माॅ कामाॅख्या ज्योतिष शास्त्र

  • Home
  • Nepal
  • Butwal
  • माॅ कामाॅख्या ज्योतिष शास्त्र

माॅ कामाॅख्या ज्योतिष शास्त्र Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from माॅ कामाॅख्या ज्योतिष शास्त्र, Tilotoma 11 4 no Madikram, Butwal.

21/09/2024

मेहेनत गर सफलताले सपना मात्रै होइन ,
टुटेका कैयौं सबन्धालाई पनि फिर्ता ल्याउन सक्छ !! ♥
#शुभबिहानि

21/09/2024

हामीकहाँ चिना सmबnधि सmपूणॅकाम गरिनछ !

26/05/2021

HAPPY KID’S PHOTO CONTEST 😍
CONTESTANT NO. :6518
Name : Aashrika pandey
Parent’s Name : Anita Adhikari

👉 Share with your family & friends for more votes.

NEPAL BIGGEST HAPPY KID’S PHOTO CONTEST 2078 🙂

Happy Kid’s Photo Contest मा भाग लिनुहोस र उपहार स्वरुप Kid’s Electric Vespa Scooter 🛵 जित्नुहोस |

1) यस प्रतियोगितामा भाग लिनको लागि तपाईंको बच्चाको Happy Face 🙂 फोटो र नाम सहित मेसेज मा पठाउनुहोला |

2) यस प्रतियोगितामा 10 बर्ष सम्मको बच्चा भाग लिन पाउनुहुनेछ |

3) यस प्रतियोगितामा प्रथम हुनको लागि आफ्नो बच्चाको फोटो धेरै भन्दा धेरै Share गरि फोटोमा Like बढाउनुहोला |
* साथै हाम्रो page अनिवार्य Like गरेको हुनुपर्ने छ |

4) बच्चाको फोटो मा आएको Like को आधारमा बिजेता घोषित गरिनेछ |

✅ बिजेताको नाम र फोटो सहित मिति 2078/02/30 गतेका दिन हाम्रो page मा Post गरिनेछ |

नोट : मिति 2078/02/29 गते बेलुका 8:00 Pm ⏰ सम्म आएको Like लाई मान्यता दिइनेछ |

12/05/2021

HAPPY KID’S PHOTO CONTEST 😍
CONTESTANT NO. : 1085
Name : Laksh*t Bhusal
Parent’s Name : Lalita Pandey

👉 Share with your family & friends for more votes.

NEPAL BIGGEST HAPPY KID’S PHOTO CONTEST 2078 🙂

Happy Kid’s Photo Contest मा भाग लिनुहोस र उपहार स्वरुप Kid’s Electric Vespa Scooter 🛵 जित्नुहोस |

1) यस प्रतियोगितामा भाग लिनको लागि तपाईंको बच्चाको Happy Face 🙂 फोटो र नाम सहित मेसेज मा पठाउनुहोला |

2) यस प्रतियोगितामा 10 बर्ष सम्मको बच्चा भाग लिन पाउनुहुनेछ |

3) यस प्रतियोगितामा प्रथम हुनको लागि आफ्नो बच्चाको फोटो धेरै भन्दा धेरै Share गरि फोटोमा Like बढाउनुहोला |
* साथै हाम्रो page अनिवार्य Like गरेको हुनुपर्ने छ |

4) बच्चाको फोटो मा आएको Like को आधारमा बिजेता घोषित गरिनेछ |

✅ बिजेताको नाम र फोटो सहित मिति 2078/02/30 गतेका दिन हाम्रो page मा Post गरिनेछ |

नोट : मिति 2078/02/29 गते बेलुका 8:00 Pm ⏰ सम्म आएको Like लाई मान्यता दिइनेछ |

06/06/2020
10/05/2020

The Dynamic Fashion Style Presents
Dynamic Photo Contest.
Contestant no : 15
Name : Unisha Pokharel
Caption :"The greatest compassion is the prevention of human suffering through patience, suffering, courage and kindness"

—————————————————————
Supported By: Mr AND Miss Tourism Rupandehi

प्रतियोगिताको नियमहरु निम्न प्रकारका छन्।
१. प्रतियोगितामा फोटो Like र share को आधार मा खेलाइने छ।
२.एउटा photo Contest मा एक प्रतियोगी को एक फोटो मात्र समावेस गरिने छ।
३. फोटो Tag गर्न साथीलाई Mention गर्न Share गर्न पूरा रुप मा पाइने छ।
४. Winner will get Cash Prize & direct entry on this event & 50% off on training fee.
५. 1st Runner up will get direct entry & 35% off on training fee of this event.
६. 2nd Runner up will get direct entry & 25% off on training fee of this event.
७. पोष्ट गरिएको फोटोमा साथै
The Dynamic Fashion Style को पेज पनि like गर्नु पर्ने हुनेछ अन्यथा like मान्य हुने छैन।
1 like = 1 vote
1 share = 2 vote
But must like the page compulsorily.

Note:- send your photo in our official page through message or do mail in👇 {[email protected]}
Deadline to submit photo : 31st
May, till 12'o clock(noon)
Result will be announced in 1st June.
😍😍😍😍😍

late post
11/07/2017

late post

Read More..

