नुहाेस ।

27/07/2019

🔴LIVE🔴 KUWAIT Vs NEPAL ।। ICC Men's T20 World Cup Asia Region Final at Singapore, Jul 27 2019 ।। 8th Match, कुवेद र नेपाल बिचकाे लाइभ हेर्नुहाेस अन्लाइन स्टा...

27/07/2018

उप्कप्तान मल्ल चम्किएपछी नेपालको अभुतपुर्व ब्याटिङ, शार्क पराजित

युरोप भ्रमण अन्तर्गतको आफ्नो अन्तिम अभ्यास खेलमा आज नेपालले इस्ट लण्डन शार्कलाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको छ | यो पछिल्ला ४ अभ्यास खेलमा नेपालको तेस्रो जित हो |

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओवरमा मात्र ४ विकेट गुमाएर २५१ रन बनाएको थियो | नेपालका तर्फबाट कप्तान पारस खड्का , उपकप्तान ग्यानेन्द्र मल्ल र युवा प्रतिभा दिपेन्द्र ऐरीले अर्धशतक बनाए |मल्लले ४७ बल खेल्दै ७५ रन बनाए |

लामो समयपछी पुरानो लयमा देखिएका मल्लले आफ्नो इनिङमा ५ चौका र ६ छक्का प्रहार गरे | यस्तै पारस खड्काले ३० बलमा ७ चौका र ५ छक्काको मद्दतले ६६ रन बनाए | नेपालका तर्फबाट सबैभन्दा आक्रमक पारी भने दिपेन्द्रले खेले | उनले २६ बलमै आविजित ६७ रन बनाए | दिपेन्द्रको इनिङमा ४ चौका र ६ छक्का सामेल थिए |

जवाफमा ब्याटिङमा ओर्लेको इस्ट लण्डन शार्क भने खराब प्रदर्शन गर्न बाध्य भयो | उसलाई नेपाली बलरहरुले सुरुदेखि नै दबाबमा राखे | शार्कले निर्धारित २० ओवरमा ९ विकेट गुमाएर ११७ रन मात्र जोड्न सक्यो | ब्याटिङमा तकि अब्बास (३२ रन ) र हफिज यावर ( २६ रन ) बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा शार्क पराजित हुन पुगेको हो |

नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले आज अभुतपुर्व बलिङ गरे | उनले ३ ओवरमा १ मेडन राख्दै मात्र २ रन खर्चेर सर्वाधिक ३ विकेट लिए | यस्तै ललित राज्बम्सिले २ विकेट लिए | करन केसि, दिपेन्द्र ऐरि र शरद भेषावकर प्रत्यकले १-१ विकेट चट्काए | अब नेपालले श्रावण १३ बाट लर्डसमा त्रिकोणात्मक सिरिज खेल्नेछ

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when I love cricket posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to I love cricket:

Share

Category