30/03/2017

Daily Rashifal
१७ चैत्र २०७३ बिहिवार
मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी तथा राजनीतिमा गरेको प्रयासहरु सफल हुनेछन । आमाबुवाको आशिर्बाद मिल्नेछ । पुराना समस्याको समाधान हुने देखिन्छ ।
मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिवारको सहयोग मिल्दा महत्वपूर्ण काममा सफलता मिल्नेछ । शत्रुहरु पराजित हुनेछन । राज्यबाट मानसम्मान मिल्नेछ ।
सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समाजमा बोलीको प्रभाब बढ्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । बिनाकारण अरुले आलोचना गर्नेछन भने मन खिन्न रहनेछ ।
तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) गरेका कामहरुको सकारात्मक प्रभाब बढ्नेछ । सामाजिक काममा मानसम्मान र प्रतिष्ठा बढ्नेछ । घरायसी काममा झमेला बढ्नेछ ।
धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सोच्ने शक्ति बढ्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । काम गर्ने मनोबल घट्नेछ ।
कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सोचेको आटेको कामा सफलता मिल्नेछ । सामाजिक सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन ।
बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रयासहरु सकारात्मक रहनेछन । पारिवारिक सद्भाव बढ्नेछ । लेनदेनमा विवाद बढ्ने योग रहेको छ । स्वास्थ्यमा समस्या आउनेछ ।
कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परोपकारी काममा रुची बढ्नेछ । काममा परिवारको सहयोग मिल्नेछ । पढाई लेखाइमा मन लाग्नेछैन । घरेलु काममा झमेला आउनेछ ।
कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काम गर्ने हिम्मत र हौसला बढ्नेछ । आर्थिक स्तिथिमा सुधार आउनेछ । दाजुभाईको सहयोगमा रोकिएका कामहरु सुचारु हुनेछन ।
बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । यात्रामा हुने भेटघाटले मन प्रसन्न रहनेछ । घरायसी काममा झमेला आउनेछ ।
मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । नयाँ कामको शुरुवात हुनेछ । साथीभाईको सहयोग मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।
मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनग्य धन लाभ हुनेछ । बौद्धिक काममा सुधार आउनेछ । दाम्पत्य जीबन सुखमय बित्नेछ । खर्च र विवाद बढ्ने योग रहेको हुँदा संयम रहनुहोला ।

यदि हजुरहरु लाई चिनो हेराउनु या जोतिष शास्त्र सम्बन्धि कुनै पनि काम परेमा हामी लाई सम्झनुहोस्
शारदा प्रशाद सास्त्री
९८१४४७५६५९
९८६७१९२०३९
माॅ कामाॅख्या ज्योतिष शास्त्र

Local business

28/03/2017

Daily Rashifal
१५ चैत्र २०७३ मंगलवार
मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोचेको आटेको काममा सफलता मिल्नेछ । पढाई लेखाइमा सामान्य प्रगति हुनेछ । साझेदारी ब्यापारमा विवाद बढ्नेछ ।
मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । प्रियजनको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । साथीभाईसंग मनमुटाब हुन सक्छ ।
सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कृषि काममा फाइदा हुनेछ । बैदेशिक काममा सफलता मिल्नेछ । ठुला व्यक्तिको सहयोगमा बिशेष काम सफल हुनेछ ।
तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लामो समयदेखि रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । पढाईको लागि विदेश यात्राको योग रहेको छ । साथीभाईसंग मनमुटाब हुन सक्छ ।
धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परोपकारी काममा रुची बढ्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । बैदेशिक ब्यापारमा सफलता मिल्नेछ । मन प्रसन्न रहनेछ ।
कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आमाबुवाको सहयोगमा महत्वपूर्ण कामको थालनी हुनेछ । परोपकारी काममा रुची बढ्नेछ । सामाजिक दायित्व बढ्नेछ ।
बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अध्ययन अध्यापनमा प्रगती हुनेछ । रमाइलो यात्राको योग रहेको छ । घरायसी काममा झमेला आउनेछ भने मन खिन्न रहनेछ ।
कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । नयाँ कामको थालनी गर्ने अवसर मिल्नेछ । विवाद बढ्ने योग रहेको छ ।
कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धेरैले काममा सहयोग गर्ने तत्परता देखाउनेछन । ब्यापार ब्यबसायमा घाटा लाग्ने सम्भावना देखिन्छ । बिशेष काम सम्पन्न हुनेछ ।
बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ब्यापार ब्यबसायबाट सामान्य आम्दानी हुनेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । स्वास्थ्यमा समस्या आउनेछ ।
मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । साथीभाईको सहयोग मिल्नेछ । बिश्वास गरेकाले धोका दिन सक्छन ।
मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) काममा प्रियजनको सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । बिनाकारण विवाद बढ्ने देखिन्छ ।

यदि हजुरहरु लाई चिनो हेराउनु या जोतिष शास्त्र सम्बन्धि कुनै पनि काम परेमा हामी लाई सम्झनुहोस्
शारदा प्रशाद सास्त्री
९८१४४७५६५९
९८६७१९२०३९
माॅ कामाॅख्या ज्योतिष शास्त्र

Address

Tilotoma 11 4 No Madikram
Butwal

Telephone

009779867192039

Website

Alerts

Be the first to know and let us send you an email when माॅ कामाॅख्या ज्योतिष शास्त्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share